‘देउवा सरकारका कारण भ्रष्टाचार, अनियमिता, स्वच्छचारिता वढ्यो’ -ओली

भदौ ३१, २०७४ मा प्रकाशित | 844 views

बिराटनगर ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको भावना अनुुसार काम गर्न नसकेकाले वताउनुुभएको छ ।

विराटनगर विमानस्थलमा आज संचारकर्मीसंग कुुरागर्दै अध्यक्ष ओलीले वर्तमान सरकारका कारण  मुुलुुकमा  भ्रष्टाचार, अनियमिता, स्वच्छचारिता वढेको वताउनुुभयो ।

अध्यक्ष ओलीलले वाढिका कारण हजारौ जनताको अवस्था अहिलेपनी दयनिय  छ भन्दै त्यसतर्फ सरकारको ध्यान जान नसकेको वताउनुुभयो । उहाले जनतालाई केन्द्र विन्दुु मानेर जनताको समस्या वुुझेर सरकारले कामगर्नुुपर्ने वताउनुुभयो ।

सरकारले प्रभावकारी  कामगर्न नसक्दा राज्यका कुनै अंग र निकायले राम्रो  ढंगले काम गर्न नसकेको उहाले  बताउनुभयो ।

२ नम्बर प्रदेशको निर्वाचन आयोगको कमजोर उपस्थिति भएको भन्दै आयोगले निर्वाचनका लागी प्रभावकारी रुपमा कामगर्न नसकेको वताउनुुभयो ।

समाजलाई कानुनी मार्गमा हिडाउनुुनै  लोकतन्त्रको मर्म भएको भन्दै अधयक्ष ओलीले सरकारले चुनावको मुखमा निर्वाचन आचार संहिता उल्लघन गर्ने,न्यायधिसहरुको सरुवा जस्ता कार्यले सरकार कानुनी भन्दा वलको मार्गमा अगाडी वढि रहेको वताउनुुभयो ।

उहाले अहिले सरकार कार्यकारिणीको नियन्त्रणमा संवैधानिक निकायहरुमा हावी भएकाले यी निकायहरु कमजोर हुदा मुलुकमा लोकतन्त्र कमजोर हुुने वताउनु भयो ।

अध्यक्ष ओलीले अहिलेको अवस्थामा भष्ट्रचार नियन्त्रण गर्ने निकाय,अनियमितिता नियन्त्रण गर्ने निकायहरु कानुन कार्यान्ँवय गर्ने निकायहरुपनि निष्कृय वनेको समेत आरोप लगाउनुुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web