The government has condemned and denounced the terrorist attack that took place in front of the Parliament Building in the U.K. capital London yesterday.
Minister for Foreign Affairs Dr Prakash Sharan Mahat condemned and flayed the incident in a condolence message he sent to the British Secretary of State for Foreign and Commonwealth Affairs, Mr Boris Johnson, today.
Five persons were killed and 40 others were injured in the terrorist attack in front of the British Parliament yesterday.

Chinese Defence Minister and State Councilor General Chang Wanquan arrived here today on a three-day official visit.

He is leading a 19-member delegation and visiting Nepal at the invitation of Defence Minister Bal Krishna Khand.

The Chinese dignitary was welcomed at the Tribhuvan International Airport by Minister for Defence Khand and Defence Secretary Shreedhar Sapkota.

He is paying a courtesy call on Prime Minister Pushpa Kamal Dahal at the latter's official residence at Baluwatar in a short while today. Defence Minister Khand and his Chinese counterpart will hold talks at the Ministry of Defence today.

During the meeting, the two sides are expected to strengthen military and security cooperation.
General Chang is also scheduled to meet President Bidya Devi Bhandari at the President House, Shital Niwas on Friday.

Also on Friday, he will meet with Deputy Prime Minister and Home Minister Bimalendra Nidhi.
He is also scheduled to observe the earthquake damaged heritage sites and monuments at the Basantapur Durbar area.

काठमाडौं, चैत १०— सरकारले स्थानीय तह निर्वाचनका लागि ७५ हजार जनालाई म्यादी प्रहरीमा भर्ना खुलाएको छ । विहिवार सार्वजनिक सूचना निकालेर भर्नाका निम्ति दर्खास्त आह्वान गरेको हो । ५५ दिनको नियुक्ति पाउने म्यादी प्रहरीले नेपाल प्रहरीका जवानसरह तलबसुविधा बुझ्नेछन् ।

दोस्रो संविधानसभा निर्वाचनमा म्यादी प्रहरीमा दर्खास्त हाल्न ५० वर्षको उमेरहद तोकिएकोमा यसपालि बढाएर ५३ वर्ष पुर्याइएको छ । अघिल्लो निर्वाचनमा अनुभव बटुलेकालाई पनि समेट्न उमेरहद बढाइएको हो ।

पूर्वसुरक्षाकर्मी, विदेशी सेनामा काम गरेका, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको भर्ना छनोटमा शारीरिक परीक्षा पास गरेका तर लिखितमा छनोट नभएका, सेवानिवृत्त वनरक्षक म्यादी प्रहरी छनोटको प्राथिमकतामा पर्नेछन् ।

निजी कम्पनीका सुरक्षा गार्डलाई पनि प्राथमिकतामा राखिएको छ । छनोट प्रक्रियामा १८ वर्ष पुगेर ५३ वर्ष ननाघेका नेपालीले सहभागी हुन पाउनेछन् । गृहले म्यादी भर्नासम्बन्धी कार्यविधि ७५ वटै जिल्लामा पठाइसकेको छ ।

स्थानिय तहको निर्वाचन २०७४ लाई आवश्यक पर्ने म्यादी प्रहरीको भर्ना गर्ने सम्बन्धी सूचना नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा प्रकाशित गरिएको छ ।

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has consulted with the former Prime Ministers and China experts in connection with his six-day official visit to the People's Republic of China.

The Prime Minister is embarking on a visit to the northern neighbour late this evening to take part in the annual conference of Boao Forum for Asia. The conference is being held from March 23-26 in the Boao City of Hainan Province of the northern neighbour.

During the consultations with the former PMs and China experts at his official residence in Baluwatar, the Prime Minister took suggestions from and heard the views of the former prime ministers and experts regarding the topics of mutual interests that should be raised during his multilateral meetings with the Chinese leaders.

In the meeting, Prime Minister Prachanda said that his meeting would be significant in terms of consolidating the bilateral relations between Nepal and China, according to PM's press advisor Govinda Acharya.

Talking to journalists after the meeting, Minister for Foreign Affairs Dr Prakash Sharan Mahat said the former Prime Ministers, China experts and businesspersons have been briefed about the PM's China visit.

After attending the Boao Forum for Asia annual conference, Prime Minister Prachanda will travel to Beijing where he will be holding a meeting with the Chinese President Xi Jinping.

Discussions were held on connectivity between the two countries, the Kodari road, Syaphrubesi road and One Belt One Road, among other topics in the consultations, Minister Mahat said.

Former Prime Minister Jhal Nath Khanal said that they suggested the Prime Minister to focus all his attention to enhancing goodwill between the two countries.

Besides Khanal, former Prime Ministers Sher Bahadur Deuba and Madhav Kumar Nepal were also present in the consultative meeting.

Former Minister for Foreign Affairs Ramesh Nath Pandey informed journalists that they suggested the Prime Minister to promote goodwill.

पप्पु गुरुङ्, ९ चैत्र, महाकाली । महाकाली नगरपालिकाका तिन हात्ती पिडितहरुका लागी राहत बितरण गरिएको छ् । महाकाली नगरपालिका कार्यालय, कञ्चनपुुरको आयोजनामा महाकाली नगरपालिका वडा नं. ७, संसारी टोलका तिन हात्तीले घर भत्काएका घरधुरीलाई राहत बितरण गरिएको हो । आज महाकाली नगरपालिका वडा नं. ७, संसारी टोलमा एक कार्यक्रमको आयोजना गरि राहत बितरण गरिएको महाकाली नगरपालिका कार्यालयका रघुनाथ भट्टले जानकारी दिएका छन् । महाकाली नगरपालिका वडा नंं. ७, संसारीटोलका चन्द्रा रावत, चन्द्रा डाङ्गी र भबिसरा शाहीलाई राहत बितरण गरिएको हो । शुक्ला फाँटा राष्ट्रिय निकुञ्जबाट गाँउ भित्रिएको हात्तीको बथानले पुर्ण क्षती गरेका चन्द्रा रावतका परिवारलाई २५ केजी चामल, ५ केजी दाल, २ लिटर खाने तेल र ४ केजी नुन बितरण गरेका हुन् । यस्तै आंशिक क्षती भएका चन्द्रा डाङ्गी र भबिसरा शाहीलाई २५ केजी चामल, ६ केजी दाल, २ लिटर दाल र ६ केजी नुन बितरण गरेका छन् । फागुन ५ गते मध्यरातमा शुक्ला फाँटा राष्ट्रिय निकुञ्जबाट गाँउ भित्रिएको हात्तीको बथानले संसारी टोलका ३ घर भत्काउनुको साथै दर्जनौ कृषकको खेतवारीमा लगाईएको अन्नवाली नष्ट गरेको हो । हात्ती पिडित तिन घर परिवारका लागी राहत बितरण कार्यक्रममा महाकाली नगरपालिका कार्यालयका कार्यकारी अधिकृत महेश बहादुर बम, ईलाका प्रहरी कार्यालय, महाकालीका प्रहरी निरिक्षक बीरदत्त पन्त, सई बिरेन्द्र चन्द, महाकाली नगरपालिका कार्यालयका रघुनाथ भट्ट, सुर्जकला रोकाया, संसारीमाई सामुदायिक बनका अध्यक्ष चिन्तामणी जैशी, पत्रकार पप्पुु गुरुङ्ग लगाएत स्थानिय तथा हात्ती पिडितहरुको बाक्लो जमघट रहेको थियो । राहत बितरण गदै महाकाली नगरपालिका कार्यालयका कार्यकारी अधिकृत महेश बहादुर बमले नगरपालिका कार्यालयले घर भत्काएका संसारीटोलका ३ परिवारलाई थोरै भएपनि राहत उपलब्ध गराएको र आगामी दिनहरुमा वन्यजन्तुहरुबाट प्रभावितहरुका लागी राम्रो बजेट स्थापना गर्न आफुले पहल गर्ने प्रतिबद्धता जनाएका छन् । महाकाली नगर क्षेत्रलाई शुक्ला फाँटा राष्ट्रिय निकुञ्ज र भारतिय जंगलले घेरेको क्षेत्र भएको हुदा वन्यजन्तुले बढी क्षती गर्दै आएको अवस्थामा आगामी दिनहरुमा त्यसै प्रकारको नगरपालिकाले कोष स्थापनाको पहल गर्ने कार्यकारी अधिकृत बमले बताए । मध्यरातमा वन्य जन्तुले कुनै प्रकारको बिपत्ती मच्चाउन थालेपछि समयमै प्रहरीलाई खबर गर्न समेत आग्रह गरिएको थियो । राहत बितरण कार्यक्रममा स्थानियहरुले वन्य जन्तुको आतंक रोक्न सरकारले ठोस पहल गर्नु पर्ने माँग गरेका थिए ।

पप्पु गुरुङ्, ९ चैत्र, महाकाली । समाजिक संजालमा महाकाली नगरपालिका स्थित रहेका सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्टमा कार्यरत घाईते जावन बल बहादुर खड्का माथी ज्यान मार्ने धम्की आउन थालेको छ् । सामाजिक संजाल फेसबुकमा सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट, महाकालीमा कार्यरत घाईते जावन बल बहादुरलाई आफुलाई कार्वाही भए ज्यान मार्ने धम्की सामाजिक संजालमा आएको भारतको खटिमा स्थित तपन अस्पतालमा उपचार गर्दै आएका घाईते खड्काले खबर दिएका छन् । “आफुलाई कार्वाही भए, छुटेर आएपछि टाउको काट्ने धम्की आएको छ्” घाईते जवान खड्काले टेलिफोनमा भने । “घरमा समेत परिवारजनमा आक्रमण गर्ने सम्भावना छ्” महाकाली नगरपालिकाको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्टमा कार्यरत भएको जवान खड्का परिवारजनले दोषीलाई कानुनी कठघरमा ल्याउन माँग राख्दै बाबाथान प्रहरी चौकी र ईलाका प्रहरी कार्यालय, महाकालीमा किटानी जाहेरीको टाढो निबेदन दिएका छन् । घाईते सशस्त्र प्रहरी जवान खड्काका बाबु यम बहादुर खड्काले भोली बिहान ज्यान मार्ने उद्योग अनुसार मुद्धा दर्ता गर्ने बताएका छन् । “मेरो छोराको ज्यान जोखिममा छ्” घाईते सशस्त्र प्रहरी जवान खड्काका बाबु यम बहादुर खड्काले भने । आक्रमणकारीहरुले मेरो छोरालाई मार्ने धम्की दिदै आएको यम बहादुर खड्काले बताएका छन् । दिप बस्नेत समाजिक संजाल फेसबुकमा नाउ भएका संदिप बस्नेतले “मौत कि हिकमत कहाँ थी, मुझसे टकराने कि, सालो ने पुलिसको मेरी सुपारी दे डाला” स्टाटसमा लेखेका छन् । महाकाली नगरपालिका वडा नं. १० मा बस्ने बिनोद पुरी, संदिप बस्नेत, बिरेन्द्र बहादुर बस्नेत, खड्क बहादुर बस्नेत फरार रहदै आएका छन् । उनि चारै जनाले सशस्त्र प्रहरी सिमा सुुरक्षा बल बोडर आउट पोष्ट महाकालीमा कार्यरत सशस्त्र प्रहरी जवान बल बहादुर खड्कालाई गए आईतवार अबेर साँझ सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्टबाट ड्युटी सकेर घर फर्केर महाकाली नगरपालिका वडा नंं. ९ स्थित आमभोज बजारको कृष्ण ग्यारेजमा मोटर साईकल मर्मत गर्न गएको क्रममा आक्रमण परेका थिए । उनी माथी हतौडा र रडले प्रहार गरेका थिए । उनको टाउकोमा गम्भिर चोट आएको छ् । खड्कालाई आक्रमण गर्ने संदिप बस्नेत, बिरेन्द्र बस्नेत र खड्क बहादुर बस्नेत फरार रहेका छन् । उनीहरुको प्रहरीले खोजी गर्दै आएको छ भने घाईते सशस्त्र प्रहरी जावन खड्का भारतको खटिमा स्थित तपन अस्पतालमा उपचार गराई रहेका छन् । उनको अवस्था असमान्य रहेको अस्पतालले जनाएको छ् ।

दमकः पूर्व पश्चिम राजमार्ग अन्र्तगत मोरङ कानेपोखरीमा बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ। २१ जना घाइते भएका छन्। बुधबार साँझ बस र मोटरसाइकल ठोक्किदा दुर्घटना भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ। घाइतेमध्ये १ जनाको अवस्था गम्भिर रहेको छ। टायर पड्किएर अनियन्त्रित भएको बसले मे ४ प ८५११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको छ।

मृत्यु हुनेहरुको सनाखत हुन सकेको छैन। मृतकको शव उर्लाबारीस्थित मंगलबारे अस्पतालमा लगिएको छ। गम्भिर घाइते केरौन मोरङका संखर विक रहेका छन्। घाइतेहरुमा इलाम सूर्योदयकी बबिता विक, कोराबारी झापाका रोसन मण्डल, सतन इम्बु, सुनिता टुडु, सतुवा हैमरन, गौरिगञ्ज झापाका सन्तोष माझी, किशोर चौधरी, लिलबहादुर भट्टराई, मनिस भट्टराई, भद्रपुर झापाका अनिस विक, गौरिगञ्ज झापाकै दिलिप मण्डल, घैलाडुब्बा झापाका करनजित वर्मा, सिक्किम भारतकी मित्रावती भट्टराई, नारायण प्रसाद भट्टराई, बुटवलका राज आले, केरौन मोरङका विजय मुर्मु, पोखराका अनिल राना मगर, उत्तर प्रदेश भारतका इशर अली र पथरी मोरङका रामकुमार राई रहेका छन्।

काठमाडौं ।
व्यवस्थापीका संसदको आजको दोस्रो बैठक राज्य व्यवस्था समितिको प्रतिबेदन सहितको राजनीतिक दल सम्बन्धि बिधेयक २०७३ पारित गरेको छ ।

बैठकमा बिधेयक माथि छलफल गरीयोस भन्ने प्रस्ताब भौतिक पूर्बाधार तथा यातायात मन्त्री रमेश लेखले प्रस्तुत गर्नुभएको थियो ।

राष्ट्रिय दलका रुपमा मान्यता प्राप्त गर्न निश्चित मत प्राप्त गर्नुपर्ने वा नपर्ने भन्ने विषयमा दलबीच लामो समयदेखि गम्भीर मतभेद रहँदै आएको थियो ।

नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा 'माओवादी केन्द्र' र राप्रपाले कम्तीमा पनि ३ प्रतिशत मतसीमा राख्नुपर्ने अडान राख्दै आएका थिए भने साना दलले त्यसप्रति असहमति जनाइरहेका थिए ।

समितिमा हुँदै आएको लामो बहस, सघन छलफल र अन्तराष्ट्रिय अभ्यासका आधारमा समितिले थ्रेसहोल्डको विषयलाई टुङ्ग्याएको हो ।

राष्ट्रिय दलका रुपमा मान्यता प्राप्त गर्न समानुपातिक निर्वाचनमा कुल खसेको सदर मतमध्ये ३ प्रतिशत र प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ एक सिट ल्याउनैपर्ने प्रावधानप्रति नेपाल मजदुर किसान पार्टी, नेकपा माले, राष्ट्रिय जनजागरण पार्टी लगायतका साना दलले भने असहमति जनाएका छन् ।

सिरहा ।
दुई दशकपछि हुन लागेको स्थानिय चुनाव सम्पर्न गर्न सरकारलाई सहयोग र निर्वाचनमा सहभागी हुनुको साटो पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई निर्वाचन भाँड्न तराईका जिल्लामा जनता भड्काउन लागि परेका छन् ।

हिमाल–पहाड–तराई/मधेश राष्ट्रिय अभियान नाम दिएर सिरहाबाट पार्टीको कार्यक्रम थालेका भट्टराईले हिमाल पहाड तराईको नाम जोडेपनि तराईका जनतालाई पहाड र हिमालका बिरुद्ध उचाल्दै चुनाव भाड्न उचाल्ने भाषण दिएका छन् ।

हिमाल, पहाड र तराई/मधेशलाई भावनात्मक रुपमा जोड्न भनेपनि उल्टै संविधान संशोधन नभई चुनाव हुन दिन नहुने भन्दै भट्राईले चुनाव भए रक्तपात हुने गैरजिम्मेवारपूर्ण अभिव्यक्त समे दिए ।

काठमाडौं,चैत ९ – सरकारले सबै स्थानीय तहहरुमा अनलाइनबाटै व्यक्तिगत घटना दर्ताको प्रक्रिया थालेको छ । सङ्घीय मामिला तथा स्थानीय मन्त्रालय, पञ्जीकरण विभागले व्यक्तिगत घटना तथा दुर्घटना दर्ता अनलाइनमार्फत गर्ने तयारी गरेको हो ।आगामी वैशाखदेखि देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाअन्तर्गतका स्थानीय तहमा अनलाइनमार्फत जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धबिच्छेद दर्ता गर्ने अनलाईन वाटै सुरु हुनेछ ।

गत फागुन ३० गतेको मन्त्रिस्तरीय बैठकको निर्णयअनुसार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मंगलबार महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका कार्यालयलाई व्यक्तिगत घटना दर्ता केन्द्रीय व्यवस्थापन सूचना प्रणाली (एमआइएस) अनुसार गर्न निर्देशन दिएको हो। नेपालमा ४ महानगरपालिका, १३ उपमहानगरपालिका, २४६ नगरपालिका र ४८१ गाउँपालिका गरी ७४४ स्थानीय तह छन्।

सर्वसाधारणले अनलाइनमा रहेको फाराम भरेर सम्बन्धित नगरपालिकामा पठाएपछि प्रमाणपत्र मात्र लिन जानुपर्ने छ। अनलाइृन दर्ता गर्दा तोकिएको वेबसाइटमा गएर तपाईँ घटना दर्ता गर्न सक्नुहुन्छ। जस अन्तर्गत जन्म, मृत्यु, विवाह, बसाईसराई, सम्बन्धविच्छेद लगायतका व्यक्तिगत घटना अपर्नेछन् । तपाईँले आफ्नो विवरण पठाएपछि एउटा कन्फर्मेसन नम्बर (टोकन नम्बर) पाउनुहुनेछ। त्यही नम्बरका आधारमा कार्यालयहरुले सेवा दिनेछन्।

फेरिए फारम

सरकारले संघीयता कार्यान्वयनलाई प्रथामिकता दिँदै व्यक्तिगत घटना दर्ताका फारम पनि परिवर्तन गरेको छ। अब जन्म, मृत्यु, विवाह, बसाइसराइ, सम्बन्ध विच्छेद लगायत व्यक्तिगत घटना दर्ताका लागि तोकिएको फारममा सेवाग्राही बसोबास गरिरहेको स्थानीय तह र वडासँगै जिल्ला र प्रदेश पनि उल्लेख गर्नुपर्ने छ। अनलाइनमा अभ्यस्त नभएका सेवाग्राहीका लागि भने कागजी फारम उपलब्ध हुनेछ।

काठमाडौं ।
प्रधानमन्त्री भएर दुईपटक भारत भ्रमणपछि चीन जान लागेका पुष्पकमल दाहालको भ्रमण घुमघाम र भेटघाटमैै सिमित हुने भएको छ ।

भारतीय दवावपछि चीनसँग हुने भनिएको सबै सम्झौता नगर्ने निर्णय गर्दै प्रधानमन्त्री दाहाल आफ्नो भ्रमण आफैं स्विकृत गरेर चीन जान लागेका हुन् ।

भारत परस्त सरकारको आम आरोप खेप्दै आएको लम्पसारवादी सरकारको बिल्ला भिरेको सरकार साताव्यापी चीन भ्रमण घुमघाममै सिमित हुनेभएपछि सरकारको औचित्यमाथिनै प्रश्न उब्जिएको छ ।

मन्त्रिपरिषदको बैठक साँझ ५ बजे बोलाएपनि स्थगित गर्दै परराष्ट्रमन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्बाट पछि अनुमोदन गर्ने गरी प्रधानमन्त्रीले स्वीकृत गरेका हुन् ।

प्रधानमन्त्री दाहाल परराष्ट्रमन्त्री प्रकाशशरण महतसहित १५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार राति चीन जाँदैछन् ।

राष्ट्रपति सी जिनपिङसहित उच्च चिनियाँ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेपनि भ्रमणका क्रममा कुनै पनि विषयमा सम्झौता नहुने भएपछि प्रधानमन्त्री दाहालको भ्रमण निरर्थक हुने निश्चित भएको छ ।

प्रधानमन्त्रीको भ्रमणका अवसरधमा कुनै सन्धि, सम्झौता, समझदारीमा हस्ताक्षर नहुनु दुखदपूर्ण भ्रमण भारतकै कारण भएको र सरकारमै रहेका उपप्रधानमन्त्री बिमलेन्द्र निधि सहितका मन्त्रीहरुको असहयोग र सत्तासाझेदार दल काँग्रेसको दवावपछि देशको हितमा हुन लागेका आधा दर्जन सन्धि सम्झौताहरु प्रधानमन्त्री दाहालले थन्क्याउँदै चीन भ्रमण घुमघाममै सिमित गर्ने भएपछि बहुप्रतिक्षित उनको भ्रमण निरर्थक बन्न पुगेको छ ।

प्रधानमन्त्री दाहाल आफ्नो चार दिने चीन भ्रमण सकेर आईतबार स्वदेश फर्कने छन् ।

The Parliament has approved the report of State Affairs Committee about the Bill on Political Parties.

The bill has imposed the threshold of three percent vote under the proportional representation and at least one seat under the First Past the Post system.

Minister for physical infrastructure and transpost Ramesh Lekhak tabled the bill for discussion in the parliament.

Speaker Onsari Gharti Magar called the second meeting of the House in a bid to endorse the report today itself.

The decision was passed by SAC this morning.

However, lawmakers of various fringe parties protested the decision to impose the threshold of three per cent vote under the Proportional Representation category and at least one seat under the First Past the Post system.

Fringe parties inclding CPN ML, Nepal workers and peasant party, Janamorcha among others protested the provision in the report.