Biratnagar clinches the EPL title by just one run

Biratanar Warriors has clinched the Everest Premier League (EPL) Twenty20 cricket tournament title by defeating Bhairahawa Galidators with a slim margin of one run.

Batting first after winning the toss, Biratnagar led by Nepali national cricket team captain Paras Khadka posted a challenging total of 149 runs at the loss of 7 wickets in the stipulated 20 overs.

In reply, Bhairahawa led by Sharad Bheshwakar completed its full quota of 20 overs with 148 runs only, thereby losing out by just one run.

No politicization in development works, Chief Commissioner Basnyat says

Chief Commissioner of the Commission for Investigation of Abuse of Authority (CIAA) Deep Basnyat has opined against politicization in the development works.

At a programme organized in his home district Khotang in his honour, Basnyat said expected development has not taken place in the country due to over politicization in the development works.

Nepal and Burkina Faso established bilateral diplomatic relations

Nepal and Burkina Faso established formal bilateral diplomatic relations.

Ambassador and Permanent Representative of Nepal to the United Nations Durga Prasad Bhattarai and Ambassador and Permanent Representative of Burkina Faso to the UN Yemdaogo Eric Tiare signed a Joint Communiqué to this effect at a brief ceremony at the Permanent Mission of Nepal to the United Nations in New York, on Friday morning. Together, they signed a joint letter informing the United Nations Secretary-General Antonio Guterres about this development.

On the occasion, the two Ambassadors also exchanged views on various measures to further deepen and expand the scope of mutual cooperation in the future. The two countries are already working closely at the United Nations and other multilateral forums.

NC leadership suggested for theory-based pragmatic programme

Former lawmakers of the Nepali Congress (NC) have asked the NC leadership to come clear by adopting theory-based policy and pragmatic programmes for implementation to regain the party's lost strength.

At a programme organized in the capital city today, former lawmaker Homnath Dahal presented a paper on NC's revival. Likewise, NC former lawmaker Omkar Prasad Shrestha asked the NC leaders not to trade barbs rather to move ahead by correcting the past mistakes in organization, working style and statute. Similarly, NC's leader Bipin Koirala said that the NC's failure to grasp the nationalist wave spread across the globe was the main reason for the party's defeat.

Also speaking at the programme, NC leader Deep Kumar Upadhyay claimed that revival of the NC is still possible as the party's popular vote has not decreased.

Investment in road helps save double in vehicle maintenance

The Road Boards Nepal has asked the Ministry of Finance to allocate the toll its collects for road maintenance purpose.

The Board has allocated amount for maintenance of roads through the 217 municipalities and all the District Coordination Committees. The Board was established 15 years ago with the purpose to maintain and repair the roads.

At a programme organized to mark the 15th anniversary of the Board in the capital city today, the officials claimed that a penny invested in road maintenance will save two pennies in vehicles' maintenance.

On the occasion, Minister for Physical Infrastructure and Transport Bir Bahadur Balayar said that the government is increasing investment for road infrastructure as the road is the basis for development and prosperity.

Brigadier general Dahal appointed force commander in UN peace keeping mission

Nepali Army Brigadier General Naina Raj Dahal has been appointed the western region force commander under the UN peace keeping mission in South Sudan. Dahal will assume the post for a year.

Nepal is in the sixth position among the countries sending the most number of security persons to serve as members of the UN peace keeping missions around the world. Currently, NA personnel are stationed in 14 different countries affected by conflict.

नुवाकोटको विदुर नपा तुप्चेमा १९.४१ मेगावार्ट क्षमताको जलविद्युत् आयोजना बन्ने

नुवाकोट ।

नुवाकोटको विदुर नगरपालिका वडा नं. ७ तुप्चेमा मध्य १९.४१ मेगावार्ट क्षमताको त्रिशुली गंगा जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।

आयोजनाले शनिवार वातावरणीय प्रभाव मल्याङ्कन सम्वन्धी सार्वजनिक सुनुवाईमा आयोजनाको विविध पक्षबारे जानकारी गराएको छ । विदुर नगरपालिका र किस्पाङ्ग गाउँपालिका तथा रसुवाको उत्तरगया गाउँपालिका भित्र तयार हुने छ । पाँच अर्ब रुपैयाँको लगानीमा परियोजना तयार हुने बताइएको छ ।

माथिल्लो त्रिशूली थ्री बी को क्यासेट परियोजनाको रुपमा निर्माण हुन लागेको मध्य त्रिशूली गंगाको लागि छुट्टै बाध बाधिने छैन । थ्री बी आयोजनाबाट आएको पानीलाई नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं. ५ मनकामना र उत्तरगया गाउँपालिकाको वडा नं. ५ बाट मध्य त्रिशूलीमा खसालिने आयोजकले जनाएको छ ।

२ हजार ४ सय ६० मिटर सुरुङ र ४ सय ५० मिटर पेनस्टक मार्फत आयोजना निर्माण हुने छ । आयोजनाको विद्युत उत्पादन विदुर नगरपालिकाको तुप्चेस्थित अक्करेमा निर्माण हुने छ ।

पर्फेक्ट इनर्जी डेम्लपमेन्ट प्रालिका प्रवन्ध निर्देशक भरतकुमार खड्काले सुरुमा ५५ मेगावाट क्षमताको प्रस्ताव गरिएको परियोजानमा १५ खर्ब खर्च हुने र आम्दानी कम हुनेभएकोले १९ दशमलव ४१ मेगावाटमा झारिएको बताउनभयो । उहाँले आयोजना निर्माण हुँदा नेपालकै प्रसिद्ध उत्तरगया धामको पौराणिकतालाई जीवन्त दिनका लागि पनि आयोजनाको क्षमता कम गरिएको बताउनुभयो ।

कांग्रेसका ७२ समानुपातिक सांसद यस्ता छन

काठमाडौं ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ नमिठो हार व्यहोरेको नेपाली काँग्रेसले समानुपातीक तर्फ राम्रै नतिजा निकाल्यो ।

पार्टी भन्दापनि नेता पराजित भएको काँग्रेस नेताहरुकै भनाईका बिच नेपाली कांग्रेसले प्रदेशतर्फ पाएको ७२ जना सांसदको टुंगो लगाएको छ ।

कंग्रेसको कार्यसम्पादन बैठकले शुक्रबार अबेर राति अन्तिम सूची बनाएर निर्वाचन आयोगमा पेस गरेको केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए ।

कांग्रेसले समानुपातिक तर्फ प्रदेश एकमा १३, दुईमा ११, तीनमा १४, चारमा ९, पाँचमा १२, छ मा ५ र सातमा ८ सिट जितेको छ ।

सचिव केसीले दिएको सूची हेर्नुस्

प्रदेश १

सन्जा कुमारी दनुवार, लिला सुब्बा, ज्योति सुब्बा, शेखरचन्द्र थापा, सीतादेवी पौडेल, विन्दिया कार्की, नवोदिता कुमारी चौधरी, टंगचन्द्र विश्वास, ओम सरावगी, लोकप्रसाद संग्रौला, प्रतापप्रकाश हाङमाङ, विद्यानन्द चौधरी, चन्द्रप्रसाद श्रेष्ठ

प्रदेश २

शिवचन्द्र चौधरी, ओमप्रकाश शर्मा, सरस्वती चौधरी, गीताकुमारी यादव, मन्जुकुमारी यादव, असियादेवी थरुनी,  प्रमिलादेवी दास, श्यामपरी देवी, नरेशकुमार यादव, शेखररसिद अली, सल्मा खातुन

प्रदेश ३

मिलन श्रेष्ठ, राजेन्द्र गुरुङ, न्हुच्छेनारायण श्रेष्ठ, शान्तबहादुर प्रजा, राधा घले, जीवन डंगोल, विजया श्रेष्ठ, रजनी जोन्छे

राजाराम कार्की, बलराम पौडेल, भीमसेन खत्री, गीता वाग्ले, बिजुला बर्मा, कल्पना नेपाली,

प्रदेश ४

मेखलाल श्रेष्ठ, ललितकला गुरुङ, सरिता गुरुङ, मनकुमारी गुरुङ, मणिभद्र शर्मा कँडेल, ओमकला गौतम, कुमार खड्का, दोबाटे विश्वकर्मा, कोपिला बोहरा

प्रदेश ५

बलदेव शर्मा पोखरेल, निर्मला क्षेत्री, रमा अर्याल, वीरबहादुर राना, भुवनेश्वर चौधरी, पुष्पा थरुनी, माला गोतामे सुनार

रुन्धावती दुवे, अर्जुनकुमार श्रेष्ठ, रिना विक, सूर्यमति उपाध्याय, याकुल अन्सारी

प्रदेश ६

यज्ञबहादुर बिसी, हिमबहादुर शाही, अमृता शाही, दिनबन्धु श्रेष्ठ, झोवा विक,

प्रदेश ७

गोविन्द बोहोरा, देवराज पाठक, दिव्यश्वरी शाह, अम्बिकुमारी थापा, उमा वादी, श्यामला राना, कुमारीनन्द बम

टेकबहादुर रैका

थ्रेसहोल्ड कटाउन नसकेका ४ जातीय पार्टिबिच एकता

काठमाडौं ।

चुनावमा एक्लै लडेर जातिय नारा उचालेका चार साना दलहरु तीन प्रतिशत थ्रेस होल्ड कटाउन नसकेपछि दलिय अस्तित्व संकटका परेको ठहर सहित एकतामा गएका छन ।

जायित मुद्दामा आन्दोलन गर्दै आएका ४ साना पार्टी कुमार राई नेतृत्वको सामाजिक लोकतान्त्रिक पार्टी, किरण राईको किरात खम्बुवान लोकतान्त्रिक पार्टी, ज्ञानेश्वर राईको संघीय खम्बुवान लोकतान्त्रिक पार्टी र मैयाकुमारी राई नेतृत्वको नव जनवादी मोर्चाबीच एकीकरण भएको हो ।

थ्रेस होल्ड लगाएर ठूला दलले गरेको निधेषको राजनीतिविरुद्ध र पहिचानको सपना साकार पार्न आफूहरु एक भएको संघीय खम्बुवान पार्टीका अध्यक्ष ज्ञानेश्वर राईले बताए। दलीय सिन्डिकेटले जातीय सशस्त्र आन्दोलन उत्पन्न हुनसक्ने भन्दै सत्ताधारीले सोच्नुपर्ने उनको भनाई छ।  यी ४ दलले भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिएका थिए।

सांसदमा पराजित उपप्रधानमन्त्री कमल थापाले पुर्वराजालाई गोप्य भेटे

नेपालगञ्ज ।

प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका सरकारका उपप्रधानमन्त्री कमल थापा काठमाडौंबाट आएर पुर्वराजालाई गोप्य भेटघाट गरि फर्किएका छन ।

आफनो पार्टीको तीन प्रतिशत थ्रेस होल्ड समेत कटाउन नसकेपछि एक सांसदमा सिमित बन्न पुगेका थापाले आफ्नो परिवार सहित भ्रमणका लागी पश्चिम क्षेत्रमा आएका पुर्वराजा ज्ञानेन्द्र शाहलाई नेपालगन्जमा आएर भेटेका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र आफ्नी पत्नी कोमल, बुहारी हिमानी र छोरी प्रेरणा सहित दुई हप्ता लामो भ्रमणका लागी बिहीबार अपरान्ह नेपालगन्ज आईपुगेका थिए।

पूर्वराजाको सचिवालयले भ्रमणलाई निजी रहेको बताएपनि ज्ञानेन्द्रले विभिन्न व्यक्तिसँग गरिरहेको भेटघाटबाट उनको आगमनप्रति थप आशंका पैदा गराएको विश्लेषण स्थानीय स्तरमा गर्न थालिएको छ । कारकाँदोमा रहेको होटल सोल्टीमा बस्दै आएका उनलाई भेटघाट गर्न उनका समर्थकहरु दिनहुँ नेपालगन्जमा केन्द्रित हुने गरेका छन्।

राजसंस्थाको पक्षमा खुलेरै वकालत गर्दै आएको राप्रपाका अध्यक्ष कमल थापा पनि शनिबार बिहान नेपालगन्ज आई दिउँसो भेटघाट गरेर राजधानी फर्किए।

कार्यकर्ता भेटघाटको निहुँ पारेर नेपालगन्ज आएका उपप्रधामन्त्री समेत रहेका थापाले दिउँसो होटल सोल्टीमै पुगेर पूर्वराजालाई भेट गरेका थिए।

दुबैबीच गोप्य भेटघाट भएको बताइएको छ ।

भेट पश्चात पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष थापाले आफु नेपालगन्ज आएको बेला पूर्वराजा पनि यतै रहेको कुरा थाहा पाएको र पूर्वराष्ट्र प्रमुख तथा पूर्वराजाको हैसियतले स्वभाविक रुपले शिष्टाचार भेट गरेको जिकिर गरे ।

‘पूर्वराजाको कुनै राजनीतिक भ्रमण रहेको जस्तो मैले पाएन, थापाले भने ‘होटलको उद्घाटन र धार्मिक क्षेत्रको भ्रमण गर्ने उद्देश्य रहेको थाहा पाए।’

भेटका क्रममा देशको परिस्थितीका बारेमा पनि विचार आदान–प्रदान भएको उपप्रधानमन्त्री थापाले बताए । पत्रकारको जिज्ञासामा राप्रपा अध्यक्ष थापाले आफ्नो पार्टीले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डालाई अब सडकबाट स्थापित गराउने जिकिर गरे। ‘राप्रपालाई जनताले संसदमा भन्दापनि सडकमै भएको हेर्न रुचाएको जस्तो देखियो, सडकमै जनताले ठाउँ दिएको हुनाले सडकमै हामीले अब हिन्दु राष्ट्र र राष्ट्रियताको एजेण्डालाई सशक्त रुपमा उठाउँछौं,’ उनले भने।

इजिप्टका पूर्व राष्ट्रपति मोर्सीलाई अदालतको अपहेलनामा तीन बर्ष जेल सजाँय

एजेन्सी ।
पूर्व राष्ट्रपति मोहम्मद मोर्सीले अदालतको अपहेलना गरेको अभियोगमा शनिबार
इजिप्टको एक अदालतले तीन बर्ष जेल सजाँय सुनाएको छ ।
अदालतले पूर्व राष्ट्रपति मोर्सीसहित उहाँको मुश्लिम ब्रदरहुड समूहका १८ जना सदस्यलाई सोही अभियोगमा काराबासको सजाँय सुनाएको इतिप्टको सरकारी टेलिभिजनले जनाएको छ ।
मुद्दाका प्रतिवादी मोर्सी तथा उहाँको दलका सदस्यमाथि न्याय प्रणालीमाथि अपहेलना गरेको आरोप लागेको थियो ।
उहाँहरुले इजिप्टको अदालतका केही न्यायाधीशमाथि अपमानित गरेको तथा न्यायलयमाथि घृणा जगाउने गतिविधि गरेको अदालतले ठहर गरेको छ ।
पूर्व राष्ट्रपति मोर्सीलाई सन् २०१२मा आफ्ना समर्थकलाई उक्साएर विरोधी समूहसँग भीषण भिडन्त गराएको भन्दै यस पहिल्यै २० बर्ष र कतारलाई महत्वपूर्ण कागजात चुहाएको आरोपमा २५ बर्ष जेल सजाँय तोकिएको थियो ।
इजिप्टमा लामो समय शासन गरेको मुश्लिम ब्रदरहुडका प्राय नेता अहिले कैदी जीवन विताउँदै आएका छन् ।

विकास निर्माणमा राजनीतिकरणका कारण विकास हुन सकेन-अख्तियार प्रमुख

खोटाङ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले पछिल्लो समय विकास निर्माणका योजनामा बढ्दो राजनीतिकरणका कारण देशमा अपेक्षित विकास हुन नसकेको बताउनुभएको छ ।
खोटाङको छोरम्बुमा आज आयोजित कार्यक्रममा उहाँले विकास निर्माणका योजनामा राजनीतिकरण गर्न नहुने बताउनु भयो ।
प्रमुख आयुक्त दीप बस्न्यातले आजै दिप्रुङ गाउँपालिका–३ छोरम्बुमा विस्तारित गरिएको केन्द्रीय विद्युत् प्रसारण लाइनको उद्घाटन पनि गर्नुभयो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web