प्रचण्ड भन्छन-‘सरकार आलोपालो चलाउने सहमती भएको छ’

चितवन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको सरकारको नेतृत्व दुई दलका नेताले आलोपालो गर्ने सहमति भएको बताउनुभएको छ ।

प्रेस सेन्टर चितवनले आज चितवनमा गरेको पत्रकार सम्मेलनमा नेता दाहालले सरकारको नेतृत्व आलोपालो अपनाउने सिद्धान्ततः भएको जानकारी दिदै पार्टी एकता संयोजन समितिको बैठक बसेपछि यसको अन्तिम टुंगो लगाउने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले पाँच दलको आज बसेको बैठकमा राष्ट्रिय सभाको गठन एकल संक्रमणीय कि बहुमतीय भन्ने विषयमा छलफल भएको बताउँदै टुंगोमा नपुगे पनि छलफल सकारात्मक भएको बताउनुभयो ।

राष्ट्रियसभा गठन सम्बन्धमा विगतमा संविधानमै प्रष्ट रुपमा निर्वाचन एकल संक्रमणीय विधिबाट हुने उल्लेख भए पनि यस पटक संविधानमा त्यस्तो कुनै स्पष्ट उल्लेख नभएको बताएँदै उहाँले
अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शीर्ष तीन नेतालाई टेलिफोन गरेपछि आज बैठक बस्नुमा कुनै तालमेल नरहेको पनि स्पष्ट पार्नुभयो ।

सहमति जुटाउन देउवाले डाकेको बैठक निष्कर्ष बिहिन सकियो

काठमाडौं ।

राष्ट्रियसभा गठन निर्वाचन प्रणालीमा सहमति जुटाउन बसेको प्रमुख दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको प्रमुख पाँच दलका शीर्ष नेताको बैठकमा राष्ट्रपति कार्यालयमा रहेको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश र नयाँ सरकार गठनसम्बन्धी विषयमा छलफल भएको थियो ।

बैठकमा राष्ट्रियसभा निर्वाचनका लागि नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाल एकल संक्रमणीय निर्वाचन प्रणालीको पक्षमा रहेको काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

वरिष्ठ नेता पौडेलले भन्नुभयो, “विवाद कायमै छ, हामीले हाम्रो धारणा राख्यौँ, राष्ट्रपति कार्यालयमा सरकारले पठाएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश जारी भएपछि मात्र प्रतिनिधिसभाको निर्वाचन पूर्णरुपमा सम्पन्न हुने र नयाँ सरकार गठनको बाटो खुल्छ ।”

नेकपा एमाले बाहेक अरु पार्टी एकल संक्रमणीय प्रणालीमा सहमत भएको जानकारी गराउँदै उहाँले वर्तमान सरकारले सत्ता हस्तान्तरण गर्ने बाटो खोल्न काँग्रेसले बैठकमा आग्रह गरेको बताउनुभयो ।

नेकपा माओवादी केन्द्र का नेता नारायणकाजी श्रेष्ठले बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति कार्यालयमा पठाएको अध्यादेशमा सहमतिका लागि आग्रह गर्नुभएको र त्यसमा सहमति जुट्न नसकेको जानकारी दिनुभयो ।

यसबाहेक बैठकमा अध्यादेशमा रहेको निर्वाचन प्रणाली वर्तमान संविधानअनुसार लागू गर्न देखिएका चुनौती र निर्वाचनको जनादेशपछि नयाँ सरकार गठनका बारेमा पनि बृहत्रुपमा छलफल भएको नेता श्रेष्ठले बताउनुभयो ।

पाँच दलको बैठकअघि प्रमुख सत्तारुढ दल काँग्रेस, राजपा नेपाल र संघीय समाजवादी फोरमको संयुक्त बैठक बसेर तीन दलले एकल संक्रमणीय निर्वाचन प्रणालीमा एकमत जनाएको काँग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो ।

बैठकमा काँग्रेस सभापति एवम् प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राजपा अध्यक्षमण्डलका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायत उपस्थित हुनुहुन्थ्यो ।

मेलम्चीको २७ किमी सुरुङ पुस १५ सम्ममा सकिने

काठमाडौं ।
उपत्यकामा मेलम्चीको पानी ल्याउन निर्माण भइरहेको २७ किमी लामो सुरुङको अम्बाथान–ग्याल्थुम खण्डको काम पुस १५ सम्म सकिने बताइएको छ ।
मेलम्ची खानेपानी आयोजनाले निर्माण गरिरहेको सुरुङको सुन्दरीजल–सिन्धु खण्डको करिब नौ किमी काम यसअघि नै सम्पन्न भइसकेको छ । सुरुङ निर्माणको काम ६०० मिटर बाँकी रहेकामा अम्बाथान–ग्याल्थुम खण्डमा ७२ मिटरको काम मात्र बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो ।
सिन्धु–ग्याल्थुम खण्डमा कमजोर चट्टान भेटिएकाले काम ढिला भए पनि सम्पन्न गर्ने सम्झौता भएकै मितिमा सकिने समितिले जनाएको छ । यो खण्डमा ५०० मिटरभन्दा बढी सुरुङ खन्न बाँकी छ ।
इटालियन ठेकेदार कम्पनी सिएमसीले आगामी चैत १२ सम्म सुरुङ निर्माण सम्पन्न गर्ने सम्झौता गरेको छ । सुरुङसँगै मुहानस्थलमा ‘हेड वक्र्स’ का काम पनि भइरहेको प्रवक्ता पन्तले बताउनुभयो ।
सुन्दरीजलमा आठ करोड ५० लाख लिटर पानी प्रशोधन केन्द्र निर्माण भई सफलरुपमा परीक्षण पनि भएको छ । अर्को आठ करोड ५० लाख लिटर पानी प्रशोधनका लागि केन्द्र निर्माणको काम शुरु भएको छ ।
विसं २०७५ को शुरुआतसँगै मेलम्चीको पानी उपत्यकामा वितरण गर्ने गरी काम भइरहेको आयोजनाले जनाएको छ । सुन्दरीजलदेखि उपत्यकामा विभिन्न भागमा पानी वितरणका लागि पाइप बिच्छ्याउने कामको जिम्मेवारी भने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयलाई दिइएको छ ।
पहिलो चरणमा पानी वितरण गर्न तोकिएका स्थलमा चैतअगावै पाइप बिच्छ्याइ सकिने निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले जानकारी दिनुभयो । सुरुङ निर्माण सम्पन्न भएपछि सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी राजधानी ल्याइनेछ ।

१० बर्षपछि बिपीमा फ्रोजन बायोब्सी परीक्षण पुनः सञ्चालनमा

चितवन ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १० वर्षयता रोकिएको फ्रोजन बायोब्सी परीक्षण पुनः सञ्चालनमा आएको छ ।
बिरामीको शल्यक्रिया हुँदाहुँदै मासुको परीक्षण गरी क्यान्सर रोग लागे÷नलागेको र कहाँसम्म फैलिएको छ भन्ने पत्ता लगाउन यो प्रविधि उपयोगी हुने गर्छ ।
अस्पतालको प्याथोलोजी विभागकी प्रमुख डा सदिना श्रेष्ठका अनुसार शल्यक्रिया गर्नु पर्ने बिरामी शल्यक्रिया टेबलमा राखेर नै तत्काल मासुको परीक्षण गरी के कति भाग काट्नु पर्ने हो जानकारी दिन यो परीक्षण गर्ने गरिन्छ ।
शल्यक्रिया कक्षबाट परीक्षणका लागि पठाइएको मासुलाई माइनस २० डिग्रीमा चिसो बनाएर कडा पारिन्छ । श्रेष्ठले भन्नुभयो, “त्यस्तो मासुलाई परीक्षण गरी क्यान्सर भए÷नभएको हेरिन्छ । जसले गर्दा मासुको कति भाग काटेर फाल्ने भन्ने जानकारी लिन शल्यक्रिया गर्दै गरेको चिकित्सकलाई सहज हुन्छ ।” ३० देखि ४५ मिनेटभित्र नमूना परीक्षणको नतिजा शल्यक्रिया गरिरहेको चिकित्सकलाई दिइने उहाँले बताउनुभयो ।
शल्यक्रिया गर्दै गरेको बिरामीमा क्यान्सर नपाइएमा जे समस्या हो त्यसको मात्र शल्यक्रिया गरिन्छ भने क्यान्सर देखिएमा क्यान्सरले छोएको सबै र केही परसम्मको मासुको भाग काटेर फालिन्छ । अस्पतालको स्थापनासँगै केही वर्ष यो परीक्षण गरिएको भए पनि पछि उपकरण बिग्रिएपछि १० वर्षदेखि यो परीक्षण रोकिएको थियो ।
यसैगरी अस्पतालले उच्च प्रविधिबाट पाठेघरको पानीको परीक्षण (एलबीसी) पनि थालेको छ । डा श्रेष्ठका अनुसार यो प्रविधिले पाठेघरको मुखमा क्यान्सर भए/नभएको सहजै पत्ता लाग्ने गर्छ ।
सामान्य प्रविधिबाट पाठेघरको मुखको पानी परीक्षण गर्दा पानीमा रगतको मात्रा मिसिएर तन्तु प्रष्ट नदेखिने भए पनि उच्च प्रविधिबाट परीक्षण गर्दा रगत हटेर तन्तुहरु प्रष्ट देखिने गर्छन् ।

Election Commission publicizes PR seats

Election Commission (EC) has announced the number of seats secured by the political parties in the Provincial Assembly elections under Proportional Representation (PR) system today.

Among 220 seats allocated under PR category, CPN-UML has 75 seats, NC has secured 72 seats, CPN (Maoist Center) has 35 seats. Similarly, Federal Socialist Forum Nepal 13 seats, Rastriya Janta Party (RJP) 12 seats, Rastriya Prajatantra Party (RPP) and Bibeksheel Sajha Party have got 3 seats each, Rastriya Janamorcha 2 seats while Naya Shakti Party Nepal, Federal Democratic National Forum, Nepal Federal Socialist Party, Nepal Workers and Peasants Party and Rastriya Prajatantra Party (Democratic) have to be satisfied with a single seat each.

According to the EC, CPN UML has secured 15 seats in Province-1, 7 seats in Province-2, 16 seats in Province-3, 10 seats in Province-4, 13 seats in Province-5, 6 seats in Province-6 and 8 seats in Province-7.

Likewise Nepali Congress has secured 13 seats in Province-1, 11 seats in Province-2, 14 seats in Provice-3, 9 seats in Province -4, 12 seats in Province-5, 5 seats in Province-6 and 8 seats in Province-7.

CPN (Maoist Center) has secured 5 seats each in Province 1 and 2, 8 seats in Province-3, 3 seats in Pvince-4, 6 seats in Province-5 and 4 seats seats each in Province-6 and 7.

Federal Socialist Forum Nepal secured 2 seats in Province-1, 9 seats in Province-2, 2 seats in Province-5 while it did not get any seats in other provinces.

Similarly, Rastriya Janta Party has got 10 seats in Province-2 and 1 seat each in Province 5 and 7.

Rastriya Prajatantra Party has secured 1 seat each in Province 1 and 3.

Bibeksheel Sajha Party has obtained 3 seats in Province-3, Naya Shakti Party Nepal secured 1 seat in Province-4, Rastritya Janamorcha obtained 1 seat each in Province 4 and 5.

Federal Democratic National Forum, Nepal Federal Socialist Party, Nepal Workers and Peasants Paryt and Rastriya Prajatantra Party (Democratic) have secured 1 seat in Province 1, 2 and 3 respectively.

Temporary police killed in clash with police

A temporary police has been killed in a clash between Nepal Police and temporary police in Kalikot district today. The injured temporary police Bibek Aidi of Shannitriveni rural municiplty-4 died in course of treatment at the district hospital Kalikot.

He succumbed to the bullet injuries sustained during the action carried out by police against the temporary police's protest.

The temporary police are protesting in different parts of the country over their payment issues.

Meanwhile, 10 children have gone missing when police fired teargas in the protest as the education fair was taking place nearby the protest area.

Prez Bhandari urges NC to end political deadlock

President Bidya Devi Bhandari has urged the ruling Nepali Congress to end the political deadlock by considering constitution, laws, regulations and democratic values.

President Bhandari urged this in a meeting with NC President Sher Bahadur Deuba, senior leader Ramchandra Poudel and other senior leaders in Sheetal Niwas today.

President's chief secretary Bheshraj Adhikari told media that the matters relating to ordinance on the formation of national assembly and current political developments were discussed during the meeting.

Meeting of five major political parties ends inconclusively

A meeting of major political parties held to forge consensus on National Assembly formation election process has ended inconclusively.

The meeting of top leaders of the five major political parties held at the official residence of the Prime Minister in Baluwatar discussed on the ordinance related to formation of National Assembly which is stuck at the office of the President, and the formation of a new government.

On the occasion, Nepali Congress senior leader Ram Chandra Poudel said that the Nepali Congress, Rastriya Janata Party-Nepal and Federal Socialist Forum Nepal are in favour of the single transferable voting system for National Assembly election.

Stating all parties except CPN (UML) are agreed for single transferable vote, leader Poudel said the incumbent government has been urged to pave way for handing over the power.

Similarly, CPN (Maoist Centre) leader Narayankaji Shrestha informed after the meeting that Prime Minister Sher Bahadur Deuba urged for the consensus in the ordinance in the meeting today and no consensus was forged in this regard.

Leader Shrestha said that discussion was also held regarding formation of a new government after people's mandate of elections.

Present in the meeting were NC President and Prime Minister Sher Bahadur Deuba, CPN (UML) Chair KP Sharma Oli, CPN (Maoist Centre) Chair Pushpa Kamal Dahal, Presidium Coordinator of RJP-Nepal Mahantha Thakur, Chairperson of Federal Socialist Forum Nepal Upendra Yadav, among others.

Recently held elections in accordance with international

The Carter Center has said that recently-held elections in Nepal were in accordance with International Standard.

The Carter Center has today issued a post-election statement detailing its findings related to Nepal's vote counting process.

These findings remain preliminary, pending the announcement of election results and the resolution of any disputes. A final report that includes recommendations to help strengthen the conduct of future elections in Nepal will be published in early 2018.

In its statement, the Center noted that in the counting centers where observers, had sufficient access, counting took place in a manner that was generally consistent with international standards, despite widespread deviations from established procedures.

Irrigation minister Gautam calls for approval of NA

Irrigation Minister Sanjaya Gautam today viewed that the National Assembly (NA) election ordinance presented to President in line with laws should be approved.

Speaking at an interaction organized by the Reporters Club in the Capital, Minister Gautam stressed the need for its approval to give the full shape to the federal parliament.

The Irrigation Minister also viewed that it would be indecent to unnecessarily drag President into controversies in relation to the issue, as she could use her constitutional rights to approve the ordinance that was brought in line with the single transferable voting system, part of the proportional representation system.

Ensure political rights of Dalit community to empower them: NHRC

Chairperson of the National Human Rights Commission (NHRC) Anup Raj Sharma has said economic, social and cultural aspects of the Dalit community could not be strengthened until their political rights were ensured.

While addressing a seminar on the theme of ‘Economic, social and cultural rights of Dalit community: Challenges and opportunities’ held today in the Capital, chairperson Sharma also emphasized on taking both their political and economic rights hand in hand for overall development.

Nepal slips one step down to 171st position in FIFA

Nepal has gone down one step to the 171st position in the latest FIFA rankings. Nepal was ranked the 170th position in the recent last rankings.

Among the South Asian countries where Nepal falls into the fourth position, India tops the rankings securing the 105th position. Likewise, Afghanistan comes second in the 148th position followed by Maldives in the 155th position.

Similarly, Bhutan has got the 187th position followed by Bangladesh in the 197th position. Sri Lanka has attained the 200th position and Pakistan the 201st position.

Germany is in the first position followed by Brazil, Portugal, Argentina, Belgium, Spain, Poland, Switzerland, France and Chile in the second, third, fourth, fifth, sixth, seventh, eighth, ninth and 10th positions respectively.

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web