धादिङ ।
पृथ्वी राजमार्ग अन्र्तगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ स्थित सलाङघाटमा शनिबार दिउँसो ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । भने एक जना घाईते भएका छन् ।
चितवनबाट काठमाडौँ जाँदै गरेको ना ४ ख ३७० नम्बरको ट्रकले बा ३० प ३४०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा घाईते भएका मोटरसाइकल चालक गोरखा मिरकोट बस्ने ४९ वर्षीय पशुपति थापाको उपचारका क्रममा मृत्यु भएको छ भने मोटरसाइकलको पछाडि बसेका गोरखा किरान्चोकका विदुर थापा क्षेत्रि घाईते भएका छन् ।
दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।
Doors to development will open after construction of bridge at Dudhkoshi, PM says
Prime Minister Sher Bahadur Deuba has laid foundation stone of a bridge over Dudhkoshi (Sunkoshi) River at Ranitarghat in Udayapur district amidst a function today. 
On the occasion, Prime Minister Deuba said that doors to development in Khotang and Udaypur districts will be opened up after the construction of the bridge.
He expressed the view that the bridge will help for the connectivity and other economic development of the eastern hilly areas in future and all should now take it positively. The construction work of the bridge is expected to complete by April 2019.
Bhawan Bhatta announces candidacy for NRNA President (With Video)
Incumbent Vice-President of Non-Resident Nepali Association (NRNA), Bhawan Bhatta, has announced his candidacy to the post of NRNA President.
Organising a news conference today, Bhatta urged all to make him victorious as the President of International Coordination Council of NRNA. 
On the occasion, he expressed his commitment to bring new programmes including insurance of Nepali migrants affiliated to NRNA, making NRNA a smart NRNA, along with giving continuity to good works brought by erstwhile executive committee. 
UML chair slams govt
CPN (UML) Chairman KP Sharma Oli has accused the government of running the state organs in its own interests. 
Talking to journalists in Biratnagar Airport today, Oli said that presence of Election Commission (EC) is weak in Province No. 2. Saying that the level of corruption is increasing in the country, the former Prime Minister urged the media persons to raise voice against corruption.
Asked about UML's silence over the reported irregularities in the land procurement deal of the Nepal Oil Corporation (NOC), Oli claimed that the UML will not remain mute in the issues of corruption.
Subedi said that around 60,000 security personnel will be mobilized in the election.
Meanwhile, Nepal-India borders of eight districts have been sealed for 72 hours from mid-night today in view of elections.
The eight districts have been put under special surveillance for the past few days. 
Similarly, two helicopters are also kept in ready position in view of the election, added Subedi.
A total of 36,318 candidates are vying for 6,600 posts in the third round of local level election. There are 2.6 95 million plus voters in Province No 2.
HIDCL to invest Rs 36 billion in five years
The Hydroelectricity Investment and Development Company Limited (HIDCL) has unveiled is planning to invest Rs 36 billion in the hydro sector in the coming five years.
Chief Executive Officer (CEO) of HIDCL Chhabiraj Pokharel said the company has sorted out the commercially viable projects with capacity of 3,238 megawatts for the next five years.
A meeting of HIDCL Board of Directors (BoD) headed by Secretary of the Ministry of Energy has already approved the projects as well.
Preparations for security arrangements for local-level elections over
All preparations necessary for security arrangement of the local-level elections scheduled for September 18 in Province No. 2 have been completed, the Home Ministry said.
Spokesperson of the Home Ministry, Ram Krishna Subedi, said that all the required security preparations have been completed to hold the elections in a free and fearless manner. 
He also assured no loopholes in security provisions. The third phase of the local-level elections is taking place in Saptari, Siraha, Mahottari, Sarlahi, Parsa, Rautahat, Bara and Dhanusha districts of Province No. 2 on September 18.
The province no 2 has a metropolitan city, three sub-metropolitan cities, 73 municipalities and 59 rural municipalities.
नयाँ नेतृत्वको आवश्यकता छ: प्रचण्ड
<p style="margin-bottom: 1.6em; padding: 0px; border: 0px; font-variant-numeric: inherit; font-stretch: inherit; font-size: 14px; line-height: 1.7em; font-family: "Open Sans", sans-serif; vertical-align: baseline; word-break: break-word; word-wrap: break-word; text-align: justify;">वीरगञ्ज ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले वीरगन्ज विकासको लागि नयाँ युवा नेतृत्वको आवश्यकता रहेको बताएका छन् । वीरगन्जमा आयोजित वृहत चुनावी सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि दाहालले पुरानो नेतालाई बारम्बार हेरि सकेका छौं, तर अबको दिनमा वीरगन्ज महानगरपालिकाको विकासको लागि नयाँ भिजन सहितको नयाँ नेतृत्वको आवश्यक्ता रहेको दाबी गरेका छन् ।
<p style="margin-bottom: 1.6em; padding: 0px; border: 0px; font-variant-numeric: inherit; font-stretch: inherit; font-size: 14px; line-height: 1.7em; font-family: "Open Sans", sans-serif; vertical-align: baseline; word-break: break-word; word-wrap: break-word; text-align: justify;">उनले हामी राजनीतिक इतिहासको अत्यन्त ठूलो परिवर्तनको प्रक्रियामा छौं, संघीय लोकतान्त्रिक गणतन्त्र एउटा आफैमा ठूलो राजनीतिक फड्को रहेको भन्दै जातीय उत्पीडनका विरुद्ध, संघीयताको एकात्मक र निरंकुश राजतन्त्र विरुद्ध गणतन्त्रको समावेशी समानुपातिक प्रतिनिधित्वको राज्यको परिकल्पना गरेर विद्रोह गरेको दाबी गरे ।
<p style="margin-bottom: 1.6em; padding: 0px; border: 0px; font-variant-numeric: inherit; font-stretch: inherit; font-size: 14px; line-height: 1.7em; font-family: "Open Sans", sans-serif; vertical-align: baseline; word-break: break-word; word-wrap: break-word; text-align: justify;">समय समयमा पहाड र तराईमा बेला बखत अतिवाद देखा पर्न खोजि रहेको छ, यसले मधेशी तथा पहाडी जनताको हितमा नरहेको भन्दै प्रचण्ड दाहालले मधेशी, आदिवासी, जनजाति माथिको विभेद तथा मजदुर किसान माथिको शोषण अन्त्य हुनुपर्नेए बताए ।
‘देउवा सरकारका कारण भ्रष्टाचार, अनियमिता, स्वच्छचारिता वढ्यो’ -ओली
बिराटनगर ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको भावना अनुुसार काम गर्न नसकेकाले वताउनुुभएको छ ।
 विराटनगर विमानस्थलमा आज संचारकर्मीसंग कुुरागर्दै अध्यक्ष ओलीले वर्तमान सरकारका कारण मुुलुुकमा भ्रष्टाचार, अनियमिता, स्वच्छचारिता वढेको वताउनुुभयो । 
अध्यक्ष ओलीलले वाढिका कारण हजारौ जनताको अवस्था अहिलेपनी दयनिय छ भन्दै त्यसतर्फ सरकारको ध्यान जान नसकेको वताउनुुभयो । उहाले जनतालाई केन्द्र विन्दुु मानेर जनताको समस्या वुुझेर सरकारले कामगर्नुुपर्ने वताउनुुभयो । 
 सरकारले प्रभावकारी कामगर्न नसक्दा राज्यका कुनै अंग र निकायले राम्रो ढंगले काम गर्न नसकेको उहाले बताउनुभयो । 
 २ नम्बर प्रदेशको निर्वाचन आयोगको कमजोर उपस्थिति भएको भन्दै आयोगले निर्वाचनका लागी प्रभावकारी रुपमा कामगर्न नसकेको वताउनुुभयो । 
समाजलाई कानुनी मार्गमा हिडाउनुुनै लोकतन्त्रको मर्म भएको भन्दै अधयक्ष ओलीले सरकारले चुनावको मुखमा निर्वाचन आचार संहिता उल्लघन गर्ने,न्यायधिसहरुको सरुवा जस्ता कार्यले सरकार कानुनी भन्दा वलको मार्गमा अगाडी वढि रहेको वताउनुुभयो । 
उहाले अहिले सरकार कार्यकारिणीको नियन्त्रणमा संवैधानिक निकायहरुमा हावी भएकाले यी निकायहरु कमजोर हुदा मुलुकमा लोकतन्त्र कमजोर हुुने वताउनु भयो ।
अध्यक्ष ओलीले अहिलेको अवस्थामा भष्ट्रचार नियन्त्रण गर्ने निकाय,अनियमितिता नियन्त्रण गर्ने निकायहरु कानुन कार्यान्ँवय गर्ने निकायहरुपनि निष्कृय वनेको समेत आरोप लगाउनुुभयो । 
जापान आएको डेढ महिनामै चितवनकी भिमाको निधन, अन्त्यष्टी मंगलवार
ज्याक खड्का-टोकियो ।
डेढबर्ष अघि जापान आएका आफ्नो पतिसँगै बस्न जापान आएकी नेपाल चितवन घर भएकी भिमा कँडेल पाण्डेको आएको डेढ महिनामै निधन भएको छ ।
डेढ बर्षअघि कुक भिषामा आएका श्रीमानको डिपेण्डेन्ट भिषामा डेढ महिना अघि मात्र जापान आएकी भिमाको गएराती ११ बजे निधन भएको हो ।
नागोयाको खादिमामा बस्दै आएकी कँडेल आएको दुई हप्तामानै स्वास प्रश्वासको समस्या देखिएपछि अस्पताल भर्ना भएको थियो ।
सिनोदाबासी स्टेशन नजिकै रहेको नागोया हर्ट सेन्टरमा उपचाररत कँडेलको स्वास प्रश्वासकै कारण निधन भएको बताइएको छ ।
हाल निधन भएकी कँडेलको शव अस्पतालको शव गृहमानै राखिएको छ । अन्तेष्टि भने यही सेप्टेम्बर १९ तारिखका दिन गरिने तय भएको छ ।
निधन भएकी ३५ बर्षीय कँडेलको नागोया सि मितोउ कु ताकाबाराहिरा मा अन्तेष्टि गरिने भएकाले सहयोग तथा उपस्थित भइदिन जापानबासी नेपाली तथा सबै संघसंस्थामा मृतकका आफन्तजनहरुले अनुरोध गरेका छन् ।
अन्त्यष्टी गरिने मिति- २०१७-०९-१९ मंगलवार
समय – बिहान ९:३० 
स्थान- Nagoya shi Meitou ku takabarihara 2-1704 
名古屋市名東区高針原 2-१७०४
थप जानकारी को लागि - 
बिनोद कुमार सापकोटा – ०९०-६०८३-२८३३ 
डिलाराम खरेल – ०९०-६४५४-४२९५
सन्देश पोखरेल – ०८०-३६३७-८८१९
निर्वाचनको सुरक्षा तयारी पूराः सीमा नाका बन्द, प्रहरीको कुकुर र सेनाको हेलिकप्टर परिचालन
<p class="popPara" style="margin-bottom: 25px; padding: 0px; color: rgb(51, 51, 51); font-family: "Ek Mukta", serif; font-size: 19.2px; user-select: text !important;">काठमाडौँ । असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ ।
<p class="popPara" style="margin-bottom: 25px; padding: 0px; color: rgb(51, 51, 51); font-family: "Ek Mukta", serif; font-size: 19.2px; user-select: text !important;">निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा तयारी पूरा भएको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताउनुभयो ।
<p class="popPara" style="margin-bottom: 25px; padding: 0px; color: rgb(51, 51, 51); font-family: "Ek Mukta", serif; font-size: 19.2px; user-select: text !important;">सुरक्षा व्यवस्थामा कहीँ कतै कमजोरी नहुनेमा आश्वस्त पार्दै उहाँले ढुक्क भएर निर्वाचनमा मतदाता मतदान केन्द्रसम्म पुग्ने वातावरण रहेको टिप्पणी गर्नुभयो ।
<p class="popPara" style="margin-bottom: 25px; padding: 0px; color: rgb(51, 51, 51); font-family: "Ek Mukta", serif; font-size: 19.2px; user-select: text !important;">प्रदेश नं २ का आठ जिल्ला सप्तरी, सिराहा, महोत्तरी, सर्लाही, पर्सा, रौतहट, बारा र धनुषामा असोज २ गते १३६ स्थानीय तहका लागि निर्वाचन हुँदैछ । यो प्रदेशमा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् ।
<p class="popPara" style="margin-bottom: 25px; padding: 0px; color: rgb(51, 51, 51); font-family: "Ek Mukta", serif; font-size: 19.2px; user-select: text !important;">प्रवक्ता सुवेदीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसनधान विभाग गरी करिब ६० हजार सुरक्षाकर्मी निर्वाचनमा परिचालन गरिने जानकारी दिनुभयो । आवश्यकताअनुसार सो संख्या बढ्नसक्ने समेत उहाँको भनाइ छ ।
<p class="popPara" style="margin-bottom: 25px; padding: 0px; color: rgb(51, 51, 51); font-family: "Ek Mukta", serif; font-size: 19.2px; user-select: text !important;">उहाँले भन्नुभयो, “केन्द्रीय तहमा गृहमन्त्रीको नेतृत्वमा र जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समितिले सुरक्षा योजना बनाएको छ, सोहीअनुसार सुरक्षा निकाय परिचालन भएका छन् ।”
<p class="popPara" style="margin-bottom: 25px; padding: 0px; color: rgb(51, 51, 51); font-family: "Ek Mukta", serif; font-size: 19.2px; user-select: text !important;">निर्वाचनको समयमा सुरक्षा निकायले तीन घेरामार्फत सुरक्षा प्रदान गर्नेछ । जसअनुसार पहिलो भित्री घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा बाहिर नेपाली सेना रहनेछ ।
<p class="popPara" style="margin-bottom: 25px; padding: 0px; color: rgb(51, 51, 51); font-family: "Ek Mukta", serif; font-size: 19.2px; user-select: text !important;">राष्ट्रिय अनुसन्धान विभागलाई भने सूचना संकलनमा परिचालन गरिने भएको छ । विशेषतः २ नम्बर प्रदेशको निर्वाचनमा सिके राउत समूह र निर्वाचन बहिष्कार घोषणा गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सुरक्षा चुनौतीको रुपमा लिइएको छ ।
<p class="popPara" style="margin-bottom: 25px; padding: 0px; color: rgb(51, 51, 51); font-family: "Ek Mukta", serif; font-size: 19.2px; user-select: text !important;">प्रवक्ता सुवेदीले कुनै पक्षबाट सुरक्षा चुनौती नरहेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘केही समयअघि आएको बाढी, पहिरोले २ नम्बर प्रदेशमा पु-याएको क्षति मात्रै हाम्रा लागि चुनौती हो, अरु त्यस्तो कुनै चुनौती अहिलेसम्म देखिएको छैन ।
<p class="popPara" style="margin-bottom: 25px; padding: 0px; color: rgb(51, 51, 51); font-family: "Ek Mukta", serif; font-size: 19.2px; user-select: text !important;">सीमा नाका बन्द 
<p class="popPara" style="margin-bottom: 25px; padding: 0px; color: rgb(51, 51, 51); font-family: "Ek Mukta", serif; font-size: 19.2px; user-select: text !important;">निर्वाचनलाई मध्यनजर गर्दै गएराति १२ बजेदेखि नै निर्वाचन हुने आठ जिल्लामा भारतसँग सीमा जोडिएका क्षेत्रमा सीमा नाका बन्द गरिएको छ ।
<p class="popPara" style="margin-bottom: 25px; padding: 0px; color: rgb(51, 51, 51); font-family: "Ek Mukta", serif; font-size: 19.2px; user-select: text !important;">प्रवक्ता सुवेदीले निर्वाचन हुने समयभन्दा ७२ घण्टा अघिदेखि निर्वाचन हुने सीमा जोडिएका जिल्लामा नाका बन्द गरिएको जानकारी दिनुभयो ।
<p class="popPara" style="margin-bottom: 25px; padding: 0px; color: rgb(51, 51, 51); font-family: "Ek Mukta", serif; font-size: 19.2px; user-select: text !important;">निर्वाचन भइरहेका आठ जिल्ला भारतसँग सीमा जोडिएकाले सीमामा केही दिनदेखि नै विशेष निगरानी बढाइएको थियो । खुला सीमाको फाइदा उठाउँदै हतियार, विस्फोटक पदार्थ तथा आपराधिक समूह भित्रिनसक्ने नाका बन्द गरिएको हो ।
<p class="popPara" style="margin-bottom: 25px; padding: 0px; color: rgb(51, 51, 51); font-family: "Ek Mukta", serif; font-size: 19.2px; user-select: text !important;">अवैध हातहतियार र आपराधिक गतिविधिमा संलग्न व्यक्ति नेपाल प्रवेश गर्न लागेमा तालीम प्राप्त कुकुरले सुघेर पत्ता लगाउने भएकाले सबै सीमा नाकामा तालीम प्राप्त कुकुर परिचालन भएका थिए ।
<p class="popPara" style="margin-bottom: 25px; padding: 0px; color: rgb(51, 51, 51); font-family: "Ek Mukta", serif; font-size: 19.2px; user-select: text !important;">दुई हेलिकप्टर तयारी अवस्थामा 
<p class="popPara" style="margin-bottom: 25px; padding: 0px; color: rgb(51, 51, 51); font-family: "Ek Mukta", serif; font-size: 19.2px; user-select: text !important;">निर्वाचनलाई मध्यनजर गर्दै धनुषामा एउटा र बारा–पर्साको बीचमा एउटा गरी दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ ।
<p class="popPara" style="margin-bottom: 25px; padding: 0px; color: rgb(51, 51, 51); font-family: "Ek Mukta", serif; font-size: 19.2px; user-select: text !important;">यस्तै नेपाली सेनाको बाहिनी र केन्द्रमा समेत थप हेलिकप्टर तयारी अवस्थामा राखिएको गृह प्रवक्ता सुवेदीले जानकारी दिनुभयो । तेस्रो चरणको निर्वाचनमा छ हजार ६०० पदका लागि ३६ हजार ३१८ उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् ।
नेपाल भारत सिमा नाका ७२ घण्टाका लागि बन्द
<p style="margin-bottom: 1.6em; padding: 0px; border: 0px; font-variant-numeric: inherit; font-stretch: inherit; font-size: 14px; line-height: 1.7em; font-family: "Open Sans", sans-serif; vertical-align: baseline; word-break: break-word; word-wrap: break-word; text-align: justify;">रौतहट ।
जिल्ला प्रशासन कार्यालय रौतहटले गए राति १२ बजे देखी असोज २ गते राति १२ बजे सम्मका लागी नेपाल भारत सिमा बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालयले ७२ घण्टा सम्मको लागि नेपाल भारत सिमामा आवतजावत गर्नमा रोक लगाउदै पूर्णरुपमा सिमा सिल गरेको छ ।
<p style="margin-bottom: 1.6em; padding: 0px; border: 0px; font-variant-numeric: inherit; font-stretch: inherit; font-size: 14px; line-height: 1.7em; font-family: "Open Sans", sans-serif; vertical-align: baseline; word-break: break-word; word-wrap: break-word; text-align: justify;">असोज २ मा हुने स्थानिय तहको निर्वाचनको समयमा सुरक्षा व्यवस्थामा सिमापारबाट हुने खतरालाइै मध्य नजर राख्दै स्थानीय प्रशासनले रौतहट जिल्ला संग भारतको सिमा जोडिएको २६ किलोमिटर सिमा बन्द गरेको हो । शनिवार देखि सुरक्षाकर्मीहरुले सिमानामा चल्ने सवारी साधन आवतजावतमा रोक लगाएका छन् ।
<p style="margin-bottom: 1.6em; padding: 0px; border: 0px; font-variant-numeric: inherit; font-stretch: inherit; font-size: 14px; line-height: 1.7em; font-family: "Open Sans", sans-serif; vertical-align: baseline; word-break: break-word; word-wrap: break-word; text-align: justify;">सघन चेकजाँचका पछि पैदल यात्रुहरुलाई शनिवार हिडन दिए पनि साँझबाट पैदल यात्रुहरु पनि रोकिने र पूर्ण रुपमा सिमा सिल हुने प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले जानकारी दिए । तर अतिआवश्यक उपचारका लागी बिरामी बोकेर हिडेका एम्बुलेन्सलाई भने छुट दिइएको छ ।
<p style="margin-bottom: 1.6em; padding: 0px; border: 0px; font-variant-numeric: inherit; font-stretch: inherit; font-size: 14px; line-height: 1.7em; font-family: "Open Sans", sans-serif; vertical-align: baseline; word-break: break-word; word-wrap: break-word; text-align: justify;">रौतहट जिल्लाको २६ किलोमिटर भूभाग भारतीय सिमाना सँग जोडिएको छ । जिल्ला प्रवेश गर्ने प्रमुख नाका गौर भन्सार कार्यालयको ढाँटमा ताल्चा लाएर नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले सो क्षेत्रमा निगरानी बढाएकोे सशस्त्र प्रहरी उपरिक्षक प्रेमराज पोखरेलले बताए ।
<p style="margin-bottom: 0px; padding: 0px; border: 0px; font-variant-numeric: inherit; font-stretch: inherit; font-size: 14px; line-height: 1.7em; font-family: "Open Sans", sans-serif; vertical-align: baseline; word-break: break-word; word-wrap: break-word; text-align: justify;">यसै गरी जिल्ला सुरक्षा समिति रौतहटले स्थानिय तह निर्वाचनको शान्ती सुरक्षालाई ध्यानमा राख्दै जिल्ला भरी कुनै पनि किसिमको मदिरा ओसार पसार, विक्रि वितरण तथा सेवन समेत निषेध गरेको छ । 
20.12¡ÆC