नेपालगञ्ज ।
पश्चिम नेपालको भ्रमणका लागि पूर्व राजा ज्ञानेन्द्र शाह आज नेपालगन्ज पुग्नुभएको छ । पूर्वराजा शाहलाई समर्थक तथा शुभेच्छुकहरुले राँझा विमानस्थलमा भव्य स्वागत गरेका थिए । ८ बर्षपछि पूर्वराजा ज्ञानेन्द्र शाह दुई हप्ता लामो मध्य र सुदूरपश्चिम क्षेत्रको अनौपचारिक भ्रमणका लागि अपरान्ह बुद्ध एयरको उडानबाट नेपालगन्ज पुग्नुभएको हो । पत्नी कोमलसँगै नेपालगन्ज पुुग्नु भएका पूर्वराजा ज्ञानेन्द्रलाई समर्थकहरुले फुलमाला लगाएर स्वागत गरेका थिए ।
दिपेन्द्रको काठमाडौंको बसाईमा कुमार र निशालाई पिडा ! (भिडियो सहित)

काठमाडौं ।

काठमाडौंको बसाईका भोगाई र पिडा समेटेर गायक दिपेन्द्र सुनारले म्युजिक भिडियो बजारमा ल्याएका छन ।

‘काठमाडौंको बसाई’ बोलको गीतमा रचना, सङ्गीत र स्वर आफैंले भरेका दिपेन्द्रले काठमाडौं पसेका युवाका समस्या र भोगाइलाई गीतमा उतारेका छन ।

ग्रामिण क्षेत्रबाट काठमाडौं पसेका युवाका पिडासँगै काठमाडौंको धुँवा धुलो र बेरोजगारको कथालाई भिडियोमा अभिनय मार्फत जिवन्तता दिएका छन कलाकार कुमार सिम्खडाले ।

थिएटर कलाकारका रुपमा परिचित सिम्खडासँगै गीतमा निशा पाख्रिन र गायक स्वयंको अभिनय देख्न सकिन्छ ।

सङ्गीत संयोजन गोपाल रसाईली, भिडियो निर्देशन राम केसीले गरेको गीतलाई साहार फिल्मस् एण्ड ईन्टरटेनमेन्टले बजारमा ल्याएको छ ।

अजय रेग्मीको छायांकन, श्याम कुँवरको कलर संयोजन अभिनायक एम्ले सम्पादन गरेको गित युटयुवमा संग्सनेपालले राखेको छ ।

बिहे गर्न नमानेपछि बन्दक बनाउने युवा पक्राउ
उदयपुर ।
प्रेमिकालाई बन्दक बनाएको आरोपमा बिहिवार उदयपुरमा एक युवा पक्राउ परेको छ । पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका–११ गाईघाटका १७ वर्षिय सरोज चौधरी रहेको छ । उनले ट्यूसन बढ्न हिडेकी प्रेमिकालाई जवरजस्ति आफ्नो घरमा लगेर बन्दक बनाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीको अनुसार दुई बर्षदेखि एकअर्का बिच प्रेम गर्दै आएका उनिहरुले बिहे गर्ने प्रसङ्गमा प्रमिकाले अस्वीकार गरेपछि चौधरीले बन्दक बनाएको थियो । “कोठामा बन्दक बनाएको भन्दै जानकारी आयो” प्रहरी निरीक्षक देबिप्रसाद फागुले भने “आफुसंग बिहे नगरे मरिदिन्छु भन्दै चौधरीले हात रेटिरहेको अवस्थामा पक्राउ गरियो” । फागुका अनुसार बन्दक भएको युवतीलाई स्कुल ड्रेसमा भेटिएको थियो ।
यसै बिषयलाई लिएर प्रहरीमा छलफल भईरहेको महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख प्रहरी सहायक निरीक्षक उमा गुरुङले बताए । गुरुङको अनुसार अहिले उनिहरु बिच भएको बिवाद समन्धि दुबैको अबिभावकलाई झिकाएर छलफल भईरहेको छ ।

राष्ट्रिय थारु साहित्यिक मेलामा गैससहरुको एक्यबद्धता
बर्दिया ।
बर्दियाको बढैयाताल गाँउपालिकाको बढैयागाँउमा आगामी माघ ४, ५ र ६ गते हुन लागेको थारु साहित्यिक मेला २०७४ लाई सफल बनाउन जिल्लाका गैरसरकारी संस्थाहरु एक्यबद्धता गर्ने भएका छन् । थारु लेखक संघको आयोजना जंग्रार साहित्यिक बेखेरी र कर्मशील नेपालको आव्हानमा गुलरियामा पुस १३ गते भएको गैससहरुसंगको छलफलमा गैरसरकारी सस्थाहरुले एक्यबद्धता जनाएका हुन् ।
गैसस महासंघ शाखा बर्दियाका अध्यक्ष बिष्णुप्रसाद तिमिल्सीनाले राष्ट्रिय थारु साहित्यिक मेला बर्दिया जिल्लामा सञ्चालन हुनु बर्दियावासीको लागि गर्वको विषय भएको बताए । यसबाट सामाजिक र सांस्कृतिक बिकासमा ठूलो योगदान पुग्ने बताउँदै गैससहरुको तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता गरे ।
थारु साहित्यिक मेला २०७४ मुल आयोजक समितिले बैठकमा थारु साहित्यिक मेला गर्नुको आवश्यकता उद्देश्य तथा मेलामा हुने बहस, छलफल तथा अन्र्तक्रिया कार्यक्रमको बिषयबस्तुको बारेमा थारु लेखक संघका सदस्य शुशिल चौधरीले जानकारी गराए । साथै मेला सफल बनाउन सबै किसिमको सहयोगको लागि आव्हान गरेका थिए ।
तीन दिनसम्म सञ्चालन हुने साहित्यिक मेलामा थारु भाषा, साहित्य, कला संस्कृति प्रवद्र्धनमा ठूलो योगदान प¥ुयाउने, समकालनि साहित्य, कला तथा संस्कृतिबारे बहस तथा परिशीलन गर्ने, लेखक तथा श्रष्टाहरु र सरोकारवालाहरु बिच सुमधुर सम्बन्ध स्थापित गर्ने, थारु भाषा लेखनामा मानकताको बिकास गर्ने, समाजको समविकास बारे वहस छेड्ने उदेश्यले कार्यक्रम गर्न लागेको जनाईएको छ ।

हामबर्गमा भव्य रुपमा तमु ल्होसार मनाइयो ( फोटो फिचर )

२७ डिसेम्बर, ह्यामबर्ग ।

गुरुगं जातिहरुको महान पर्व तमु ल्होसारको अवसरमा तमु समाज ह्यामबर्ग, जर्मनीले बिशेष कार्यक्रम सम्पन्न गरेको छ ।

ह्यामबर्ग शहरमा डिसेम्बर २४ तारिख साँझ शुरु भएको कार्यक्रमसँगै ल्होसार तथा अग्रेजी नयाँ बर्षको शुभकामना आदान प्रदान भएको थियो । समाजका अध्यक्ष लाल बहादुर गुरुगंले कार्यक्रमको उद्घाटन गर्दै सबैलाई ल्होसार अर्थात नयाँ बर्षको उपलक्ष्यमा शुभकामना प्रदान गर्नुभएको थियो । विदेशी भूमिमा रहेर पनी आफ्नो कला, संस्कृति जोगाउनका लागि सहयोग गर्नेमा उहाँँले सबैमा धन्यवाद दिनुभएको थियो । जर्मनीको ह्यामवर्ग, बर्लीन लगायत युरोपका विभिन्न संघ संस्थाका प्रतिनिधी, व्यवसायी, विद्यार्थी, कलाकार सर्बसाधारण गरी करिब ६ सय जनाको उपस्थिती रहेको कार्यक्रममा स्थानीय कलाकारहरुको भिषण प्रस्तुती रह्यो ।

तमुहरुको मौलिक भाषा, धर्म, संस्कार, संस्कृतीलाई निरन्तरता दिनको लागि कार्यक्रममा उपस्थित धेरै सहभागी तथा कलाकारहरु सांस्कृतीक पहिरनमा सझिएर आएका थिए । तमु संस्कृती जोगाईराख्न, तथा जर्मनीमा जन्मेहुर्केका बालबालिकाहरुलाई तमु संस्कृतीको पहिचाहन गराउन यस्ता कार्यक्रमको विशेष महत्व रहने कार्यक्रममा सहभागिहरुको भनाइ थियो । सन् २००२ बाट मनाउँदै आएको ल्होसारमा प्रत्येक बर्ष जस्तै यस पटक पनि आयोजकले उपस्थित सबैलाई खादा ओढाएर सम्मान सहित स्वागत गरेको थियो । स्वागतका लागि खट्नुभएका समाजका कोषाध्यक्ष मिलन तमुले नेपालीहरु जहा गए पनि आफ्नो संस्कृति नभुल्ने बताउदै सबैलाई शुभकामना दिनुभयो ।

समाजका महासचिव सुन्दर गुरुगंले हामि जहाँसुकै रहेपनि मिलि जुलि नेपालीपनको परिचय दिनु पर्ने बताउदै हामी संसारको जुनसुकै ठाँउमा भएपनि सर्वप्रथम नेपाली भनेर चिनिने भएको हुनाले क्षेत्रीय, जातीय रुपमा भन्दा राष्ट्रियताको भावना र सद्भावलाई उच्च राख्न आफुहरुले यो कार्यक्रम विगत १६ बर्षदेखि गर्दै आएको बताउनुभयो ।

यस्तै गरि स्थानीय कलाकारहरु र संघसंस्थाहरुको प्रस्तुतिहरुले कार्यक्रमको रनौकतामा थप उर्जा मिलेको आभाष दिलाएको थियो । आयोजकको तर्फबाट कार्यक्रम संचालक आस्विन तमुले ल्होसार साँस्कृतिक कार्यक्रमलाई सभ्य र भब्य बनाउन उपस्थित भएका सम्पूर्ण कलाकारहरु, स्थानीय संघसंगठनका प्रतिनिधिहरु, प्रायोजकहरु, पत्रकार तथा उपस्थित सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

नेपालमा मुलत ३ किसिमको ल्होसार मनाउने गरिन्छ । गुरुङहरुले तमु, तमाङहरुले सोनाम र शेर्पाहरुले ग्याल्पो ल्होसारको नाममा मनाउने चलन छ । उनीहरुले यस बर्ष च्ह्या अर्थात चरा बर्गलाई बिदाई गर्दै खी अर्थात कुकुर बर्गलाई स्वागत गरेका छन् ।

नयाँ बर्ष ल्होसारमा परम्परा अनुसार पुरोहितबाट पुस १४ गते रातको १२ बजे दुख, दोखलाको ग्रह दशा शान्ति गराउछन् र भोली पल्ट नयाँ दिनको झुल्के घाम संगै नयां बर्षको स्वागत गर्दछन् । उनीहरु आ आफ्नो समुदायका मान्यजनको घर घरमा गएर आर्शिवाद लिने गर्दछन् ।

नेपालमा सिमेन्ट उद्योगमा चिनको १५ अर्ब लगानिमा सम्झौता

काठमाडौं ।

नेपालमा सिमेन्ट उद्योग स्थापना गर्न लगानी बोर्ड र चिनियाँ कम्पनी हुवासिन सिमेन्ट नारायणी प्रालिबीच आज प्रारम्भिक सम्झौता भएको छ ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीका तर्फबाट समुन्द्रपार विकास निर्देशक ल्यू च्याङ्बोले प्रारम्भिक लगानी सम्झौतामा हस्ताक्षर गर्नुभएको बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिनुभयो ।

लगानी बोर्डले सिमेन्ट कम्पनी स्थापना गर्न १५ अर्ब बराबरको वैदेशिक लगानी स्वीकृत गर्ने निर्णय गरेको थियो ।

उक्त कम्पनीबाट पहिलो चरणमा तीन हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

धादिङको पानीखर्कमा चुनढुंगा खानी उत्खनन गर्न अनुमति दिइएको थियो । सम्झौताअनुसार परियोजनाको कूल लागतको ०.२ प्रतिशत हुन आउने तीन करोड बराबरको रकम नेपाल सरकारलाई बुझाउने लगानी बोर्डले उल्लेख गरेको छ ।

कम्पनीले खानी प्राप्त गर्न नेपाल सरकारलाई ६० करोड रुपैयाँ भुक्तानी गरेको थियो ।

प्रमुख कार्यकारी अधिकृत अधिकारीले पछिल्लो सम्झौताले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण भएको सन्देश गएको बताउनुभयो ।

ढुक्कले ब्यवसाय गर्ने बातावरण बनाउँछौं ः राउत

हेटौंडा ।

मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्षका उम्मेदवार महेन्द्र राउतले मतदाताको घर दैलोमा पुगेर आफ्ना प्रबिद्धताहरु राखेका छन् ।

घरदैलोमा पुगेर आफ्ना एजेण्डाहरुबारे मतदातालाई बताउँदै मत माग्न ब्यस्त रहेका राउतले बुधबार हेटौंडा ९ र ८ नम्बर वडामा घरदैलो गरे ।

घरदैलोको क्रममा मतदाताहरुले उनलाई २५ मिटर सडक,ब्यवसायीक हित र औद्योगिक बातावरण निर्माण लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

महासंघको बिभिन्न तहमा बसेर काम गरिसकेकाले ब्यवसायीहरुको समस्याबारे आफु जानकार रहेको बताउँदै राउतले थारै पुँजि लगानी गरेर ब्यवसाय गरिरहेकाहरु प्रवद्र्धन आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।

‘हामी झुठा सपना बाँढ्दैनो,तर बोलेका सबै कुरा पुरा गरेर छाड्छौं’, उनले भने,‘कुनैपनि ब्यवसायीले गरेर खान पाईन भन्ने गुनासो गर्ने ठाउँ रहँदैन । हामी ढुक्कले काम गरेर खान सक्ने बातावरण बनाउँछौं ।’

उनीसँग बाणिज्य तर्फका उपाध्यक्षका उम्मेदवार कृष्ण कुमार गुप्ता अग्रवाल, उद्योग तर्फका उपाध्यक्षका उम्मेदवार रबिन्द्र प्रसाद घिमिरे,एशोसियट उपाध्यक्ष उज्वल चौँलागाई लगायत सदस्यका उम्मेदवारहरुको सहभागिता रहेको थियो । घरदैलो संगै अध्यक्षका उम्मेदवार राउतले बिभिन्न बस्तुगत समुहहरुसँग पनि भेटघाट गरे ।

23.12¡ÆC