यो अफर भन्नाले भाइवर आउट मार्फत तपाईले निम्न उल्लेखित देशहरुमा मोबाइल तथा ल्यान्डलाइनमा निशुल्क कल गर्न सक्नु हुने छः

(अस्ट्रेलिया, बहारैन, बङ्गलादेश, बेल्जियम, भुटान, ब्रुनेइ डारुसुलाम, कम्बोडिया, क्यानडा, चीन, सार्ईप्रस, डेन्मार्क, फीनल्याण्ड, फ्रान्स, जर्मनी, हङ्कङ्, भारत, इन्डोनेसिया, आयर्ल्याण्ड, इज्रायल, इटाली, जापान, कुवेत, लावोस, लेबनन्, मकाउ, मलेशिया, नेपाल, नेदरल्याण्ड, न्यू जियल्याण्ड, नर्वे, पाकिस्तान, फिलीपिन्स, पोल्याण्ड, पोर्तुगाल, कतार, रुस, साउदी अरेयिबा, सिङ्गापुर, दक्षिण कोरिया, स्पेन, श्रीलङ्का, स्विडेन, स्विजरल्याण्ड, टाइवान, टाजिकिस्थान, थाइल्याण्ड, टर्की, संयुक्त अरब इमिरेट्स, बेलायत, अमेरिका, भिएट्नाम) (स्पेशल, प्रिमियम सेवा र अभुगोलिय नम्बर बाहेक र निम्न सहि प्रयोग शिद्धान्त लागु हुने छन् ।) यो अफर सेप्टेम्बर ६, २०१६ देखि सेम्टेम्बर १९, २०१६ सम्म बलुकी २०:०० देखि २२:०० सम्म हुनेछ । यो सेवा प्रयोग गर्न इन्टरनेट कनेक्सन चाहिन्छ । इन्टरनेट वा मोवाइल डाटा शुल्कहरु लागू हुनेछ । भाइवरका शर्तहरु लागू हुनेछन् । नगदमा रुपान्तरण गर्न नमिल्ने । आपतकालिन नम्वरहरुमा कल गर्न नमिल्ने ।

भाइवरले यो अफर कुनै पनि वेला अवरद्ध गर्न सक्ने छ वा यी शर्तहरु तथा सहि प्रयोग शिद्धान्त फेर्न सक्नेछ ।

अफर अवधिभरी, तपाईको भाइवर आउट क्रेडिट उपयुक्त कलहरुमा प्रयोग हुनेछैन ।

यस अफरमा सहि प्रयोग शिद्धान्तः

यो अफर १० मिनेट लामो कलमा सिमित हुनेछ । १० मिनेट पछि सबै कलहरु काटिनेछ र पुनः डायल गर्नु पर्नेछ । भाइवरले समय सिमा कुनैपनि बेला फेर बदल गर्न सक्नेछ र यो शर्तहरुमा सोहि अनुरुप फेर बदल हुनसक्नेछ । कल अविधको शर्तहरु सोहि समय अनुरुप लाग्नेछन् ।

यो अफर व्यक्तिगत प्रयोजन वा व्यक्तिगत व्यापार संचारका लागि भाइबर आउट कल्मा भाइबरको उपयोगका शर्त अनुसार, सही उपयोग सिद्घान्त तथा माथी उल्लेखित शर्त अनुसार लागू हुनेछ (उपयुक्त कलहरु) ।

निम्न:

मिनेटहरु पुनः विक्री
कल सेन्टरमा प्रयोग
प्रयोगकर्ताले एद्यह्, कल सेन्टर, कम्पुटर वा अन्य उपायद्धारा मिनेट बाड्न
निजी सामान्य व्यापारिक संचार बाहेक, कल गर्दा (एकल, क्रमिक, वा स्वचालित)रुपमा आम्दानी वा अरु लागि यस कल मार्फत र
विभिन्न नम्बरहरुमा छोटो समयमा गरिने कल, छोटो समयको कल, वा अस्वभाविक किसिमका कलहरु
भाइवरले अरु तरिकाहरुलाई पनि अनुपयुक्त कलको दर्जा दिन सक्ने छ, गैर कानुनी, प्रतिबन्धित, आसमयिक वा अस्वभाविक क्रियाकलाप यदि यो अफर प्रयोग गर्दा, तपाईले यि शर्तहरु तथा सहि प्रयोग शिद्धान्त तथा अन्य शर्तहरु पालना नगरेको पाएमा तपाईका भाइवर प्रयोग आफ्नो तजविजमा तपाईसंगको सम्बन्ध विच्देछ वा सिमित राख्न सक्नेछ ।

यी शर्तहरु अंग्रेजी भाषामा लेखिएको छ । यदि नेपालीमा अनुवादित शर्तहरुमा समस्या देखिएमा अंग्रेजी शर्तहरु नै लागु हुनेछ ।