यमबुद्धको सम्झनामा बिपुलका आँखा रसाए, गिटार छाडेर हिँड्दा समेत फ्यानले नछाडेपछि (फोटो/भिडियो)

टोकियो ।

राजधानी
टोकियो मात्र होइन नजिकका शहरबाट समेत सयौं नेपाली युवाको भेला देख्दा
लाग्थ्यो नेपाली मेला लाग्दैछ टोकियोको रुने कोदारीमा ।

बिपुल
क्षेत्री एण्ड ट्राभलिङ व्याण्ड सात समुन्द्र पारी परदेशको यो ठाउँमा हजार
बढी नेपाली युवाहरुको भिड देखेपछि पुकलित नहुने कुरै थिएन । र त निरन्तर
गुञ्जिए रामसाईली हुँदै, सिण्डिकेट, असार, नौ लाखे तारा अनि फेरी सिण्डिकेट

कतै एक पल गिटारको तारलाई रोक्न नदिनेगरि नेपाली युवाको हुटहुटी र
बिपुल बिपुलको गुञ्जन सँगै सिण्डिकेटको माग हुँदा कार्यक्रम सकेर हिँडेका
बिपुल फेरी फर्कीए र गाए भेट भयो आज हामी, सिण्डिकेटको माझ हामी

रामसाईली यमबुद्धलाई सर्मपर्ण गर्दा  बिपुलका आँखा रसाए

चर्चीत
र्यापर तथा गायक अनिल अधिकारी यमबुद्धको हिजो निधन भएको विषयलाई गितमै
गुञ्जदै रामसाईली गित गाएका बिपुलले गित गाउँदै गर्दा केही अड्कँदै आँखा
रसिलो बनाएका थिए ।

बिपुलले यमबुद्ध मिल्ने साथि र भाई भएको भन्दै
उनको दुखद निधनले नेपाली संगितमा क्षति पुगेको भन्दै उनको निधनमा
श्रद्दाञ्जली व्यक्त गर्दा बिपुलको गितमा रमिरहेको हल केही बेर मौन देखिएको
थियो ।

नेप सोलले आगो सल्कायो
बिपुललाई निम्त्याउनुअघि आयोजक गोरेटो प्रोडक्सनले नेपाली व्याण्ड नेप सोललाई आफ्नो प्रस्तुतीको अवसर दिएको थियो ।

फर्की
फर्की नहेर मलाई, गुराँसै फुल्यो बनैमा, हुक्का मेरो, मस्की मस्की हिँडेर
जानेले लगायत गित गाएको नेप सोलले माइनस डिग्रिको टोकियोको चिसो छिचोल्दै
आइपुगेका युवा युवतीहरुलाई नचाएर तताएको थियो ।

आज टोकियोमा विपुल क्षेत्री एण्ड ट्राभलिङ व्याण्ड को विशेष कन्सर्ट हुँदै, तस्विर सहित

पुनःनिर्माणमा करिब पाँच करोड क्युफिट काठ चाहिने

काठमाडौं ।
सरकारले भूकम्पबाट प्रभावित ३१ जिल्लामा क्षतिग्रस्त निजी घर, सरकारी भवन, विद्यालय, स्वास्थ्य संस्था, पुरातात्विक संरचनाको पुनःनिर्माणका लागि जम्मा चार करोड ७८ लाख ६० हजार ७४५ क्युबिक फिट ९क्युफिट० काठ आवश्यक पर्ने जनाएको छ ।

वन तथा भू–संरक्षण मन्त्रालयले भूकम्प प्रभावित जिल्लामा वार्षिक रुपमा ९५ लाख ७२ हजार क्युफिटका दरले पुनःनिर्माणको पाँच वर्षको अवधिमा सो परिणाममा काठ आवश्यक पर्ने जनाएको छ ।

मन्त्रालयले हालसम्म ३५ हजार ९९० निजी घर, १६७ सरकारी भवन पुनःनिर्माणका लागि सात लाख २७ हजार २०८ क्यूफिट काठ वितरण गरिसकेको मन्त्रालयका प्रवक्ता पेमनारायण कँडेलले जानकारी दिनुभयो ।

सङ्घीय संरचनाअनुसार कर्मचारी समायोजन गर्न ऐन ल्याउँदै

काठमाडौं ।
सामान्य प्रशासन मन्त्रालयले सङ्घीय संरचनाअनुसार निजामती कर्मचारीलाई व्यवस्थापन गर्नका लागि ‘कर्मचारी समायोजन ऐन’ ल्याउने तयारी गरेको छ ।

अहिले भएका कर्मचारीलाई सङ्घीय संरचनाअनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गर्नका लागि ऐन ल्याउन लागिएको मन्त्रालयका प्रवक्ता शिवराज न्यौपानेले जानकारी गराउनुभयो ।

उद्योग विभागको सेवा अनलाइन प्रणालीमार्फत सुरु

काठमाडौं ।
उद्योग विभागबाट प्रदान गरिने सेवा आइबारदेखि अनलाइन प्रणालीमार्फत सुरु भएको छ ।

उद्योगमन्त्री नवीन्द्रराज जोशीले चिनियाँ व्यवसायी चुमी चीयाले अनलाइन प्रणालीमार्फत होटल सञ्चालनका लागि दिनुभएको आवेदनलाई स्वीकृत गरिएको प्रमाणपत्र प्रदान अनलाइन सेवा शुरु गर्नुभएको हो ।

उद्योग विभागले अनलाइन सेवाबाट मझौला तथा ठूला उद्योग सञ्चालनका लागि अनुमति दिने, विदेशी लगानीका लागि स्वीकृति प्रदान गर्ने, उद्योग दर्ता गर्ने तथा विदेशी लगानीकर्तालाई व्यावसायिक भिसा प्रदान गर्ने व्यवस्था मिलाइएको त्यस अवसरमा जानकारी दिइयो ।

त्यस अवसरमा उद्योगमन्त्री नबीन्द्रराज जोशीले उद्योग क्षेत्रको सुधारका लागि तयार गरिएको कार्ययोजना कार्यान्वयनको पहिलो खुड्किलोको रूपमा अनलाइन प्रणालीको शुभारम्भ भएको बताउनुभयो ।

टि-२० क्रिकेटको सेमिफाइनल समिकरण पुरा

काठमाडौं ।
राजधानीमा जारी दोस्रो रुस्लान कप टि-२० क्रिकेट प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ ।

त्रीभुवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा आईतबार भएका अन्तिम दुई वटा क्वाटरफाईनलमा विजयी हुँदै न्यु होराईजन क्रिकेट क्लब बुटवल र शुदुर पश्मिाञ्चल क्रिकेट एकेडमिले सेमिफाईनलको यात्रा तय गरेका   थिए ।

पहिलो खेलमा न्यु होराईजन क्रिकेट क्लबले नेपाली राईनोज क्रिकेट क्लबलाई ८ विकेटले पराजित गरेको थियो ।

कीर्तिपुरमा आईतबार नै भएको दोस्रो खेलमा शुदुर पश्मिाञ्चल क्रिकेट एकेडमिले आयोजक काठमाडौँ क्रिकेट टे«निङ्ग सेन्टरलाई ४६ रनले पराजित गरेको क्रिकेट संघ नेपाल क्यानले जनाएको छ ।

सोमबार पहिलो सेमिफाईनल खेल नेपाल पुलिस क्लब र न्यु होराईजन क्रिकेट क्लबबिच हुने छ भने सोमबार नै दोस्रो सेमिफाईनल खेल त्रिभुवन आर्मी क्लब र शुदुर पश्मिाञ्चल क्रिकेट एकेडमिकाबिच हुनेछ ।

खुकुरी च्यालेन्जर टि २० क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा रोयल पि सी फाईटर विजयी भएको छ ।

शैनिक विद्यालय भक्तपुरमा भएको खेलमा रोयल पि सी फाईटरले लयन क्रिकेट क्लबलाई १ सय ६३ रनले पराजित गरेको थियो ।

युएईमा प्रधानमन्त्रीको भाषण-‘अब विवादमा अल्झिएर विकास रोक्दैनौं’

अवुधावी ।
प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक विवादमा अल्झिएर विगतमा जस्तो विकासमाथिको उपेक्षा अब नदोहोरिने बताएका छन् ।

युएईको आवुधावीमा रहेका नेपालीहरुसँगको अन्तरक्रियाका क्रममा आज प्रधानमन्त्रीले विगतमा दलहरुले विकासलाई नजरअन्दाज गरेका कारण आज मुलुक र जनताले निकै दुःख पाएको बताए ।

प्रधानमन्त्रीले मलुकको विकासलाई केन्द्रमा राखेर विकासका आयोजनाहरुको निर्माण तथा कार्यान्वयनलाई सरकारले विशेष प्राथमिकता दिएको र वैदेशिक रोजगारीबाट आएको पूँजीलाई विकास आयोजनामा केन्द्रित गर्न खोजेको बताए ।

दशौं विश्व भविष्य उर्जा सम्मेलनमा भाग लिन युएई पुगेका प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीले गरेको अनुभव र पूँजीलाई नेपालको विकासको आधारशीला बनाउने आफ्नो लक्ष्य रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रमा कसैलाई पेलेर वा ठेलेर समस्याको हल गर्ने नभई सबैका भावनालाई सम्वोधन गरी राष्ट्रिय एकता हासिल गर्न आफू विशेष रुपले केन्द्रित भएको बिचार राखे ।

राष्ट्रिय समस्या समाधान गर्न सरकारले सबैसँग समान रुपले सम्वाद गरिरहेको र राष्ट्रिय सहमति कायम गरी संविधान कार्यान्वयन अघि बढाइने उनको भनाई छ ।

प्रधानमन्त्रीले जलविद्युतको प्रचुर सम्भावना भएर पनि सदुपयोग गर्न नसकेकाले उर्जा सम्मेलन नेपालमा धेरै महत्वपूर्ण हुने बताए ।

भेटका अवसरमा सहभागीहरुले वैदेशिक रोजगारीका क्रममा आफूले भोग्नुपरेका समस्या र अवस्थाबारे प्रधानमन्त्रीलाई अवगत गराएका थिए ।

47,860,754 cubic fit timber necessary for reconstruction works

The government has estimated the need of total 470 million ,860,754 cubic feet of timber to carry out post-earthquake reconstruction works in 31 districts affected by the Gorkha Earthquake that had rattled the country on April 25, 2015.

The estimated volume is for the rebuilding of private houses, government buildings, schools, health institutes and structures of archaeological importance.

The government has the target of completing the post-quake reconstruction works by the next five years.

The Ministry of Forest and Soil Conservation had constituted a five-member committee headed by Deputy Director of Department of Forest Hem Aryal some three and half months ago to prepare a report on the necessity of the quantity of timber for the purpose of the rebuilding efforts.

Driving license to be issued now from transport office in Bhaktapur

Driving license can now be acquired from the transport management office in Jagati of Bhaktapur also. Distribution of driving license began from the office today.

Inaugurating the service, Minister for Physical Infrastructure and Transport Ramesh Lekhak said that the ministry was working out to update licenses in online system.

He further directed the concerned bodies to develop the trial centres as well.

The expansion of the transport office is expected to facilitate the distribution of driving licenses without much hassle, he added.

Passport renewal fee to be reduced: PM

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said the experience and the capital earned by Nepalis working abroad is the foundation for the country's development.

PM Dahal, who is in the United Arab Emirates in connection with participating in the '10th World Future Energy Summit', said this while speaking in an interaction organised by the Nepali Embassy in Abu Dhabi.

The PM reiterated that the government is aware that the earning made by the Nepali workers through hard labour abroad should be properly utilised.

The Prime Minister stated that the government has emphasised on constitution implementation on political level and on infrastructure construction and prosperity at the economic level, the PM's private secretariat stated.

PM Dahal also expressed the government's commitment to constitution implementation by forging national consensus.

On the Energy Summit, the Prime Minister said, we have tried to channelize the capital that has been generated from foreign employment towards development projects.

He said he has been monitoring the development projects keeping the development works at the centre.

Stating that the government has been working on important issues as blood money and reducing the passport renewal fees, among others, PM Dahal said the government is vigorously engaged in addressing the problems of the Nepalis who are working and living abroad through diplomatic and political manner, according to the PM's secretariat.

लोकमानसिंह कार्की नेपाल छाडेर हिँडे

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख लोकमानसिंह कार्की सपरिवार विदेश लागेका छन् ।

सर्वोच्च अदालतको आदेशबाट बर्खास्त भएपछि भाईको घरमा बस्दै आएका कार्की आइतबार बिहान ९ बजेर ५ मीनेटमा नेपाल एयरलाइन्सको उडानबाट  पत्नी सहित दिल्लीतिर लागेका हुन् ।

छोरा अभ्युदयमानसिंह कार्की भने शुक्रबार नै क्यानडा गैसकेका छन् ।

कार्की परिवार दिल्लीमा स्वाथ्योपचारका लागि केही दिन बस्ने र त्यसपछि क्यानडा जाने कार्यक्रम रहेको जनाईएको छ ।

लोकमानसिंह कार्कीले आफ्नो र घरको सेक्युरिटीमा प्रयोग गर्दै आएका तीन दर्जनभन्दा बढी प्रहरीहरु हेडक्वार्टरमा हाजिर भएका छन् ।

नेपाली राष्ट्रिय टोलीका युवा स्ट्राइकर विमल स्पेन जाँदै

काठमाडौं,माघ २ । नेपाली राष्ट्रिय टोलीका युवा स्ट्राइकर बिमल घर्ती मगर दुई महिने ‘ट्रायल’का लागि स्पेन जाँदै छन्। सोलिडारिटी कप जितेपछि राष्ट्रिय टिमको छुट्टीमा रहेका विमल सोमबार बेल्जियम उड्न लागेका हुन् । त्यहाँबाट स्पेन जानेछन् । एजेन्ट लुइसको पहलमा उनले स्पेनको एकेडेमी क्लब मार्वेला युनाइटेडमा ट्रायल दिनेछन् ।

यसअघि बिमलले नेदरल्याण्डसको क्लब एण्डरलेचमा पनि ट्रायल दिएका थिए। गत वर्ष बेल्जियमको क्लब ब्रुग केभीबाट व्यवसायिक फुटबल खेलेका थिए ।  स्पेनमा रहँदा बिमलले मार्बेला युनाइटेडमा करिब दुई महिना अभ्यास गर्ने छन्।

मार्बेला क्लब स्पेनको सेगुन्डा डिभिजनको ‘बी’ टिम हो। जुन स्पेनिस फुटबलको लिग सिस्टममा तेस्रो श्रेणीको मानिन्छ। यो डिभिजनका क्लबहरूलाई स्पेनको चर्चित ‘ला लिगा’ क्लबको ‘रिजर्भ टिम’ को रुपमा पनि लिने गरिन्छ।

आज टोकियोमा विपुल क्षेत्री एण्ड ट्राभलिङ व्याण्ड को विशेष कन्सर्ट हुँदै, तस्विर सहित

टोकियो ।
विपुल क्षेत्री एण्ड ट्राभलिङ व्याण्डको बहुप्रतिक्षित जापानको कन्सर्ट आज राजधानी टोकियोस्थित रुने कोदारीमा हुँदैछ ।

हप्तादिन अघिनै सम्पूर्ण आन्तरिक तयारी सकेको आयोजक गोरेटो प्रोडक्सनले कन्सर्टहुने हलको सजावट, लाइट, सिट व्यवस्थापन लगायतका सबै काम आज मध्यान्हसम्ममा सकिने जानकारी दिएको छ ।

गत बुधवार जापान आइपुगेको विपुल क्षेत्री एण्ड ट्राभलिङ व्याण्डले पनि आफ्नो प्रस्तुतीको तयारी सबै गरिसकेको छ ।

साँझ ५ बजेबाट टोकियो रुने कोदारीया हलमा हुने कन्सर्टमा करिव १ हजार व्यक्ति सहभागी हुँदैछन् ।

कार्यक्रमको लाइभ हेर्न यहाँ क्लिक गरेर पेज लाइक गर्नुहोला ।

१५ तारिख टोकियो रुने कोदारीमा संगितको बिगुल फुक्न विपुल क्षेत्री एण्ड ट्राभलिङ व्याण्ड आइपुग्यो

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web