भेरी नदीमा बस खस्दा मृत्यु

६ असार, कोहलपुर ।
सल्यानको सल्लीबजार नजिकबाट भेरी नदीमा बस खस्दा एक जनाको मृत्यु भएको छ भने अरु दुई जना गम्भीर घाइते भएका छन् ।

घाइते भएकाहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको इलाका पहरी कार्यालय कोहलपुरले जनाएको छ ।

आइतबार बिहान ६ बजे सुर्खेतको धारापानीबाट सल्लीबजार जाँदै गरेको ना ४ ख ५९,४४ नंको बस भेरी नदीमा खसेको थियो ।

दुर्घटनामा बसधनी रामबहादुर खड्काको उपचारका क्रममा कोहलपुरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस सडकबाट झन्डै २०० मि तल भेरी नदीमा खसेको प्रहरीले जनाएको छ ।

अत्यधिक मदिरा सेवनबाट तीनको मृत्यु, दुई सिकिस्त

६ असार, महोत्तरी ।
अत्यधिक मदिरा सेवनबाट महोत्तरीमा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरी  जिल्लाको सहसौला गाविस–६ बस्ने ७० वर्षीय रामवृक्ष मल्लिक, उनका छोरा ४० वर्षीय प्रकाश मल्लिक र गौशाला नगरपालिका–७ का पञ्च मल्लिक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

गएराति सहसौला चोकमा अवस्थित विनोद महराको मदिरा पसलमा अत्यधिक मधिरा सेबन गरेर घर गएका उनीहरूको आज बिहान २ बजेदेखि ४ बजेको बीचमा घरमै मृत्यु भएको प्रहरी श्रोतले जनाएको छ ।

३६ नक्कली डाक्टरलाई थुनेर अनुसन्धान गर्न ५ दिनको अनुमति

६ असार, काठमाडौं ।
जिल्ला अदालत काठमाण्डौले नक्कली प्रमाणपत्रका आधारमा पक्राउ परेका ३६ जना चिकित्सको वारेमा थप अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई ५ दिनको म्याद थप गरेको छ ।

सिआइबीले ‘अपरेसन क्वाक’ नाम दिएर सञ्चालन गरेको कारवाहीमा देशका विभिन्न दश जिल्लावाट नक्कली प्रमाणपत्र भएको आरोपमा ३६ जना चिकित्सलाई पक्राउ गरेको थियो ।

काँग्रेसले नेतृत्व पाएपछि संसदीय सुनुवाई नियमावली पारित भयो

६ असार, काठमाडौं ।
संसद अवरोध गर्दै सरकारमाथि खनिंदै आएको नेपाली काँग्रेसले संसदीय सुनुवाई नियमावली मस्यौदाको संयोजक पाउने भएपछि छलफल विनै पारित गर्न सघाएको छ ।

व्यवस्थापिका संसदको आइतबारको बैठकले संसदीय सुनवाई समिति सम्बन्धि नियमाबली पारित गरेको हो ।

व्यवस्थापिका संसदको आजको बैठकले संसद नियमावली, २०७३ को मस्यौदालाई बहुमतले पारित गरे हो । नियमाबली अनुरुप सुनुवाई समिति १५ सदस्य भएको हो ।

समितिमा नेपाली काँग्रेसका ६, एमालेका ४, नेकपा माओवादी केन्द्रका २, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका १ र राप्रपा नेपालका १ गरी १४ सदसीय रहनु भएको छ । एकजनना पछि मनोनयन गरिने छ ।

जस अनुसार अनिताकुमारी परियार, अष्टलक्ष्मी शाक्य, आनन्द ढुङ्गाना, कूलबहादुर गुरुङ, गणेशमान गुरुङ, चीनकाजी श्रेष्ठ, चित्रलेखा यादव, धर्मनाथप्रसाद साह, डा प्रकाशसरण महत, बालकृष्ण खाँड, भानुभक्त ढकाल, योगेन्द्र चौधरी, हितराज पाण्डे, सयेन्द्र वान्तवा  रहनुभएको सभामुख ओनसरी घर्तीले बैठकमा पढेर सुनाउनु भयो ।

बैठकमा व्यवस्थापिका संसदको नियमावली मस्यौदा समितिका सभापति राधेश्याम अधिकारीले व्यवस्थापिका संसद नियमावली, २०७३ को मस्यौदा प्रतिवेदन पारित गरियोस भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्नुभएको थियो ।

प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले पुरानै संरचना अुनसार समिति ७५ सदस्यीय हुनुपर्ने र सत्तारुढ नेकपा  (एमाले)  र नेकपा माओवादी केन्द्रले नयाँ संविधा अनुरुप १५ सदस्यीय हुनुपर्ने अडान राख्दै आएका थिए ।

संसदीय सुनुवाइ समितिको पहिलो बैठक सोमबार बिहान बस्दैछ ।

व्यवस्थापिका संसदको नियमावली २०७३ पारित भए पछि पत्रकारहरुसंग कुराकानी गर्दै सभामुख ओनसरी घर्तीले दलहरुले सहमतिका आधारमा नियमावली पारित गरेर सकारात्मक संदेश दिन सफल भएको बताउनुभयो ।

समितिको पहिलो बैठक समितिका जेष्ठ सदस्यको अध्यक्षतामा भोली विहान ८ बजे बस्ने र थप कार्यविधि समितिले बनाउने सभामुख घर्तीले जानकारी दिनुभयो ।

व्यवस्थापिका–संसद्को आइतबारको बैठकको विशेष समयमा नेपाली काँग्रेसकी सांसद कमला पन्तले सरकार जनताका महत्वपूर्ण सवाल र जनजीविकामा उत्तरदायी हुन नसकेकाले जिम्मेवार बनाउन सभामुखबाट निर्देश हुनुपर्ने माग गर्नुभयो ।

सांसद भूपेन्द्र क्षेत्रीले जेठ २५ गते ताप्लेजुङ नगरपालिकामा गएको पहिरोमा ज्यान गुमाएकाका परिवारलाई उचित राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

सांसद ओङ्दी शेर्पा, दुर्गा पौडेल, रामेश्वर ढुङ्गेल र रामचन्द्र पोखरेलले भूकम्प, पहिरो र बाढीबाट पीडितहरुलाई तत्काल पुनाःस्थापनाको व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।

सांसद प्रेम सुवाल र राममणि विडारीले शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउने काममा सरकारले ढिलासुस्ती गरिरहेको बताउनु भयो ।

त्यसैगरी, सांसद् बलराम अधिकारीले कपिलवस्तु घटनाका बलात्कारीलाई कानुनी दायरामा ल्याउन माग गर्नुभयो । सांसद सुरेन्द्र प्रकाश जयसवालले रौतहटका ऊखु किसानका समस्यामा सरकारको ध्यानाकर्षण गराउनु भयो ।

सांसद गोपाल दहितले  आन्दोलनरत दलको समस्या समाधान गर्न सरकार उदासीन रहेको र मधेसी गठबन्धनलाई फुटाउन उद्दत रहेको आरोप लगाउनु भयो ।

साँसद तीर्थराज भाट र नवराज शर्माले भूकम्प र पहिरोपीडितलाई जतिसक्दो चाँडो राहत पु¥याउन सरकारसँग माग गर्नुभयो ।

गिरान्चौर बस्ती निर्माणमा धुर्मुस सुन्तलीलाई जापानबाट ८ लाख सहयोग (नामावली सहित)

६ असार, टोकियो ।
भुकम्प पिडित गरिवहरुको लागि सिन्धुपाल्चोकको गिरान्चौरमा हांस्य कलाकारद्धय सिताराम धुर्मस र सुन्तली कुञ्जनाको अभियानमा जापानबाट एकमुष्ट ८ लाख नेपाली रुपैयाँ सहयोग पठाइएको छ ।

जापानमा कर्मथलो बनाउँदै आएका दुई युवा शिव तण्डुकार र हरिचन्द्र लामाले व्यक्तिगत पहलमा आर्थिक संकलन र आफुले समेत सहयोग गरि ८ लाख नेपाली रुपैयाँ पठाएका हुन् ।

धुर्मुस सुन्तली फाउण्डेशन मार्फत निर्माणाधिन गिरान्चौर एकिकृत बस्ती निर्माण गर्न संयोजकको रुपमा रहनुभएका शिव तण्डुकारले व्यक्तिगत ३० हजार येन र सहसंयोजक रहनुभएका हरिचन्द्र लामाले ५० हजार जापानी येन सहयोग गर्नुभएको छ ।

आफ्नो सहित जापानमा रहेका मनकारी नेपालीहरुको सहयोग संकलन थालेका शिव र हरिचन्द्रको प्रयासमा जापानवासी नेपालीहरुले साथ दिंदा ५ लाख रुपैयाँको लक्ष्य राखेपनि ८ लाख रुपैयाँ संकलन हुन पुगेको अभियन्ता शिव तण्डुकारले टपनेपालन्युजडटकमलाई जानकारी दिनुभयो ।

२७ मे देखि १७ जुन सम्म थालिएको अभियानका क्रममा संकलीत रकम सहयोग गर्ने व्यक्तिहरुको नाम र कुल संकलन समेत सार्वजनिक गरिएको छ ।

यसरी संकलीत रकममा ८ लाख नेपाली रुपैयाँ हुन करिव ८ हजार रुपैयाँ अपुग भएकोमा जापान मनी एक्सप्रेस जेएमइले सहयोग गरेको समेत तण्डुकारले जानकारी दिनुभयो ।

संकलीत रकम आइतबार जेएमइको कार्यालयमा विभिन्न व्यक्तिहरुको उपस्थितिमा अभियन्ताद्धय शिव तण्डुकार र हरिचन्द्र लामाले नेपाल स्थित धुर्मस सुन्तली फाउण्डेशनमा जम्माहुनेगरि पठाउनुभएको छ ।

आफुहरुले पठाएको रकम पवित्र काममा खर्चहुने विश्वास व्यक्त गर्दै अभियन्ता शिव तण्डुकारले विश्वभर छरिएर रहेका नेपालीहरुलाई पवित्र मनले गरिएका यस्ता उदाहरणीय काममा सक्दो सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

यि हुन गिरान्चौर वस्ती निमार्णमा सहयोग गर्ने सहयोगी मनहरु

Total :- ¥ 795,439 (Nrs 800,000)
137. Raj Kumar Khadka – ¥ 1,000
136. Maniah Sherpa – ¥ 1,000
135. Ratna Prasad Rai – ¥ 1,000
134. Lok Bahadur Budhathoki – ¥ 1,000
132. Suman Raj Basnet – ¥ 1,000
131. Ramesh Bista – ¥ 1,000
130. Sagar Khadka – ¥ 1,000
129. Suraj Jung Shrestha – ¥ 1,000
128. Prasant Bhattachan – ¥ 1,000
127. Jishan Acharya- ¥ 1,000
125. Khem Poudel -¥ 1,000
124. Rajendra Kunwar – ¥ 1,000
123. Khadka Prasad Shrestha – ¥ 1,000
122. Buddhi Gurung : ¥ 2,000
121. Subash Bhattarai – ¥ 1,000
120. Dik Bahadur Ghimire – ¥ 1,000
119. Sudip KC – ¥ 4,000
118. Anil Pokharel – ¥ 1,000
117. Saha Bahadur Dhami – ¥ 5,000
यशोधा हलाल फुड एण्ड रेस्टुरान्ट तोचिगीको पहलमा ¥28,000 संकल गरी हामीलाई पठाऊनुभएको छ ।

116. Dinesh Kc – ¥ 5,000
115. Salikram Bhandari – ¥ 5,000
114. Timilsina – ¥ 5,555
113. Rajendra Dahal Sharma – ¥ 11,111
112. MB Gurung – ¥ 5,000
111. Puspa Kandel -¥ 3,000
110. Rasam Tamang DJ – ¥ 5,000
109. Ishwori Kandel – ¥ 5,000
108. Bhuban Adhikari – ¥ 10,000
107. Thakeshi Thapa – ¥ 10,000
106. #Shrestha – 3,000
105. चाहाना राणा – 5,000
104. राजु कंडेल गोर्खाली(株式会社 JAM) – ¥ 5,000
103. Tashi Lama – ¥ 2,000
102. Naresh Tandukar – ¥ 5,000
101. Rupak Budhathoki – ¥ 10,000
100. Koirala Asuka – ¥ 1,111
99. Om Gurung – ¥ 5,555
98. Chandra Raj Lama – ¥ 5,555
97. Santosh Babu Chokhal – ¥ 2,100
96. Bijay Maharjan – ¥ 2,000
95. Puskar Jung Thapa(Tripical Nepali Res Solmari/Pbi Drive Sch)- ¥ 5,000
94. Hari Prasad Kandel -¥ 10,000
93. Buddha bansha Maharjan – ¥ 2,000
92. Anil Thapa Ram – ¥ 3,000
91. Tamang Amar – ¥ 2,000
90. Rajan Neupane – ¥ 5,000
89. #Shrestha – ¥ 3,000
88. Radhika Shrestha – ¥ 10,111
87. Bishnu Hirachan – ¥ 3,000
86. Thapa Santosh – ¥ 2,000
85. Lelin Bhattachan – ¥ 5000
Pradeep Ratna Shakya, Deep R. Shakya)
Manandhar Nirmal,
Bigendra Man Singh Pradhan,
Madhav Narayan Manandhar,
Ramesh Maharjan,
Rabi Shrestha,
(बिशेष सहयोग गर्नुहुने :
84. Newa International Forum Japan(NIFJ) – ¥ 63,001
83. Prem Kharel – ¥ 15,000
82. Bhudev Shrestha – ¥ 3,333
81. Dev Raj Adhikari – ¥ 3,000
80. Razyu Maharjan(Raju Maharjan) – ¥ 5,555
79. Sunil Sapkota – ¥ 6,000
78. Kapil Dev Thapa – ¥ 5,000
77. Sunil Shrestha – ¥ 3,000
76. HAPPY CLUB JAPAN – ¥ 3,000
75. Jack Khadka – ¥ 2,000
74. Janak Subedi – ¥ 2,000
73. Purna Chalaune – ¥ 5,000
72. #Shrestha – ¥ 3,000
71. दिपक न्यौपाने – ¥ 10,000
70. Uttam Pradhan – ¥ 11,111
69. Uman Koirala – ¥ 2,000
68. カドウカ ダディ – ¥ 5,000
67. Jivan Khadka – ¥ 10,000
66. Karki Tek – ¥ 3,000
65. ABIZ DESIGN(Sandeep Dhungana) – ¥ 5,000
64. Aaki Gautam – ¥ 2501
63. Dilu Khatri – ¥ 10,000
62. Kharel Chhabi – ¥ 5,000
61. Winwin Jp (Keshab Thapa) – ¥ 11,000
60. Ismriti Acharya – ¥ 5,000
59. Pancha Bir Chaudari – ¥ 3,000
58. ‪#‎Gyawali‬ – ¥ 1,000
57. Nepal Dipak – ¥ 2,000
56. Keshang Lama- ¥ 5,000
55. Shrestha Sushma – ¥ 2,000
54. Bhaban Bhatta – ¥ 20,000
53. Dhan Bahadur Tamang – ¥ 5,000
52. Karma Wangel Tamang – ¥ 5,000
51. Yam Khadka – ¥ 3,000
50. Manandhar Rasmi – ¥ 5,000
49. Kavi Kachhipati – ¥ 11,111
48. Jigyan Kumar Thapa – ¥ 5,000
47. SINKA Co.,Ltd.(Sanjeev Pokharel) – ¥ 5,000
46. Tej Rayamajhi – ¥ 5,000
45. Bal Krishna Bhusal – ¥ 3,000
44. Shobhan Singh Khadka – ¥ 5,000
43. Deepak Subedi – ¥ 11,111
42. Ghimire Hari – ¥ 5005
41. Pemba Lama – ¥ 5,000
40. Narayan Adhikari – ¥ 10,100
39. Shahi Janak Bikram – ¥ 5000
38. Sundar Giri – ¥ 3,000
37. Shraban Satyal – ¥5,000
36. Ravi Maharjan – ¥3,000
35. Thapa Pradip – ¥ 5,000
34. Nabin Newray – ¥ 10,011
33. Prakash Gorkhali – ¥ 3,000
32. Uttam Shrestha- ¥ 5,000
31. Bisnu Basnet- ¥ 5,000
30. Dhiraj Ji(Dhan Bdr. Shimkhada) – ¥ 2,000
29. Sigdel Anup – ¥ 5,000
28. Rajan Pradhanang – ¥ 3,000
27. Jiwan Shakya – ¥ 5,000
26. ‪#‎Shrestha‬ – ¥ 1,000
25. Chasila Waiba Tamang- ¥2,000
24. Dinesh Basnet- ¥ 5,001
23. Razan Shrestha Nepali – ¥ 10,000
22. シュレスタ ニランザン – ¥ 10,000
21. Bashu Dev Lamichhane – ¥ 3,000
20. Shakya Karina- ¥ 10,000
19. SB – ¥ 10,000
18. Sajiya Sherchan – ¥ 10,000
17. ‪#‎Krishna‬ – ¥ 2,000
16. Rumi Pradhan – ¥ 10,000
15. Rabin シャキャ- ¥ 5,000
14. Ayuka Dangol(Bal Dangol) – ¥ 5,000
13. Rajan Shrestha – ¥ 10,001
12. Amrit Gyanwali – ¥ 5,000
11. Suraj Raj Shrestha – ¥ 5,000
10. Geeta Malakar – ¥ 10,000
9. Hari Chandra Lama – ¥ 50,000
8. Ashish Rawal – ¥ 5,000
7. Govinda Maharjan – ¥ 11,000
6. Suman Aryal – ¥ 5,000
5. ‪#‎Khanal‬ I – ¥5,000
4. Arbindra Shahi – ¥5,000
3. スバルな ラタ – ¥ 3,000
2. Pawan Karki – ¥5,000
1. Shiva Tandukar – ¥30,000

Three die, one serious after consuming poisonous alcohol

Three die, one serious after consuming poisonous alcohol

Three persons have died, while one is in serious condition after drinking contaminated locally made poisonous alcohol in Mahottari district today.

All of them had consumed the booze and pork meat at a shop of local Binod Mahara.

Police informed that three men died after falling unconscious at around 2 am today.

Preliminary investigation suggests that the alcohol was poisonous.

The shop owner is on the run after the incident, police said adding that they are further investigating the case.

36 fake doctors under investigation

The district court has provided additional five days to the Central Investigation Bureau (CIB) to further probe into the 36 doctors who were arrested on charge of showing fake academic credentials

CIB informed that an investigation is underway after seeking judicial custody from Kathmandu District Court.

Preliminary investigation reveals that 35 out of 36 had joined the job showing duplicate certificates obtained from different schools of Indian state of Bihar.

Quake victims still in problem: NHRC

The National Human Rights Commission has expressed concern over the failure to ensure basic human rights to earthquake survivors even one year after the disaster.

A high-level team under the leadership of NHRC member Govinda Poudyal recently carried out monitoring of Gorkha, Dhading, Nuwakot and Rasuwa district and found that even basic human rights of the quake survivors were at risk.

Issuing a press release today, the NHRC said that survivors in all the quake-affected districts have been facing problems while some victim families in Gorkha have not received the Rs 15,000 provided by the government.
The NHRC also requested to coordinate among bodies concerned to provide grant assistance in an easy and smooth manner.

Kin of Lalitpur gas explosion victims submit memo, demand compensation

The families of those killed in a cooking gas explosion in May 20 at Gaugal in Lalitpur Sub Metropolitan City-19 submitted a memorandum to the Minister for Commerce and Supplies Ganesh Man Pun, demanding compensation today.

Suresh Tamrakar, Dhruba Tamrakar and Rahesh Tamrakar were killed when a cooking gas of HP Company exploded. They were working at a copper and silver company in the capacity of craftsmen when the incident occurred.

The memo demands an increment in the compensation amount to be given to the bereaved families for the damage of properties to Rs 5 million from the existing Rs 1.5 million.

Likewise, the demand said that the license of the concerned cooking gas company should be scrapped.

In response, the Minister said that the government was concerned with the demands of the victim families and that the process would be initiated to compensate the victim and take action against the guilty.

He also pledged the Ministry would deploy a team including experts to examine the quality of liquefied petroleum gas for further investigation into the case.

Parliament hearing committee to meet Monday

The first meeting of the parliamentary hearing committee is to be held at the Speaker's chamber tomorrow morning.

Talking in brief to journalists after the Legislature-Parliament Regulations 2073 was endorsed today, Speaker Onsari Gharti expressed the confidence that the parliament proceedings would now move ahead effectively with the regulations in place.

Thanking political parties for the responsibility shown in endorsing the regulations, Speaker Gharti expressed the belief that the consensus and understanding would continue in the days ahead.

Seven member task force to resolve NSU problem

A seven-member task force been formed to resolve any disputes in the lead up to the Nepal Students' Union's 11th general convention.

The task force led by Lila Ballav Dahal will resolve all outstanding issues on the basis of consensus and present a report to the central committee within a month, according to a statement issued by NSU central president Ranjit Karna  today.

Parliament regulations finally endorsed

The parliamentary regulations have been finally endorsed with a decision to have a 15-member parliamentary hearing committee.

The meeting of the Legislature-Parliament today endorsed the draft of the Legislature-Parliament Regulations 2073 through voice vote. Chairperson of the regulations drafting committee Radheshyam Adhikari had tabled a proposal at the meeting seeking tabling of the regulations.

The main opposition Nepali Congress was in favour of 75 members in the hearing committee as per old structure while the CPN (UML) and CPN Maoist Centre had stressed that there should be only 15 members in the committee as per the new constitution.

At the meeting, Speaker Onsari Gharti read out members of the newly formed parliamentary hearing committee.

The members of the committee are Anita Kumari Pariyar, Asta Laxmi Shakya, Ananda Prasad Dhungana, Kul Bahadur Gurung, Ganesh Man Gurung, Chinkaji Shrestha, Chitra Lekha Yadav, Dharmanath Prasad Shaha, Dr Prakash Sharan Mahat, Bal Krishna Khand, Bhanu Bhakta Dhakal, Yogendra Chaudhary, Hitraj Pandey and Sayendra Wantawa. The 15th member would be nominated later.

The Legislature-Parliament shall meet next at 11:00 am on coming Monday.

Lawmakers urge gov to provide relief to quake and landslide victims

Lawmakers have urged the government to provide relief to the quake and landslide survivors.

In today's parliament meeting, various lawmakers blamed the government of not being serious in addressing the protesting Tarai-centric parties' demand.

They stressed on reaching immediate relief support to the disaster survivors as soon as possible.

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web