दिपेन्द्रको काठमाडौंको बसाईमा कुमार र निशालाई पिडा ! (भिडियो सहित)

पुस १३, २०७४ मा प्रकाशित | 8676 views

काठमाडौं ।

काठमाडौंको बसाईका भोगाई र पिडा समेटेर गायक दिपेन्द्र सुनारले म्युजिक भिडियो बजारमा ल्याएका छन ।

‘काठमाडौंको बसाई’ बोलको गीतमा रचना, सङ्गीत र स्वर आफैंले भरेका दिपेन्द्रले काठमाडौं पसेका युवाका समस्या र भोगाइलाई गीतमा उतारेका छन ।

ग्रामिण क्षेत्रबाट काठमाडौं पसेका युवाका पिडासँगै काठमाडौंको धुँवा धुलो र बेरोजगारको कथालाई भिडियोमा अभिनय मार्फत जिवन्तता दिएका छन कलाकार कुमार सिम्खडाले ।

थिएटर कलाकारका रुपमा परिचित सिम्खडासँगै गीतमा निशा पाख्रिन र गायक स्वयंको अभिनय देख्न सकिन्छ ।

सङ्गीत संयोजन गोपाल रसाईली, भिडियो निर्देशन राम केसीले गरेको गीतलाई साहार फिल्मस् एण्ड ईन्टरटेनमेन्टले बजारमा ल्याएको छ ।

अजय रेग्मीको छायांकन, श्याम कुँवरको कलर संयोजन अभिनायक एम्ले सम्पादन गरेको गित युटयुवमा संग्सनेपालले राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web