काभ्रे ।
प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले स्थानीय तहको निर्वाचनमा महिलाको उम्मेदवारी ५० प्रतिशत हुनुपर्ने सुुझाव दिनुभएको छ ।
निर्वाचन कार्यालयको आयोजनामा आज धुलिखेलमा सुरु भएको लोकतन्त्र, सुशासन, निर्वाचन, लैङ्गिक तथा समावेशीसम्बन्धी अभिमुखीकरणमा उहाँले निर्वाचनमा दलित, जनजाति सबै वर्गको अधिकार सुनिश्चितता आवश्यक रहको बताउनुभयो ।
आयोगका सहसचिव दीपक सुवेदीले निर्वाचनका सबै प्रक्रिया र चरणमा महिलाको समान पहुँच आवश्यक भएको बताउनुभयो ।
निर्वाचन अधिकारी मधुकरप्रसाद पोखरेलले जिल्लाबाट कम्तीमा दुई सय ७० महिला र ३२ दलित तथा अल्पसंख्यक निर्वाचित हुने जानकारी दिनुभयो ।
दुई दिनसम्म चल्ने अभिमुखीकरणमा सैद्धान्तिक विषय, नमुना मतदान र अभ्यासबारे सहभागीलाई जानकारी दिइनेछ । विभिन्न क्षेत्रबाट करिब ६५ जनाको अभिमुखीकरणमा सहभागिता छ ।

काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भ्रमणपछि नेपाल–चीन सम्बन्धले नयाँ गति र आयाम थपेको दाबी गरेका छन् ।

मित्र राष्ट्र चीन भ्रमण सकेर आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले चीन भ्रमणका अवरमा भएका उच्चस्तरीय भेटघाट र छलफलबाट आपसी विश्वास र समझदारी थप सुदृढ भएको दाबी गरे ।

चिनियाँ राष्ट्रपति सि जिङपिङसँगको भेटमा दुई पक्षीय सम्वन्धका साथै वान वेल्ट वान रोड ओवर परियोजनामा नेपालको सहभागिता तथा एक चीन नीति प्रति प्रतिवद्धता जनाएको बताए ।

प्रधानमन्त्रीले भ्रमणबाट भौतिक पूर्वाधार, पर्यटन, ऊर्जाका विषयमा थप सहयोग र सहकार्य बढाउने आधारशीला तयार भएको बताए ।

उनले चीनको हाइनान प्रान्तमा बोआओ एसिया मञ्चमा आफूले विश्वव्यापीकरण र स्वतन्त्र व्यापारका सम्बन्धमा अति कम विकसित तथा भूपरिवेष्टित साना देशको चासो र अपेक्षा स्पष्ट रुपमा राख्ने अवसर प्राप्त भएको बताए ।

प्रधानमन्त्री दाहालले देशका सबै राजनीतिक दलको सहमतिले निर्वाचन होस् र राजनीतिक स्थिरताको वातावरण बनोस् भन्ने चिनियाँ पक्षको चासो रहेको बताए ।

The Ministry of Home Affairs has stated that the necessary preparations have been completed for security arrangements for the local level election slated for May 14.

Home Ministry spokesman Bal Krishna Panthi said all necessary security preparations have been made for holding the election in a free and fear-free environment.

According to him, the security plan has been already prepared for the central level while such plans are in the phase of preparation at the regional and district level.

Mr. Panthi said the Nepal Police would be mobilized in the inner formation while the Armed Police Force in the outer security formation.

Likewise, the meeting of the Security Council took a decision last week to depute the Nepal Army in the outer circle for securing the polling centre and the ballot boxes. The meeting of the Council of Ministers will take a decision regarding the additional role of the Army.

The Home Administration has the plan to mobilize 226 thousand security personnel in the election.

CEC Yadav stresses on 50% women participation in election

Chief Election Commissioner (CEC) Ayodhee Prasad Yadav has suggested fifty-percent women candidacies in the upcoming local-level election.

Speaking at an election-related orientation programme with the stakeholders concerned kicked off in Dhulikhel from today, CEC Yadav said the provision for a 33 percent women participation in the past elections remained unimplemented, adding that a guarantee of participation of women, dalits and other communities in the coming elections was the need of the hour.

On the occasion, he was of the view of discouraging the mindset of winning the election at any cost.

An international conference on Cultural Diversity in Music Education has kicked off in Kathmandu from today.

Organized by the Nepal Music Trust and the Helsinki University of Netherlands, the four-day conference was inaugurated by senior cultural expert Satya Mohan Joshi.

n the occasion, Joshi underscored the need of music education and stressed on preserving various types of music and musical treasures of the country.

More than 130 musicians as well as music students and teachers from 16 countries including India, China and Japan, are taking part in the event to examine various theoretical and practical aspects relevant to the area of cultural diversity in music education.

Prof Heide Wosterland said that one can learn a lot about musical aspects in Nepal, a country of cultural diversity.

The CPN (UML) has condemned the acts of United Democratic Madhesi Front (UDMF) of verbally abusing, offending and mistreating the spouse and daughter-in-law of CPN (UML) central member Suman Pyakurel.

A group of the UDMF cadres led by district coordinator Dinesh Yadav allegedly encircled the two, verbally abused and attempted to harass them as they were in the Rajbiraj-based home in connection of personal works yesterday.

The party urged the UDMF to show humane behaviour and act accordingly.

Prime Minister Pushpa Kamal Dahal has said the Nepal-China relations have assumed a new dynamism and dimension.

Addressing a press conference organised at the VIP lounge of Tribhuvan International Airport upon his arrival home on completion of a visit to the People's Republic of China today, PM Dahal said the high-level meetings and talks he held during the visit have further strengthened mutual trust and understanding.

He mentioned that he got an opportunity at the Boao Forum for Asia annual conference held in Hainan Province of China to clearly put forth the views and concerns of the least developed and landlocked small countries regarding globalization and free trade, as well as their expectations.

The foundation has been prepared from this visit for promoting more cooperation and collaboration on the topics of physical infrastructure, tourism and energy among others, he said.

On the occasion, he thanked Chinese President Xi Jinping, the Government and people of China and all officials concerned for the warm hospitality and cordiality that the Chinese side extended to his delegation during the visit.

China wants the participation of all political parties of Nepal in the upcoming election and the creation of political stability here, which are the concerns of the Chinese side, he added.

Stating that the election is certain, he said he is confident that Madhesh-centric parties will take part in it.

Prime Minister Dahal made it clear that the constitution amendment will be done immediately and the issues left to be sorted out will be finalised before the central election.

पप्पु गुरुङ्, १६ चैत्र, महाकाली नगरपालिका । सरकारले आगामी वैशाख ३१ गते स्थानीय निकायको निर्वाचनको मिति तोकेको छ । चुनावको मिति घोषणा भए संगै महाकाली नगरपालिकाका राजनीतिक दललाई चुनावी रापले तताएको छ् । महाकाली नगरपालिकाका क्रियाशिल राजनितिक दलले यति बेला स्थानिय नेतृत्व आफ्नो पक्षमा पार्न गाउ तथा बस्ती केन्द्रीत कार्यक्रमलाइ तिब्रता दिएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले माओबादी केन्द्र,र ाष्ट्रीय प्रजातन्त्र पार्टी लगायतका दलहरुले गाउ बस्तीमा निकै कसरत गर्न थालेका छन् । दुई दशक पछी हुन लागेको स्थानिय तहको निर्बाचनलाइ लक्षित गर्दै जनताको मन जित्ने बिकासे नारा लिएर दलका नेता र कार्यकर्ताहरु गाउ गाउमा घरदैलो, सभा र कार्यक्रम गर्न थालेका छन । चुनाव लड्ने आकांक्षा बोकेका कतिपय नेताहरु आफ्नो कार्य क्षेत्र वडा नै बनाएर खटिरहेका छन । जिल्लाका नेता, कार्यकर्ता अहिले देखि नै आ–आफ्नो पार्टीको एजेन्डा लिएर वडा र टोल टोलमा पस्न थालेका छन् भने स्थानीयबासी लामो प्रतिक्षा पछि नेता भेट्न पाउदा मख्ख परेका छन् । महाकाल िनगरपालिकाको सडक, चोक, चिया पसल, चौतारा, खेतवारीमा सबै स्थानमा अहिले स्थानीय तह निर्वाचनकै कुराले प्राथमिकता पाउन थालेको छ । स्थानियहरु अहिले चुनाव होला कि नहोला भन्ने आशंका देखिए पनि कतैबाट खासै विरोधका कार्यक्रम र स्वर सुन्न नआएकाले पनि चुनाव हुनेमा चुनावका पक्षमा रहेका दलहरु ढुक्क देखिएका छन् । स्थानिय तह देखि जिल्ला तहका नेता तथा कार्यकर्ता महाकाली नगरापलिकाका बिभिन्न वडा तथा टोल, बस्तीमा स्थानिय तथा कार्यकर्ता संग भेट गर्न भ्याई नभ्याई छ् ।

टोकियो ।
जापानमा लोकप्रिय गायक राजु लामाको लाईभ सांस्कृतिक साँझ हुने भएको छ ।
काग्रेली समाजको आयोजनामा हुन लागेको सांस्कृतिक कार्यक्रम अप्रिल ३० आईतबार हुने भएको छ ।
सडक बालबालिकाहरुको स्वास्थ्य र शिक्षामा सहयोग गर्ने उदेश्य सहित सांस्कृतिक कार्यक्रम गर्न लागिएको समाजका अध्यक्ष खेम लामाले जानकारी दिनुभयो ।
सामाजिक सेवामा सक्रिय संस्था काभ्रेली समाजले चर्चीत गायक राजु लामाको टोकियोमा एक मात्र कार्यक्रम हुन लागेको भन्दै सबैमा उपस्थितिको लागि अनुरोध गरेको छ ।
मनोरञ्जनसँगै सामाजिक सेवाको लागि कार्यक्रम गर्न लागिएको बताइएको कार्यक्रमको लागि सामान्य तर्फ ३ हजार येन र विशेष तर्फ १० हजार येनको टिकट राखिएको छ ।
टिकट विक्रि खुल्ला भइसकेको बताएको आयोजकले समयमै टिकट लिइदिनुहुन समेत आग्रह गरेको छ ।
कार्यक्रम राजधानी टोकियोको मेगुरो कुमिन सेन्टरमा हुने भएको छ । अपरान्ह ४ बजेबाट हुने कार्यक्रमको लागि गायक लामा अमेरिकाबाट जापान आउने तय भइसकेको र कार्यक्रमको तयारी तिव्ररुपमा अघि बढिरहेको बताइएको छ ।
कञ्चनपुर ।
सरकारले स्थानीय निकायको निर्वाचन वैशाख ३१ मा गर्ने निश्चित भएपछि अहिले कञ्चनपुरका गाउहरुमा निर्वाचनको चहलपहल वढेको छ ।
विभिन्न पार्टिका वडा कार्यालयहरु धमाधमसंग स्थापना भै रहेका छन । गाउ,नगर र जिल्ला स्तरका नेताहरु वडा वडाहरुमा घुम्न थालेका छन ।
आफ्नो संगठन विस्तार गर्ने र आफ्नो पक्षमा जनमत वनाउन सवै दलका नेताहरु लागी रहेका छन । अहिले पसल पसल र चोक चाकेमा कुन पार्टिवाट कसले टिकेट पाउने र कसले जित्ने जस्ता कुराहरु चलि रहेका हुन्छ ।
विगत लामो समय देखि सवैले प्रतिक्षय गरेको स्थानीय निर्वाचनले अव गाउ विकासमा महत्वपूर्ण टेवा पुग्नेमा सवैको आशा र विश्वास देखिएको छ ।
पर्वत ।
पञ्चेवाजा संरक्षणका लागि जिल्लाका निर्वाचित सांसदले चासो देखाएका छन् ।
पर्वत जिल्ला साविकको निर्वाचन क्षेत्र नं. २ बाट निर्वा्चित सांसद विकास लम्सालले हालै एक समारोहका बीच नौमती र पञ्चेबाजा संरक्षणमा पहल गरेका हुन् ।
सांसद लम्सालले पञ्चेबाजा संरक्षणका लागी स्थानीय पञ्चेबाजा का ११ सदस्य समुहलाई पञ्चेबाजा तथा त्यसका लागि आवश्यक ड्रेस लगायतका सामाग्री हस्तान्तरण गरेका छन् ।
हस्तान्तरण गर्दै लम्सालले आफ्नो रितिरिवाज, संस्कृतिलाई जर्गेना गर्नु सबैको दायित्व भएको भन्दै बाजा बिना चाडपर्व शुभ कार्यहरु खल्लो हुने हुदाँ पर्वतमा लोपउन्मुख पञ्चेबाजा लाई संरक्षण गर्न आफुले पञ्चेबाजा र पोशाक हस्तान्तरण गरेको बताए ।
उनले दलितले मात्र बाजा बजाउने संस्कारको अन्त्य हुनुपर्ने भन्दै विभिन्न जातजाती र वर्गका व्यक्तिहरुले पनि बाजा बजाई व्यवसायी बन्नुपर्नेमा जोड दिए ।
दक्षिणी पर्वतको सरौँखोला लगायतका विभिन्न ५ ठाउँका पञ्चेबाजाको समुहलाई बाजा सामग्री तथा पोशाक हस्तान्तरण गरिसकेका सांसद लम्सालले क्षेत्र नं. २ मा रहेका १९ जोली बाजाहरुलाई संरक्षणको लागि अभियान नै चलाएको बताए ।

जाजरकोट ।
भेरी नगरपालिका ३, थाप्ले निवासी काँग्रेस नेता ३६ बर्षीय रविन्द्र शम्शेर शाहको हत्या भएको छ ।

मंगलवार साँझ जिल्ला अस्पताल नजिकै जाजरकोट– डोल्पा सडकमा ७÷८ जनाको अपरिचत समुहले ढुंगाले हानेर हत्या गरेका हुन् ।

शाह जाजरकोट – डोल्पा सडकको खलंगा रिम्ना खण्डमा इभीनिङ्ग वाक गरीरहेको मौका छोपी अपरिचित ब्यक्तिहरुले घेरा हालेर अचानक ढुंगा प्रहार गरेको सहयोगी हिटलर सिंह राठौरले बताए ।

उनी सँगै रहेका राठौरले भागेर ज्यान जोगाउन सफल भएका छन् । नेविसंघका पुर्व केन्द्रिय सदस्य तथा पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष रहेका शाह जिल्लाकै अग्र पंक्तिका समाजसेवी हुन् । उनी अविवाहित थिए ।

हत्याराले शाहको टाउको तथा अनुहारमा ढुंगाले कुच्याई सडकमै हत्या गरे पश्चात शव ५ सय मीटर तल भीरमा फालेका थिए ।

प्रहरीलाई भीरबाट मृतकको शव निकाल्न आधा घण्टा लागेको थियो । शाहको हत्या पछि जाजरकोटमा सुरक्षा चुनौती थपिएको छ ।

२ किलो मीटरको दुरीमा शाहको हत्या भएको छ । तर प्रहरी भने आधा घण्टा पछि मात्र घटनास्थल पुगेको थियो । हत्यारा जंगलको बाटो लुकेर भाग्न सफल भएका छन् ।

हत्याराको खोजीमा चारैतिर सुरक्षाकर्मी प्रहरी परिचालन गरेको सहायक प्रमुख जिल्ला अधिकारी जनक राज शर्माले बताए ।

शाहको हत्यामा को को संग्लग्न थिए भन्ने खुल्न नसकेको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए । मृतक शाहको शव जिल्ला अस्पताल जाजरकोटमा राखिएको छ ।

शाहको हत्या योजनाबद्ध तवरले भएको राठौरले बताए । यस अघि नै शाहलाई अपरिचित ब्यक्तिबँट ज्यान लिने धम्की समेत आएको राठौरले बताए । शाहका आफन्त र शुभचिन्तक अस्पतालमा भरी भरीभराउ भएका छन् ।

आइजीपी नियुक्ती प्रकरणमा नेपाली कांग्रेसले जे निर्णय ग¥यो त्यो अत्यन्त त्रुटीपूर्ण छ । काङ्ग्रेस को यो निर्णय न्यायीक सर्बोच्चताको मान्यता बिपरीत छ । शक्ति पृथकीकरणको सिद्धान्तमा विश्वास गर्ने पार्टीको निर्णय सर्वसत्तावादी हुनु दुर्भाग्य हो । कांग्रेसको कार्याकर्ताको शीर झुकेको छ यो निर्णयले ।

सर्बोच्च अदालतलले सरकारको निर्णय प्रकृयामा स्वयम् हस्तक्षेप गरेको हो र? अन्यायमा परेको ठान्नेले न्यायको लागि रिट गरेपछि न्यायका मान्य सिद्धान्त का आधारमा निर्णय प्रकृयामा त्रुटी भएको प्रमाण सहित राखेर निर्णय दिनु कसरी हस्तक्षेप भयो ?

लोकतन्त्रलाई नै साध्य मान्ने पार्टीबाट नै यस्तो बिल्कुल एकजना नेताको ब्यक्तिगत स्वार्थ प्रेरित बिषयलाइ पार्टीको संस्थागत निर्णयमा पार्नु दुर्भाग्यपूर्ण होइन ? यसले पार्टी आफ्ना आदर्श र मान्यताबाट स्खलीत हुने डर बढेको छ ।

बेलैमा निर्णय सच्च्याउनु उपयुक्त हुनेछ । नत्र प्रजातान्त्रिक पार्टीका नाममा स्वतन्त्र रुपले आस्था राख्ने तमाम नागरीकहरुको बिश्वासमा चोट पुग्न सक्छ ।

सर्वोच्च अदालतले आइजीपी नियुक्तिका सन्दर्भमा गरेको फैसला कार्यन्वयन नगराउन कांग्रेस सभापति देउवा स्वयं सक्रीय भएको प्रचार सुरु भएको थियो । कांग्रेसको यो निर्णयले त्यो आरोपलाई पुष्टि गरेको छ । अदालतले निर्णय दिईसकेपछी कार्यान्वयनमा सघाउनूको विकल्प छैन।

देउवाको आज जुन राजनीतिक उचाई छ यसमा स्वतन्त्र न्यायलयको ठूलो योगदान छ ।
पहिलो कुरा( सर्वोच्च अदालतका तत्कालिन न्यायधीशले ुनेविसंघ अवैध होु भन्ने राजाको इच्छा मानिदिएको भए देउवाको राजनीतिक उदय नै हुने थिएन ।
त्यतिबेलै प्रतिबन्ध लागेर सेलाउथ्यो। नेविसंघको अध्यक्ष बनेपछि नै देउवाको राजनीतिक शिखर आरोहरण सुरु भएको हो । त्यतिबेलाको निरंकुश राजतन्त्रले समेत अदालतको फैसलालाई दायाँबायाँ गर्ने आँट गरेन ।

दोस्रो कुरा ( २०५२ साल भदौ १२ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनवर्हाली गर्ने फैसला नगरेको भए गिरिजाप्रसाद कोइराला , कृष्णप्रसाद भट्टराई , महेन्द्रनारायण निधि जस्ता मुर्धन्य नेताहरु नेपाली कांग्रेसमा सक्रीय हुँदा हुँदै देउवाको प्रधानमन्त्री बन्ने अवशर आउने थिएन ।

त्यसैगरी मुलुकको कायकारी प्रमुखको हैसियतले तत्कालिन राजा ज्ञानेन्द्र शाहले शाही आयोग गठन गरी भ्रष्टाचारको आरोप लगाएर देउवालाई जेल हाल्न लगाएका थिए ।

यदी अदालतले शाही आयोग गठन गर्ने अधिकार कार्यकारी प्रमुखको हो भनेर फैसला गरिदिएको भए देउवाको हालत चिरन्जीवि वाग्ले या खुमबहादुर खड्काको जस्तै हुन्थ्यो । तर न्यायलयले शाही आयोग अबैध घोषणा गरिदिएकोले देउवाको राजनीतिक उचाई अझ चुलियो ।

त्यसैले अदालतको फैसला कार्यान्वयन नगर्ने कुरा कांग्रेसले र त्यसमाथि पनि देउवाले कल्पना गर्ने विषय नै होइन।
त्यही अदालतले ुलोकमान सिंह कार्कीको नियुक्ति बदर गर्नु ठीक, चन्दको नियुक्ति बदर गर्नु बेठीकु भन्ने अवस्थामा नेपाली कांग्रेस पुग्नु भनेको विडम्वना होइन र ?