The National Reconstruction Authority (NRA) has prepared the Private Houses Reconstruction Technical Inspection Work Procedures, 2073.

NRA spokesman Ram Prasad Thapaliya said inspection would be carried out after the earthquake-affected people in the 11 quake-hit districts reconstruct their homes with the Rs 50 thousand provided by the government for that purpose.

Prime Minister Pushpa Kamal Dahal has instructed the public servants to provide services to the people in such a manner so that they could feel the government is providing them the services.

Giving directives to the chiefs of the Regional and District Offices in Biratnagar today, PM Dahal asked them to pay attention for the completion of the development projects in a result-oriented manner.

The PM pledged that the employees with excellent performances will be rewarded by the State.

The Prime Minister also urged the concerned authority to increase budget expenditure to accelerate development works.

Minister for Health Gagan Thapa stated that no one in the country should die in want and lack of medical care.

Addressing the 27th national convention of the All Nepal Medical Conference in Sunsari today, Minister Thapa shared that the government is preparing to formulate sustainable healthcare policy.

Mr. Thapa expressed his confidence that the new healthcare policy would be endorsed by the parliament in its winter session.

A meeting of the Impeachment Recommendation Committee under the Legislature-Parliament has discussed its subcommittee report on internal work procedure before deciding to meet again on coming November 17 for further decision.

The Committee, realising the need of changes in the language regarding some of the issues before passing the internal work procedure, agreed to postpone the meeting for coming Thursday, according to the sub- committee coordinator Ram Narayan Bidari.

The Nepali Congress requested the Committee to put off the meeting by a few days stating that it has yet to go through a detailed study on the impeachment motion.

A suicide bomber has rammed a truck into a German consulate in Afghanistan, killing at least six civilians and wounding 120, officials said.

Gunman attacked the building after the blast, in the city of Mazar-e-Sharif, battling with German and Afghan forces.

The Taliban said it carried out the attack in retaliation for air strikes last week in Kunduz province.

Local police said at least one suspect had been arrested in connection with the bombing.

IS hangs bodies of 40 civilians from poles in Iraqi city

So-called Islamic State (IS) shot dead 40 civilians on Tuesday in the northern Iraqi city of Mosul after accusing them of treason, the United Nations says.

Their bodies were then hung from electricity poles in several districts, the office of the UN Human Rights Commissioner said, citing sources.

A man was also reportedly shot dead in public in central Mosul for ignoring an IS ban on using mobile phones.
Iraqi security forces are continuing their push to take Mosul back from IS.

The killings of the civilians appeared to have been carried out on the orders of self-appointed "courts", according to the UN report.

काठमाडौं, कात्तिक २६ । नेपाल बास्केटबल संघको शुक्रबार बुढानीलकण्ठमा सम्पन्न चुनावी साधारणले लामा टेन्डी शेर्पालाई अध्यक्षमा निरन्तरता दिदै ११ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव समेत रहेका शेर्पा अध्यक्षमा निर्वाचित भएको यो तेश्रोपल्ट हो ।

सन् २००५ मा उपाध्यक्ष पदमा बास्केटबल संघमा प्रवेश गरेका शेर्पा २००७ को विशेष साधारणसभाबाट पहिलोपटक अध्यक्ष चुनिएका थिए । २०११ मा शेर्पा दोश्रोपटक अध्यक्षमा निर्वाचित भएका थिए ।

शेर्पा नेतृत्वमा आएपछि बास्केटबलले गति लिन सुरु गरेको थियो । शेर्पा नेतृत्वमा आउनुअघि नेपालमा कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगिता भएको थिएन । अन्तर्राष्ट्रिय सहभागिताका रुपमा पनि नेपालले एकमात्र अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएको थियो । सन् २००१ मा गुवाहाटीमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले सहभागिता जनाएको थियो ।

शेर्पा आएपछि २०१४ मा तेश्रो दक्षिण एसियाली पुरुष बास्केटबल तथा २०१५ मा प्रथम दक्षिण एसियाली महिला बास्केटबल प्रतियोगिता आयोजना भएको थियो । दक्षिण एसियामै पहिलोपटक भएको महिलाको उक्त प्रतियोगितामा नेपालले दोश्रो स्थान हासिल गरेको थियो ।

शेर्पाले नेतृत्व सम्हालेदेखि अन्तर्राष्ट्रिय सहभागितामा पनि व्यापक बृद्धि भएको छ । २००९ मा सिंगापुरमा भएको युथ एसियन गेम्स, २०१० मा भियतनाममा भएको इन्डोर एसियन गेम्स, २०१३ मा श्रीलंकामा भएको दक्षिण एसियाली बिच गेम्स तथा २०१४ मा दक्षिण कोरियामा भएको १७ औं एसियाली खेलकुद, थाइल्यान्डको फुकेटमा भएको एसियाली बिच गेम्स र कतारमा भएको एसियाली थ्री बाइ थ्रीलगायतका प्रतियोगितामा नेपाली टोलीले सहभागिता जनाएको थियो । त्यस्तै २००९ देखि विभिन्न देशमा भएका फिबा च्यालेन्ज र फिबा एसिया क्वालिफाइङमा पनि नेपाल निरन्तर सहभागी हुँदै आएको छ ।

केन्द्रीय कार्यसमितिमा होमबहादुर दोङ वरिष्ठ उपाध्यक्ष तथा सोमबहादुर राई उपाध्यक्षमा चुनिए । अघिल्लो कार्यसमितिमा उपाध्यक्ष रहेका नरेन्द्र थापाले महासचिव, फनिन्द्रमान श्रेष्ठले सचिव र विष्णुहरि त्रिपाठीले कोषाध्यक्षको जिम्मेवारी पाए । पवनकुमार थापा, राजकुमार महर्जन, निरञ्जन सत्याल, बसन्तराज गिरी र सरोजा कोइराला सदस्यमा चयन भए । बास्केटबल संघको शुक्रबार बसेको बैठकले भीमसिं गुरुङ, जुम गुरुङ र सुरज लामालाई उपाध्यक्षमा मनोनित गरेको छ ।

नवनिर्वाचित पदाधिकारीहरुलाई एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका सदस्य उपेन्द्र पौडेल र एनओसीका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखेले प्रमाणपत्र प्रदान गरेका थिए । यसअघि साधारणसभाको एनओसी अध्यक्ष श्रेष्ठले नै उद्घाटन गर्दै कुनैपनि संघको स्थायित्व र व्यवस्थापनका लागि साधारणसभा जरुरी भएको बताए ।

उनले कुनै बेला बत्ती बालेर खोज्नु पर्ने अवस्थामा पुगेको बास्केटबल संघलाई शेर्पालगायतको टिमले बास्केटबललाई आकर्षणको केन्द्र बनाउन सफल भएको धारणा व्यक्त गरे ।

साधारणसभामा विभिन्न १६ जिल्लाबाट २ का दरले ३२ तथा केन्द्रका १३ गरी ४५ प्रतिनिधिको उपस्थिति रहेको राखेपबाट खटिएको निर्वाचन टोलीले जनाएको छ ।

A second night of protests in the US against President-elect Donald Trump has turned violent in Portland, Oregon.

Several thousand demonstrators gathered in the centre of the western city. Some smashed shop and car windows, threw firecrackers and set rubbish alight.

Police declared a riot and arrested 29 people. Protests in other US cities were smaller than on Wednesday.

Mr Trump earlier said in a tweet the demonstrations were unfair and had been incited by the media.

The protesters, mainly young people, say a Trump presidency would create deep divisions along racial and gender lines.
Mr Trump criticised the protesters after his meeting with President Barack Obama at the White House.

Meanwhile Mexico's president said he was optimistic his country could have a positive relationship with the US under Mr Trump, despite his anti-Mexican rhetoric during the campaign.
Enrique Pena Nieto said he and Trump had agreed to meet, possibly during the transition period before Mr Trump's inauguration in January.

In Russia, President Putin's spokesman said Mr Trump and Mr Putin were "very much alike" in how they see the world.
Dmitry Peskov said Russian experts had been in contact with some members of Mr Trump's staff during the campaign.

Earlier Mr Trump said it was a "great honour" to meet President Obama for transition talks at the White House.
Mr Obama said his priority was to "facilitate a transition that ensures our president-elect is successful"

२६ कार्तिक, सुर्खेत ।
दैलेखबाट काठमाडौं जाँदै गरेको बस आज सुर्खेतमा दुर्घटना भएको छ ।

दैलेख –सुर्खेत सडकखण्डको कपासे नजिकै ना ५ ख ४४९१ को नम्बरको बस दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन् ।

घाईतेको स्थानीय नर्सिङ्ग होममा उपचार भईरहेको छ ।

घटना लगतै दुर्घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी मोहन आचार्यले अरोलो सकडमा ब्रेक फेल हुँदा बस दुर्घटना भएको बताउनु भयो ।

दैलेख सडकखण्ड अवरुद्ध हुँदा ५० बढी सवारी साधान रोकिएका छन् ।

अहिले अवरुद्ध सडक खुलाउन यातायात व्यवसायी, प्रहरी र स्थानीय बासिन्दा लागेको प्रहरीको भनाइ छ ।

२६ कार्तिक, पोखरा ।
केही जिल्लाको प्रतिनिधि विवादबीच नेपाल तरुण दलको चौथो महाधिवेशन कांग्रेसका शीर्षनेताहरुबीच पदाधिकारी भागवण्डामा सहमति भएपछि भोलिदेखि पोखरामा सुरु हुँदैछ ।

कांग्रेस सभापति देउवा, वरिष्ठ नेता पौडेल र पूर्व महामन्त्री सिटौलाबीच पदाधिकारी बाँडफाँड भएको हो ।

नेतृत्वको लागि पार्टी सभापति देउवा पक्ष र महामन्त्रीमा पौडेल समूह र कोषाध्यक्ष सिटौलाले लिने सहमति भएको हो । केन्द्रीय सदस्यदेखि प्रदेश संयोजक लगायतमा सबैमा त्रिपक्षीयरुपमा बाँडफाँड जारी छ ।

कांग्रेसका भातृसंस्था नेविसंघ र महिला संघका महाधिवेसनमा देउवा र सिटौलाले एउटै प्यानल बनाएर चुनावमा गएपछि पौडेल पक्ष प्यानलको उपस्थिति न्यून हुँदै गएको थियो । तरुण दलको महाधिवेसनमा भने शीर्षनेताहरु एकै ठाउँमा मिलेर मुख्य पद बाँडफाँड गरेका हुन् ।

यता, महाधिवेशन तयारी पूरा भएको मूलआयोजक समितिले जनाएको छ । महाधिवेशनका लागि तरुण दलका पूर्वअध्यक्ष एवं रक्षामन्त्री बालकृष्ण खाँणलगायत नेता प्रकाशमान सिह, कृष्ण सिटौला, गगन थापालगायत शुक्रबार नै पोखरा आइसकेका छन् ।

त्यस्तै, तरुण दलको निर्देशक समिति लगायत तरुण दलका अन्य नेता आएका छन् ।

कांग्रेस सभापति शेरबहादुर थापा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला महाधिवेशनका दिन शनिबार आउने कार्यक्रम रहेको तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले बताए ।

मूल आयोजक समितिले आवास, भोजन, मंच व्यवस्थापन तयारी पूरा गरेको जनाएको छ भने पोखरामा विभिन्न ठाउँमा स्वागतद्धार निर्माणसँगै झण्डा फहराइएको छ ।

पोखरा प्रवेश गर्ने विजयपुर, छोरेपाटन, सिम्पानी नाकामा गरी १० वटा स्वागतद्धार निर्माण गरिएको छ । यतिखेर महाधिवेशन स्थल पोखरा सभागृह, उद्घाटन हुने चिप्लेढुंगास्थित मानवअधिकारचोक दुलहीझै सिंगारिएको छ ।

बीपीको सपना शान्ति, विकास र सुशासन, तरुण साझेदारीका लागि चौथो महाधिवेशन भन्ने मूल नाराका साथ ३ दिनसम्म चल्ने महाधिवेशनमा पहिलो दिन उद्घाटन सत्र, दोस्रो दिन बन्द सत्र र अन्तिम दिन निर्वाचन कार्यक्रम हुने छ ।

तरुण दलको नयाँ कार्यसमिति प्रादेशिक संरचना आधारमा ७५ सदस्यीय हुने जनाइएको छ । हाल कार्यसमिति ६१ जनाको छ ।

मानवअधिकारचोकमा उद्घाटन सत्र हुनुअघि पोखरा सभागृहदेखि बाजागाजा र झाँकीसहित ¥याली निकालिने कार्यक्रम छ । बन्दसत्र र निर्वाचन कार्यक्रम पोखरा सभागृहमा हुने आयोजक समितिका सागर गुरुङले बताए ।

उद्घाटन समारोहमा कास्की र छिमेकी जिल्लाका कांग्रेस कार्यकर्ता र तरुण युवाहरु गरी झण्डै १० हजार जनसमुदाय उतार्ने गरी तयारीमा रहेको नेपाल तरुण दल कास्कीका अध्यक्ष तथा स्थानिय व्यवस्थापन समितिका संयोजक मनोज गुरुङले जानकारी दिए । महाधिवेशन सम्पन्न गर्न ५० लाख रुपैया खर्च लाग्ने अनुमान आयोजकको छ ।

यता, १०१ औं गणेशमान सिह जन्मजयन्ती अवसरमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा वीर गणेशमानका योगदान विषयक विचार गोष्ठीमा गणेशमान पुत्र प्रकाशमानसिह र रक्षामन्त्री बालकृष्ण खाँणले सम्बोधन गरेका छन् ।

त्यस्तै सोही समूहमा सिटौला, गगन थापा र प्रदीप पौडेलले छुट्टै भेला गरेर आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन् ।

२६ कार्तिक, काठमाडौं ।
मधेशी मोर्चाका सांसदहरुले निलम्बित अख्तियार प्रमूख लोकमानसिंह कार्की बिरुद्धको महाअभियोग प्रस्ताव छाडेर संसदनै बहिस्कार गरि हिँडेका छन् ।

सरकारसँग भएको तीन बुंदे सहमति कार्यान्वयन नभएको आरोप लगाउंदै मधेश केन्द्रित दलका सांसदहरुले बैठक बहिष्कार गरेको बताएका छन् ।

बैठक बहिष्कार गर्नु अघि सभामुखसंग समय लिएर संघीय समाजवादी फोरमका नेता सांसद अशोक कुमार राईले मधेशी दल र सरकार वीच भएको सहमति कार्यान्वयन गर्ने सम्बन्धमा मन्त्री परिषदले निर्णय गरेर पनि कार्यान्वयन नभएको र उल्टै कार्यकर्ता थुन्ने एवं मुद्दा लगाउने कार्य हुने गरेकोले यस्तो अवस्थामा बैठकको आजको कार्वाहीमा मधेशवादी दलको समर्थन रहन नसक्ने भन्दै बैठक बहिष्कार गर्नु परेको बताए ।

सांसद राईको भनाइ संगै मधेशवादी दलका सांसदहरुले संसदको बैठक बहिष्कार गरेको भन्दै उठेर हिँडेका थिए ।

संसद बैठक बहिस्कार भन्दै पुग्न नपाउँदै उठेर हिँडेपनि मधेशी मोर्चा आवद्ध सबै सांसदहरुले संसदबाट पाउने कुनैपनि सेवा र सुविधा नछाडेको संसद सचिवालयले जानकारी दिएको छ ।
आजको संसद बैठकमा उपस्थित सबै सांसदहरुले भत्ता पाउनेगरि हस्ताक्षर गरेका छन् ।

संसदको आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध परेको महाभियोगको प्रस्ताव माथि छलफल भयो ।

संसद बैठकको शुन्य समयमा अहिले सांसदहरुले भारत सरकारले पांचसय र एक हजार रुपैंयाको नोट नचलाउन गरेको निर्णयले नेपालको आर्थिक कारोवार र अर्थतन्त्रमा पार्ने असरप्रति सरकार र सदनको ध्यानाकर्षण गराएका थिए ।

सांसदहरुले भारतीय सरकारसंग सरकारी तवरबाटै यथाशिघ्र वार्ता गरी यसबाट नेपाली अर्थतन्त्रमा पर्ने नकारात्मक असरलाई कम गर्ने गरी समस्या सुल्झाउन सुझाव दिएका थिए ।

२६ कार्तिक, काठमाडौं ।
सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले यातायात प्रणालीमा सुधार गरी सेवाग्राहीलाई भरपर्दो यातायात सेवा उपलब्ध गराउन सरकार प्रतिवद्ध रहेको वताउनुभएको छ ।

यातायात सेवाको प्रभावकारीताका लागि नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने सरकारी नीति रहेको समेत मन्त्री केसीको भनाई थियो ।

शुक्रवार काठमाडौंमा सामाखुशी यातायात व्यवसायी संघले संचालन गर्न लागेको वस सेवाको उद्घाटन गर्दे मन्त्री केसीले यातायात संवन्धी ऐन,कानुनको पालना गरी यातायात सेवा प्रभावकारी वनाउने काममा सहयोगी वन्न व्यवसायीहरुलाई आग्रह समेत गर्नुभयो ।

मुनाफा र सेवाका वीच सन्तुलन कायम राख्दै व्यवसायीहरुले सेवाग्राहीको हीतलाई प्राथमिकतामा राख्नुपर्ने वताउँदै मन्त्री केसीले यातायात यातायात व्यवसायीको लगानीको सुरक्षामा सरकारले कुनै कसर वाँकी नराख्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा व्यवस्थापिका संसद सदस्य जगदीश्वरनरसिंह केसी,नेपाली काँग्रेस काठमाडौंका सभापति सवुज वानिया लगायतले सार्वजनिक यातायातमा जनताको विश्वास वढाउन प्रभावकारी यातायात सेवाको सन्देश प्रवाह गर्न सक्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

सामाखुशी यातायात व्यवसायी संघले शुक्रवारवाट काठमाडौं उपत्यकामा संचालन हुने गरी १० वटा वस संचालनमा ल्याएको छ ।

काठमाडौं,कात्तिक २६ । कर्मचारी ट्रेड युनियनहरुले विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने चेतावनी दिएका छन् । शुक्रबार संयुक्त विज्ञप्ती जारी गर्दै घिसिङलाई कार्यालय छिर्न नदिने चेतावनी दिएका हुन् ।

विज्ञप्तीमा घिसिङले एकपक्षीय समाचार प्रेषित गर्ने, कार्यालयमा अनावश्यक मानिसको जमघट गराई काममा बाधा पुर्याउने र विभागीय कारबाही गर्ने धम्की दिँदै कर्मचारीहरुको मनोबल गिराउने कार्यमा लागेको आरोप लगाईएको छ ।