कर्णालीमा जन्म र मृत्यु भए २० किलो चामल, रोल्पा ‘जनयुद्ध संग्राहलय’

भदौ २३, २०७३ मा प्रकाशित | 973 views

काठमाडौं,भदौ २३ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली क्षेत्रका बासिन्दालाई जन्म र मृत्यु संस्कार गर्न विशेष सहयोग दिने घोषणा गरेका छन् ।

संसदलाई सम्बोधन गर्दै  कर्णालीमा जन्मनासाथ र मृत्यु हुनासाथ २० किलो चामल सित्तैमा दिने घोषणा गरेका हुन् ।

साथै सरकारले माओवादी जनयुद्धको उद्गम थलो रोल्पालाई जनयुद्ध संग्राहलय बनाउने भएको छ ।

प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विहीबार ब्यवस्थापिका संसदमा संबोधन गर्दै रोल्पालाई जनयुद्ध संग्राहलय बनाउने घोषणा गरेका हुन् ।

रोल्पा माओवादी जनयुद्धको उद्गम थलो मानिँदै आएपछि विकासबाट उपेक्षित रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web