EC draws govt attention

Election Commission (EC) has stated that the government has violated the election code of conduct by expanding cabinet.

Issuing a press release today, EC said the government’s decision to expand cabinet is against the election code of conduct as well as the seven point instruction issued to it.

The EC has urged the government to comply the seven point instruction in letter and spirit to ensure free, fair and impartial local elections.

Prez Bhandari administers oath of office and secrecy to three new ministers

Three newly appointed ministers took the oath of office and secrecy today.

At a special programme organised at Sheetal Niwas, President Bidya Devi Bhandari administered the oath of office and secrecy to newly appointed ministers from Rastriya Prajatantra Party (Democratic)—Minister for Science and Technology Deepak Bohara, Minister for Forest and Soil-Conservation Bikram Pandey and Minister for Industry Sunil Bahadur Thapa.

This is the fifth time that PM Deuba expanded his cabinet.

Upendra Yadav unhappy with major political parties

Federal Socialist Forum Nepal (FSFN)'s central chair Upendra Yadav has accused the big political parties of always cheating on the Madhesi Nepalis.

Speaking at a press meet in Janakpur today, leader Yadav accused the major political parties including the Nepali Congress, CPN (UML) and CPN (Maoist Centre) of continuing to turn a deaf ear towards the demands of Madhesh.

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतीष्ठान जापान शाखा संयोजकमा युवराज, उपसंयोजकमा सुर्य र पुरुषोत्तम

टोकियो ।

रोजगारी तथा अध्ययनको शिलशिलामा जापानमा रहेका नेपाली लोकगित तथा दोहोरिगीतका क्षेत्रमा क्रियाशिल संगितकर्मीहरु एकजुट भएका छन् ।

लामो समयदेखी जापानमा रहेर पनि लोक तथा दोहोरीगीतमा सक्रिय रहँदै आएका नेपाली संगितको क्षेत्रमा क्रियाशिलकलाकर्मीहरुले युबराज आचार्यको संयोजकत्वमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतीष्ठान जापान शाखा गठन गरेका छन् ।

उप –संयोजकमा सुर्य खड्का र पुरुषोत्तम सिग्देल रहेको शाखाको सचिबमा नारायण कंडेल रहेका छन् । राजधानी टोकियोको कामतामा भएको भेलाले कोषाध्यक्षमा ऋषीराम कंडेललाई चयन गरेको छ ।

सर्वसम्मत रुपमा नेतृत्व चयन हुने क्रममा सदस्यहरुमा ऋषी पौडेल, छवि पाण्डे,दिपक शर्मा,महेन्द्र न्यौपाने ,चेतन घर्तीमगर,यदुराम सापकोटा, कुलबीर थापा,दिलेन्द्र जोशी,श्याम शितल श्रेष्ठ,सोना के सी , प्रभा न्यौपाने,अमित सापकोटा ,दिपक बशन्त कार्की, होम पुन, मुक्ती सुवेदी र समुन्द्रराज पौडेल रहेका छन् ।

जापानमा रहेका सबै कलाकारहरुको साझा संगठन गर्ने बिषयमा भएको निरन्तरको प्रयास पछी शाखा गठन गरीएको बताइएको छ ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल संग समन्वय गरी जापानमा रहेका कलाकार तथा बिभिन्न ब्यक्तित्वहरुको रोहबरमा तदर्थ समीती गठन गरीएको नवनियुक्त संयोजक युवराज आचार्यले जानकारी दिए ।

भेलाले पिताम्बर चापागाई ९पदमपानी० को संयोजकत्वमा ५ सदस्यीय बिधान मस्यौदा समिती र रामकृष्णबम मल्लको संयोजकत्वमा ३ सदस्यीय अधिवेशन तयारी तथा निर्वाचन समिती समेत गठन गरेको आचार्यले जानकारी दिए ।

आङ सान सूची सरकारद्धारा म्यानमार विद्रोहीको युद्धविराम अस्वीकार, शरणार्थीको भार नेपालमा

एजेन्सी ।

म्यानमार सरकारले रोहिंज्या मुस्लिम विद्रोहीद्वारा घोषणा गरिएको युद्धविराम अस्वीकार गरेको छ ।

नेतृ आङ सान सूचीका प्रवक्ताले म्यानमार सरकारले 'आतंकवादीहरुसँग वार्ता नगर्ने' प्रतिक्रिया दिएका छन् ।

यसअघि आइतवार आर्कन रोहिंज्या साल्भेशन आर्मी 'आर्सा' ले मानवीय सहायता पुर्‍याउन दिन भन्दै एक महिनाका लागि युद्धविराम घोषणा गरेको थियो ।

आर्साले गत २५ अगस्टमा प्रहरीमाथि आक्रमण गरेपछि सेनाले सैनिक कारबाही शुरु गरेको थियो ।

सैनिक कारबाही शुरु भएयता तीन लाख रोहिंज्या मुस्लिमहरु छिमेकी बांग्लादेशतर्फ भागेका छन् । बंगलादेश हुँदै दशौं हजार भारत पुगेको र सयौंको संख्यामा भारतले नेपाल सिमामा छाडेपछि नेपाल पस्न थालेको समाचारहरु बाहिर आएका छन् ।

रोहिंज्याहरु बौद्धमार्गी बहुल म्यानमारका मुख्यतः मुस्लिम अल्पसंख्यक हुन्।

राज्यविहीन रोहिंज्याहरुले रखाइन बौद्धमार्गी र सेनाले गाउँ जलाउँदै आफूहरुविरुद्ध क्रुर अभियान चलाएको आरोप लगाउँदै आएका छन् ।

यसैबिच भारतमा रहेका रोहिंज्या शरणार्थी नेपाल पस्न सक्ने सम्भावना रहेको भन्दै गृहमन्त्रालयले सीमा नाकामा कडाइ गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको बताएको छ ।

केही वर्षअघि प्रवेश गरेका केही रोहिंज्या नेपालमा बसिरहेका छन् । पछिल्लो एक हप्तामा काठमाडौं कपनमा यस्ता रोहिंज्या शरणार्थीको संख्या बढ्न थालेपछि सरकारले सिमामा सतर्कता अपनाएको बताएको हो ।

पछिल्ला दिनमा म्यानमारमा भएको हिंसाका कारण आफ्नो देश छोड्न बाध्य भएका भनिएका त्यहाँका रोहिंज्या मुसलमान ठूलो संख्यामा बांग्लादेशमा शरण लिन पुगेका छन् ।

अन्तर्राष्ट्रिय ध्यान तानेको त्यस प्रकरणसँगै केही वर्षदेखि भारतमा शरण लिइरहेका हजारौं रोहिंज्यालाई त्यहाँको सरकारले देश निकाला गर्ने भनेपछि ति शरणार्थी नेपाल छिर्ने ठानिएको छ ।

स्मरणीय छ दुई दशकअघि भूटानमा भएको नेपाली भाषीमाथिको सरकारी दमनपछि भारत छिरेका ६० हजार बढी भुटानीलाई भारतले नेपाल लखेटेको थियो तर पछि भूटान फर्कन खोज्दा उनिहरुलाई भारत छिर्न नदिएर नेपाल फर्कादिएको थियो ।

म्यानमार फर्किन नसक्ने अवस्थामा रहेका उनीहरु विगतमा भुटानी शरणार्थी जस्तै भारतले नेपाल छिर्न दिने तर फर्कन नदिने नीति अपनाउँदा नेपालमा समस्या पर्नसक्ने ठानेर सरकारले सतर्कता अपनाएको बताइन्छ ।

प्रविन गुरुङद्धारा एनआरएनए गल्फ सह–संयोजकमा उम्मेद्धारी, नारायण भण्डारी कतार सह-युवा संयोजक

दोहा ।

कतारमा सफल व्यवसाय गर्दै आएका प्रविन गुरुङले गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद ९एनआरएनए०को मध्यपूर्व सह–संयोजकमा उम्मेद्धारी घोषणा गरेका छन् ।

एनआरएनए विश्व सम्मेलनको संघारमा गुरुङले एनआरएनएको २०१७–१९ कार्यकालका लागि मध्यपुर्व सहसंयोजकमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

एनआरएन अभियानका क्रियाशिल तथा एनआरएनए कतारका निवर्तमान द्धितिय उपाध्यक्षसमेत रहेका गुरुङले विगत एक दशकदेखि आफु निरन्तर लागिरहेको बताउँदै आगामी दिनमा थप शसक्त ढंगमा एनआरएन अभियानमा आफूलाई समाहित गराउन  मध्यपूर्वी सहसंयोजकमा उम्मेदवारी दिएको बताएका छन् ।

चितवन नगरपालिका गुन्जनगर स्थायि घर भएका गुरुङ विगत सन् २००९ देखि कतारमा व्यवसाय गर्दै आइरहेका छन् ।

गुरुङ एनआरएनए कतारको २०१५–२०१७ को कार्यकालका लागि निर्विरोध निर्वाचित द्धितिय उपाध्यक्ष हुन् ।

यसैबिच एनआरएनए कतारको सह युवा संयोजकमा नारायण भण्डारी मनोनित भएका छन् । गत १ सेप्टेम्बरमा सम्पन गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आगामि २०१७ — २०१९ कार्यकालको लागि स्थायि घर नेपालमा नुवाकोट जिल्ला भएका भण्डारीलाई सह(युवा सयोजकमा मनोनित गरिएको हो ।

गत सेप्टेम्बर ७ तारिकका दिन एनसिसि कतारले आयोजना गरेको सपथ कार्यक्रममा भण्डारीलाई  २०१७र२०१९ को कार्यकालका लागी सह-युवा सयोजकमा मनोनीत गरेको हो ।

भण्डारी केहि वर्षदेखी खाडी मुलुक कतारमा रोजगारको शिलशिलामा रहेरपनि सामाजिक संघसंस्थाहरुमा सक्रिय रहँदै आएका छन् ।

एसीसी यु–१९ एसिया कपमा सोमबार नेपालले थाईल्याण्डको सामना गर्ने

काठमाडौं ।

नेपालले एसीसी यु–१९ एसिया कपको छनोटमा सोमबार थाइल्यान्डको सामना गर्दैछ ।

पहिलो खेलअघि प्रशिक्षक विनोद दासले खेललाई ब्याटिङमा आएको परिवर्तनलाई परिक्षण गर्ने मौकाका रुपमा लिइने बताउनु भएको छ ।

त्यस्तै कप्तान दिपेन्द्रसिंह ऐरीले प्रतियोगितामा उत्कृष्ट खेल देखाउँदै च्याम्पियन बन्ने योजना रहेको बताए ।

नेपालले दोस्रो खेल भदौ २८ मा भुटानको सामना गर्नेछ भने तेस्रो खेल भदौ २९ गते सिंगापुरसँग भिड्नेछ ।

आ–आफ्नो समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् भने फाइनलमा पुग्ने दुई टोलीले एशिया कपको यात्रा तय गर्नेछन् ।

दशैंमा काठमाडौंलाई च्याङ्ग्रा मुस्ताङबाट ल्याइने

काठमाडौं ।

खाद्य संस्थानले दशैँलाई लक्षित गरी यसपाली मुस्ताङबाट च्याङ्ग्रा किन्ने  भएको छ । केरुङबाट आयात गर्दा ढुवानी लागत बढ्ने भएकाले मुस्ताङबाट किन्न लागेको खाद्य संस्थानले जनाएको छ ।

यसपाली असोज ५ देखि ६ गतेसम्म च्याङ्ग्रा राजधानी भित्रिसक्ने संस्थानका प्रवक्ता शङ्कर सापकोटाले बताउनुभयो ।

च्याङ्ग्रा किन्नका लागि संस्थानले मुस्ताङको सदरमुकाम जोमसोममा खरिद केन्द्र स्थापना गरेको छ ।

संस्थानले किसान वा व्यवसायीसँग च्याङ्ग्रा किनेर हिँडाएर म्याग्दीको सदरमुकाम बेनीसम्म ल्याउने र बेनीबाट ट्रकमा राखी असोज ५ देखि ६ गतेभित्र राजधानी ल्याइसक्ने तयारी गरेको छ ।

गत वर्ष संस्थानले एक हजार ४०० च्याङ्ग्रा र एक हजार ४००  खसी–बोका गरी दुई हजार ८०० च्याङ्ग्रा तथा खसी–बोका किनेकोमा यसपाली भने एक हजार च्याङ्ग्रा र एक हजार ५०० खसी–बोका किन्ने निणर्य गरेको हो ।

प्रत्यक्षमा डराएका दल समानुपातिकमा खुशी, पहिलो दिनमै १७ दलको निवेदन

काठमाडौं ।

दुई प्रतिशत थ्रेस होल्ड राख्दा बिरोध गरेका साना दल प्रत्यक्ष निर्वाचनबाट चुनिने प्रक्रियामा पछि हटेपनि समानुपातिक तर्फभने आकर्षीत देखिएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाका लागि आगामी मंसिरमा हुने निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन विभिन्न १७ राजनीतिक दलले आज निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

आयोगले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने राजनीतिक दललाई आयोगमा निवेदन पेस गर्न आजदेखि आगामी मंगलवारसम्मको समय दिएको छ ।

प्रतिनिधिसभा र प्रदेशभा सदस्य निर्वाचन आगामी मङ्सिर १० गते आइतवार र मड्सिर २१ गते विहीवार दुई चरणमा गर्ने सरकारले निर्णय गरिसकेको छ ।

समानुपातिक निर्वाचन प्रणाली तर्फभाग लिन नेपाली काङग्रेस, नयाँशक्ति पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक,  राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी माक्र्सबादी लेनिनवादी,,  नेपाल मज्दुर किसान पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाललगायतका  राजनीतिक दलले आजै निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ ।

निवेदन पेस गर्दा प्रतिनिधिसभा निर्वाचनको लागि मात्र भाग लिने हो वा प्रदेशसभा सदस्यको निर्वाचनका लागि भाग लिने हो वा दुवै तर्फ भाग लिने हो स्पष्ट खुलाउनु पर्ने व्यवस्था रहेको छ ।

आज निवेदन पेश गर्ने अधिकास दलले प्रतिनिधिसभा र प्रदेशसभाका दुवै निर्वाचनमा सवै निर्वाचन क्षेत्रमा भाग लिने जनाउदै निवेदन पेश गरेका छन् ।

चुनाव सफल बनाउने बहानामा पशुपतीको राप्रपा देउवा सरकारमा जाने

काठमाडौं ।

कमल थापा राप्रपासँग पार्टी एकता गरेको तीन महिना नबित्दै पार्टी फुटाएर राष्ट्रिय प्रजातन्त्र पार्टी  प्रजातान्त्रिक दल खोलेका पशुपती शम्शेर राणा शेरबहादुर दउवा सरकारमा सहभागी हुने भएका छन् ।

सरकारमा जानको लागि राणाले आसन्न निर्वाचन सफल बनाउने बहना अघि सारेका छन् ।

तेस्रो चरणको स्थानीय तह र मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन पार्टी सरकारमा सहभागी हुन लागेको राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर जबराले जिकिर गरेका छन् ।

व्यवस्थापिका– संसद्मा १८ सांसद रहेको राप्रपा प्रजातान्त्रिक पार्टीले वन तथा भू संरक्षण, उद्योग र विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने भएको छ ।

राप्रपाबाट वैचारिक असहमति राख्दै गत साउन २२ गते विभाजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको पार्टीले करिब दुई साता अगाडि दलका रुपमा मान्यता प्राप्त गरेको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक संसदीय दलको नेतामा दीपक बोहरा निर्वाचित भएका छन् ।

काठमाडौंमा बसेको संसदीय दलको बैठकले उपनेतामा विक्रम पाण्डेलाई तोकेको छ ।

PSC resumes process to announce vacancies

The Public Service Commission (PSC) has resumed the process from today to announce vacancies for various posts in public service for this year, said a PSC official.

Earlier, the State Affairs Committee under the Legislature-Parliament had directed the PSC to halt vacancy announcement for one year in view of the country entering the federal setup.

The door for vacancy announcement has opened following the Committee's new direction to this effect, said PSC's Joint Spokesperson Devi Prasad Subedi.

Child nutrition allowance to be distributed in six more districts

Government is to distribute child nutrition allowance in additional six districts that fall below the poverty index.

Director General of the Department of Civil Registration, Anil Kumar Thakur, shared that the monthly allowance consisting Rs 400 will be provided to children below 5 years in districts such as Kailaki, Bajura, Sarlahi, Bajura and Mahottari as well.

The allowance is handed out with an objective to help families of low-income rear their children properly in terms of proving them nutritious food.

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web