काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आई सी सी विश्वकप लिग क्रिकेट अन्तर्गत हङकङसँग हुने २ वटा खेलका लागि हङकङ पुगेको छ ।

आई सी सी विश्वकप लिग क्रिकेट प्रतियोगितामा नेपालले हङकङसँग यही असोज २७ र २९ गते २ वटा खेल खेल्ने छ । दुवै खेल हङकङमै हुने छन् ।

आई सी सी विश्वकप लिग क्रिकेट प्रतियोगितामा हङकङको १० खेलबाट १० अङ्क रहेको छ भने समान १० खेलबाट नेपालको ८ अङ्क रहेको छ ।

अन्तिम ४ मा पर्दै विश्वकप छनोटमा स्थान बनाउन नेपलले हङकङलाई जित्नै पर्ने हुन्छ ।

प्रतियोगिता अन्तर्गत हङकङसँगको खेलपछि नेपालले संयुक्त अरब ईमिरेट्स् यु ए ईसँग पनि २ वटा खेल खेल्ने छ ।

नेपाली फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं । ए एफ सी एशियन कप छनोट फुटबल प्रतियोगिता अन्तर्गत ताजिकिस्तानसँगको दोश्रो खेलपछि नेपाली राष्ट्रिय फुटबल टोली आज काठमाडौं फर्किएको छ ।

ताजिकिस्तानको दुसान्वेमा मंगलबार राति भएको खेलमा नेपाल ३–० गोल अन्तरले पराजित भएको थियो ।

नेपालले सबै ३ गोल पेनाल्टी मार्फत खाएको थियो ।

यो पराजयसँगै नेपालको ए एफ सी एशियन कपमा छनोट हुने झिनो आशा पनि समाप्त भएको छ ।

ताजिकिस्तानसँग गत महिना काठमाडौंमा भएको पहिलो खेलमा पनि नेपाल पराजित भएको थियो ।

नेपाल पहिलो खेलमा फिलिपिन्ससँग पराजित भएको थियो भने यमनसँगको खेल गोल रहित बराबरीमा सम्पन्न भएको थियो ।

समूह एफ नेपाल सहित फिलिपिन्स, यमन र ताजिकिस्तान रहेका छन् ।

नेपाल १ अङ्क सहित समूहको पुछारमा रहेको छ ।

नेपालको यसपछि फिलिपिन्स र यमनसँग हुने खेल अब फिफा वरियताका लागि मात्र सिमित हुनेछ ।

पाल्पा । पाल्पा डुम्रे क्षेत्रका किसान उन्नत जातका गाईभैंसी पालनतर्फ आकर्षित हुँदै गएका छन् ।

मदनपोखरा, मस्याम, तेल्घा, रुप्से, कोलडाँडा, दोभान, र ठिमुरे क्षेत्रमा उन्नत गाईभैंसीपालन गर्न थालेपछि यहाँका किसानले दैनिक २ हजार ५०० लिटर दूध उत्पादन गर्न थालेका छन् ।

उक्त क्षेत्रबाट वार्षिक ९ लाख लिटर दूध उत्पादन भई जिल्लाबाहिर बिक्रीका लागि जाने गरेको छ ।

सो क्षेत्रका किसानले आर्थिक वर्ष २०७३–७४ मा ४ करोड ५० हजार आम्दानी गरेका पशु विकास कार्यालय मदनपोखराका नायव पशु सेवा प्राविधिक शेरबहादुर रानाले जानकारी दिनुभयो ।

त्यस क्षेत्रमा २५ वटा फार्म जिल्ला पशु सेवा कार्यालयमा दर्ता छन् ।

काठमाडौं । पत्रकार चेतनाथ आचार्यद्धारा लिखित ‘चीन चियाउँदा’ पुस्तक आज काठमाडौमा सार्वजनिक गरिएको छ ।

पुस्तक सार्वजनिक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले छिमेकी राष्ट्र चीनका बारेमा जानकारी दिन पुस्तक धेरै सहयोगी हुने बताउनुभयो ।

पोखरा । पोखरा–लेखनाथ महानगरपालिका–६ लेकसाइडमा आज दिउँसो एक घरमा ग्याँस सिलिण्डर विस्फोट हुँदा दुईजना गम्भीर घाइते भएका छन् ।

विस्फोटबाट घरधनी प्रतिज्ञा पाण्डे र चालक विकास नेपाली गम्भीर घाइते भएका छन् । दुबै जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले बताउनुभयो ।

प्रतिज्ञा पाण्डेको घरमा रहेको खाना पकाउने एलपी ग्याँस नबलेपछि के भएर ग्याँस बलेन भनेर सोधेपुछ गर्दा नजिकै रहेका चालक विकास नेपालीले लाइटरबाट ग्याँस सल्काउन खोज्दा एकैचोटि विस्फोट हुन पुगेको प्रहरी नायब उपरीक्षक खत्रीले जानकारी दिनुभयो ।

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तबीच आज पार्टी एकीकरण भएको छ ।

काठमाडौंमा आयोजित पार्टी एकता कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल प्रचण्डले संविधानको कार्यान्वयनका लागि देशमा धेरै पार्टी भन्दा प्रभावकारी केही पार्टी हुनु जनताको हितमा हुने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले २ पार्टीबीच भएको एकीकरणले नेपाली समाजलाई समाजवादमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

नेकपा संयुक्त पार्टीका अध्यक्ष गणेश शाहले वामपन्थीहरुबीच भएको धुुव्रीकरणले निर्वाचनलाई सफल र उपलब्धिमूलक बनाउन भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुुभयो ।

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च माध्यमिक शिक्षा परिषदका तत्कालीन सह–सचिव 'हाल अवकाश प्राप्त' देवी प्रसाद बाराकोटीले प्रश्नतपत्र छपाई लगायत छात्रवृति वितरण गर्दा घुस लिई अकूत सम्पत्ति आर्जन गरेको आरोपमा आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

अवकाश प्राप्त सह–सचिव बाराकोटीले पदमा रहदा २ करोड २ लाख भन्दा बढी सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरेको अख्तियारको आरोप छ ।

गैरकानूनी रुपमा आर्जित सम्पत्तिबाट १ करोड १७ लाख बढाएको समेत पाइएकोले निज बाराकोटीले ३ करोड २० लाख ७४ हजार भ्रष्टाचार गरेको कायम गरी भ्रष्टाचार निवारण ऐन अनुसार जरिवाना र कैद सजाँयको माग अख्तियारले गरेको छ ।

यसैगरी बाराकोटीले गैरकानूनी रुपमा आर्जन गरेका सम्पत्तिहरू श्रीमती प्रमिला उप्रेतीको नाममा राखेको पाइएकोले भ्रष्टाचर गरी श्रीमतीको नाममा राखेको चल अचल सम्पत्तिहरू समेत जफत गर्न अख्तियारले माग गरेको छ ।

यसैगरी अख्तियारले ईलाका वन कार्यालय राजापुर, बर्दियामा कार्यरत वन रक्षक सीताराम थारुले काठ निकासी छुट पुर्जीको म्याद थप गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिदै गर्दा निजकै कार्यालयबाट अख्तियारको कोहलपुर कार्यालयबाट खटिई गएको टोलीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी अख्तियारले कपिलवस्तु जिल्ला यशोधरा गाउँपालिका वडा नं.९४ का वडा सचिव अयोध्या विश्र्वकर्माले नेपाली नागरीकताको प्रमाणपत्र बनाउने सिलसिलामा सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग ७ हजार घुस लिएको आरोपमा आज विशेष अदालत काठमाडौंमा मुध्दा दायर गरेको छ ।

काठमाडौं ।

भ्रष्टाचार गरेर राज्यढुकुटीमा लुट मच्चाएको प्रमाणित सहित जेल सजाय काटेका व्यक्तिलाई नेपाली काँग्रेसले सांसदको उम्मेद्धार छान्ने जिम्मा दिएको छ ।

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले गठन गरेको सांसद उम्मेद्धार छान्ने सदस्यमा भ्रष्टाचारी खुम बहादुर खड्कालाई समेत राखेका छन् ।

संविधान तथा निर्वाचन नियमावलीमा समेत भ्रष्टाचारी उम्मेद्धार हुन नपाउने भएपनि यसको सामान्य ज्ञान र हेक्का समेत नराखी दागं जिल्लाबाट उम्मेद्धार समेत सिफारिस गरेको काँग्रेसले उनै भ्रष्ट खुमबहादुर खड्कालाई आसन्न प्रदेश र केन्द्रको निर्वाचनमा कस्ता उम्मेद्धार छान्ने भन्ने समतीमा राखेको हो ।

समितिमा महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्रीहरु कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह समेत छन् ।

नेताहरु रामशरण महत, महेश आचार्य, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, ज्ञानेन्द्र बहादुर कार्की, बालकृष्ण खाँण, प्रकाशशरण महत, पूर्णबहादुर खड्का, अर्जुननरसिंह केसी, चित्रलेखा यादव रहेका छन् ।

समितिले पार्टीको तर्फबाट प्रदेश र केन्द्रको उम्मेदवार टुंगो लगाउने छ ।

संसदीय समिति गठन भएलगत्तै बालुवाटारमा आज टिकट वितरणका विषयमा छलफल गर्न समितिको बैठक बसेको थियो ।

काँग्रेसले मंसिर १० र २१ गते २ चरणमा सम्पन्न हुने प्रदेशको केन्द्रको निर्वाचनमा पार्टीको तर्फबाट मैदान उतार्ने उम्मेदवारको टुंगो असोज २७ भित्र लगाइसक्ने निर्णय गरेको छ ।

तर उम्मेद्धार छान्ने जिम्मा भने भ्रष्टलाई दिएपछि नेपाली काँग्रेसले कस्ता उम्मेद्धार उठाउला भन्नेमा आशंका उत्पन्न भएको छ ।

The anti graft body has filed a curroption case as the special court against the former joint secretary of the higher secondary eduction coucil Devi Prasad Barakoti accusing him of amassing huge property while printing question papers.

The Commission for the investigation of abuse of authority convicted him of embezzling more than 20 million rupees while printing question papers.

The CIAA demanded maximum fine and imprisonment to him for illegally amassing money.

Nepali Congress President and Prime Minister Sher Bahadur Deuba has constituted a 17-member party's parliamentary committee.

The committee comprises party president Deuba, senior leader Ramchandra Poudel, general secretary Dr Shashank Koirala, treasurer Sitadevi Yadav, leaders Prakashman Singh, Krishna Prasad Sitaula, Bimalendra Nidhi, Gopalman Shrestha, Chitralekha Yadav and Khum Bahadur Khadka.

Others members on the committee are Dr Ramsharan Mahat, Arjun Narsingh KC, Purna Bahadur Khadka, Mahesh Acharya, Gyanendra Bahadur Karki, Balkrishna Khand and Dr Prakash Sharan Mahat, Prime Minister's press coordinator Govinda Pariyar told the National News Agency (RSS).

The committee has the final authority as per the party statute to take decision regarding candidates competing for the upcoming elections to the federal parliament and State Assemblies.

The Federation of Contractors' Association of Nepal (FCAN) has decided to continue its protest programmea against the murder of FACN President Sharad Kumar Gauchan until the murderers were found.

At a news conference organized today at its office, the FCAN has demanded that the government immediately nabbed the murderers of Gauchan.

President Gauchan was shot dead in a broad day light in the capital city Monday afternoon.

The CPN (Maoist Centre) and the CPN (United) have been united today.

During a programme organized in the capital city, Maoist Centre Chairman Pushpa Kamal Dahal and CPN (United) Chairman Ganesh Saha signed in a joint press statement mentioning the party unity.

Addressing the programme, Chairman Dahal said bandwagon of the coming together of the leftist and communist forces would help accomplish the socialist revolution.

There is two-thirds mandate of the leftist forces in Nepal. If it is unified, the model of the socialist revolution could be developed, he underscored.

Chairman of CPN (United), Saha said the central committee meeting of his party held on Monday and Tuesday had unanimously decided to be united with the Maoist Centre.

The National Reconstruction Authority (NRA) has directed the authorities concerned to make arrangement for providing subsidized loan of Rs 300,000 to the earthquake survivors in a smooth manner.

A meeting of the Council of Ministers held on Monday amended the working procedure-2074 BS on granting loan on group collateral for the construction of the house of earthquake victims.

The Cabinet decision to this effect has opened the way for survivors to obtain loan by keeping the under-construction house as collateral.

The NRA has also called on the authorities to arrange easy and smooth flow of loan to the end beneficiaries.

NRA Chief Executive Officer Prof Dr Govinda Raj Pokharel directed the Minister for Federal Affairs and Local Development, Ministry for Urban Development, Bankers' Association and representatives of Office of Auditor General to ease the process for immediately granting subsidized loan to the earthquake victims for the reconstruction of private homes as per the working procedure approved by the Cabinet on Monday.