‘चीन चियाउँदा’

अशोज २५, २०७४ मा प्रकाशित | 4517 views

काठमाडौं । पत्रकार चेतनाथ आचार्यद्धारा लिखित ‘चीन चियाउँदा’ पुस्तक आज काठमाडौमा सार्वजनिक गरिएको छ ।

पुस्तक सार्वजनिक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले छिमेकी राष्ट्र चीनका बारेमा जानकारी दिन पुस्तक धेरै सहयोगी हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web