काठमाडौं ।
प्रजातन्त्र, उदारवाद र समाजवादको नारा जपेर भ्रष्टाचारीले पनी चुनाव लड्न पाउनुपर्ने अडान राख्दै आएको नेपाली कांग्रेसले त्यस्तो माग फिर्ता लिएको छ ।
जनबिरोध बढ्दै गएपछि भ्रष्टाचारी ठहर भइसकेकालेपनि चुनावमा लड्न पाउनुपर्ने माग राखेर निर्वाचन कानुन बनाउनै नदिएर अड्काएका काँग्रेसका सांसदहरुले भ्रष्टाचारीलाई पनि चुनाव लड्न दिनु पर्ने संशोधन फिर्ता लिएका हुन् ।
काँग्रेसका कारण अड्कीएको निर्वाचन सम्वन्धि बिधेयक उसले गलत माग फिर्ता लिएपछि राज्य व्यवस्था समितिले प्रदेशसभा र प्रतिनिधिसभा सम्वन्धी दुबै विधेयक पास गरेको छ ।
राज्य व्यवस्था समितिको सोमबार बैठकमा कांग्रेस सांसदहरुले संशोधन फिर्ता लिएका हुन् । संविधान कार्यान्वयन गर्दै चुनावमा जानु पर्ने अहिलको मुख्य कार्यभार भएकाले संशोधन फिर्ता लिएको कांग्रेस नेता विमलेन्द्र निधिले बताए ।
सरकारले ल्याएको विधेयकमा भ्रष्टाचारी ठहर भएकालाई आजीवन चुनाव लड्न रोक लगाउने व्यवस्था प्रस्ताव गरिएको थियो । तर, कांग्रेसका १९ सांसदले भ्रष्टाचारको सजाय पाएको ३ वर्षपछि चुनाव लड्न पाउनु पर्ने भन्दै संशोधन हालेका थिए । यही कारण विधेयक अड्किएको थियो ।
सरकारले प्रदेश र प्रतिनिधिसभाको चुनाव मंसिर १० र २१ गरी दुई चरणमा गर्ने निर्णय गरिसकेको छ । तर, निर्वाचन सम्वन्धी कानुन नभएकाले चुनावको तयारी प्रभावित भएको भन्दै आयोगले ताकेता गर्दै आएको थियो ।
सिमरा ।
पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री बन्ने बेला लम्पसारवादी भन्ने एमालेका नेताहरुमा नै दस महिनामा प्रधानमन्त्री नछोड्नु भन्ने ठाउँमा आइपुगेको बताउनु भएको छ ।
सोमबार बिहान सिमरामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘म प्रधानमन्त्री बन्ने बेला देशको विदेश नीति लड्खडाएको थियो, राष्ट्रिय एकता जोखिममा थियो । मधेश र पहाड एक आपसमा भिडेर देश नै भीडन्तमा जाने त होइन ? भन्ने परिस्थिति थियो । तर, मैले दस महिनामा जुन काम गरें, त्यसबाट एमालेका साथीहरु पनि मलाई प्रधानमन्त्री नछोड भन्ने ठाउँमा आई पुग्नुभयो । मलाई लम्पसारवादी भन्ने साथीहरु नै ठूलठूला षड्यन्त्र चिरेर स्थानीय तह र स्थानीय चुनाव गरेपछि राजनेता तपाईं नै हो भन्न थाल्नुभयो । यो सामान्य मेहेनतले भएको होइन ।’
‘माओवादीकै नेतृत्वमा निजगढ बिमानस्थल बन्दैछ, फास्ट ट्रयाक बन्दैछ, हुलाकी मार्ग बन्दैछ’, प्रचण्डले भन्नुभयो, ‘७.५% आर्थिक वृद्धि, मूल्य नियन्त्रण, विकास आयोजनाहरुमा तिब्रता, लोडसेडिङको अन्त्य जस्ता काम भएका छन्, यसलाई इतिहासले भुल्ने छैन ।’
प्रचण्डले भन्नुभयो, ‘अहिले देशमा दुई खाले अतिवादीहरु छन् । एउटा अतिवादले पहाडलाई मात्र देख्छ, अर्काे अतिवादले मधेशलाई मात्र देख्छ । हामी यी दुवै अतिवादको विपक्षमा छौं, राष्ट्रिय एकताको पक्षमा छौं ।’
राजपा केन्द्रीय सदस्य सहित ५०० जना प्रवेश
कार्यक्रममा राष्टिय जनता पार्टी (राजपा) परित्याग गरी केन्द्रीय सदस्य योगानन्द चौहानसहित ५०० जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्दै राजपाका केन्द्रीय सदस्य चौहानले ‘मधेशवादी दलले मधेशी जनताको भावनालाई किनबेच गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामी मधेश र मधेशी जनताको अधिकारका लागि लाग्यौं । तर, नेताहरुले हाम्रो भावनाको व्यापार गरे, मधेशको मुक्तिका नाममा आफ्नो स्वार्थ पुरा गरे । हिमाल, पहाड, मधेश र जाति, जनजातिको अधिकार चाहने एक मात्र पार्टी भएकाले म माओवादीमा प्रवेश गरें ।’
Japan's Princess Mako has formally announced her engagement to a commoner after receiving the emperor's approval.
This announcement kicks off a lengthy marriage process, and it also means the princess will lose her royal status.
Under a controversial Japanese law female imperial family members give up their status upon marriage to a commoner, whereas male members do not.
The formal announcement came from Japan's Imperial Household Agency yesterday, after local media reported news of the planned engagement in May.
South Korea has conducted a missile drill simulating an attack on the North Korean nuclear site, in response to Pyongyang's sixth test.
The live-fire exercise saw rockets launched from fighter jets and ballistic missiles from the ground.
It came as the US warned that any threat to itself or its allies would be met with a "massive military response".
The North says it tested a hydrogen bomb that can fit on a long-range missile.
Pyongyang has repeatedly defied UN sanctions and international pressure by developing nuclear weapons and testing missiles, and the provocations have only intensified.
In the past two months it has conducted intercontinental ballistic missile tests, sending one over mainland Japan into the Pacific Ocean. It has also threatened to fire missiles towards the US Pacific territory of Guam.
सुनसरी । सुनसरी र मोरङमा आइृतबार भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । धरानको भानु चोकमा स्कुटरलाई ट्रकले ठक्कर दिदा एक युवतीको मृत्यु भएको छ ।
धरान ११ शिवजी चोक बस्ने २९ वर्षीय पूर्णीमा सुब्बाको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लैजाने क्रम बाटामै उनको मृत्यु भएको हो ।
कोशी राजमार्ग अन्र्तगत धरान–७ स्थित को २२ प २४७४ न. को स्कुटी आफै अनियन्त्रित लडेको बेला ईटहरी तर्फ जाँदै गरेको ना ६ ख ३१४९ न. को ट्रकले धरान ११ की पूर्णमा लिम्बुलाई ठक्कर दिदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । स्कुटी चालक धरान–११ कै ३५ बर्षीय निरुपन लिम्बु घाईते भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै मोरङको गोठगाउँमा आइतबार विहान स्कार्पियो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । घट्नामा एक युवती घाइते भएकी छिन् । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थीत गोठगाउँमा बिहान सवा ७ बजेतिर सो दुर्घटना भएको हो । तीब्र गतिमा रहेको बा १६ च ४७५७ नम्वरको सो गाडी अनियन्त्रित भई सडक किनाराको रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मोरङ पथरी शनिश्चरे नगरपालिका–२ का ३५ वर्षीय रामकुमार राई र झापा कन्काई नपा बस्ने २० वर्षीया विमला राइको मृत्यू भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । दुर्घटनामा परी झापा पृथ्वीनगर बस्ने २० वर्षीया रेणु राई घाइते भएकी छिन् भने उनको धरानस्थित वि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । गाडी चालक चालक पुर्ण बहादुर तिम्सिनालाई प्रहरीले नियन्त्रणा लिएको छ ।
यस्तै सुनसरी भोक्राहा ६ पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउदै गरेको ना.४ ख ८५८७ नम्बरको बसले साईकल यात्रीलाई जोगाउने क्रममा आफै अनियन्त्रित भइ पल्टदा ३२ जना घाईते भएका छन् । सडकबाट १० मिटर तल खसेको थियो । घाइते २४ जनाको न्युरो अस्पताल बिराटनगर उपचार भईरहेको छ । बाँकी आठ जनालाई जिल्ला अस्पताल सुनसरी उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विद्यानन्द माझीले जानकारी दिए ।
काठमाण्डौ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल एक साता लामो उपचारपछि आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन् । ज्वरो आउने, रुघाखोकी, बान्ता हुनेजस्ता समस्या देखिएपछि स्वास्थ्यमन्त्री ११ भदौमा वीर अस्पतालमा भर्ना भएका थिए ।
अस्पतालबाट डिस्चार्ज भएपछि मन्त्री पोखरेलले पत्रकारहरूसँग कुरा गर्दै संयोगवश आफूलाई स्वाइनफ्लु ९मौसमी रुघाखोकी० देखा परेको बताए । उनले आफूमा स्वाइनफ्लु एच१एन१ पोजेटिभ देखिएको जानकारी दिए ।
बाढी प्रभावित क्षेत्र महोत्तरीमा राहत वितरणमा जाँदा एक्कासि मन्त्री पोखरेल बिरामी परेका थिए ।
‘एच१एन१ सिजनल इन्फ्लुएन्जा हो । मलाई पनि संयोगवश देखियो, तर, आत्तिनुपर्ने अवस्था छैन,’ उनले भने । स्वदेशमै विशिष्ट सेवा रहेको भन्दै मन्त्री पोखरेलले उपचारका नाममा विदेश जाने प्रथाको अन्त्य गर्नुपर्ने बताए । ‘वीर अस्पतालले राम्रो र गुणस्तरीय सेवा दिन सक्छ भन्ने विश्वास लिएर उपचार गराउन आएको हुँ । त्यही विश्वासलाई जीवित लिएर फर्किएँ,’ पोखरेलले भने ।
सरकारी सेवा भरपर्दो
सरकारी स्वास्थ्य संस्थाले प्रदान गरेको सेवामा शंका गर्नेहरू पनि रहेको भन्दै मन्त्री पोखरेलले भने, ‘शंकाको भरमा स्वदेशमा उपचार नगराएर विदेश जानेहरूले एकपटक वीर अस्पतालमा स्वास्थ्य सेवा लिएर हेरुन् ।’
आफ्नो एक साता लामो बसाइका क्रममा अस्पतालको सेवामा धेरै प्रकारको प्रतिभा फेला पारेको उनले बताए । नेतृत्व तहमा बसेका हामी आफैँ सरकारी सेवामा सामेल भएमा विश्वास जित्न सक्ने उनको भनाइ छ ।
आफूले वीर अस्पताल बसाइमा अस्पतालमा गर्नुपर्ने सुधारात्मक कामहरू नजिकबाट जान्ने र बुझ्ने मौका पाएको भन्दै उनले यसलाई विशेष वार्ड थप गरेर सेवा दिने व्यवस्था मिलाउने बताए ।
‘चिकित्सक, नर्स, पारामेडिक्सहरूको समस्या नजिकबाट नियाल्ने मौका पाएँ, यसलाई व्यवस्थित र सुदृढ गर्दै अगाडि लैजानेमा मेरो भूमिका रहनेछ,’ मन्त्री पोखरेलले भने ।
मधुमेह र प्रोस्टेटको पनि समस्या
स्वास्थ्यमन्त्री पोखरेललाई मधुमेह र प्रोस्टेटको पनि समस्या रहेको चिकित्सकले बताएका छन् । वीर अस्पतालका निर्देशक प्रा।डा भूपेन्द्रकुमार बस्नेतले मन्त्री पोखरेललाई इन्फ्लुएन्जा एच१एन१ पोजेटिभ देखिएकाले पाँच दिनका लागि औषधि चलाएको बताए ।
यद्यपी अधिकांशले रातिमा सेक्स गर्ने मान्यता भने हामीमाझ स्थापित छ । तर, अध्ययनहरुले भनेका छन् कि रातिमा भन्दा विहानको सेक्स उत्तम हुन्छ । कारण एकाविहानै सेक्स गरे दिनभरी ‘मुड फ्रेस’ हुन्छ । अनुशन्धानहरुले विहानमा सेक्स गर्ने विभिन्नकारणहरु पत्ता लगाएका छन् ।
साच्चै भन्ने हो भने सेक्स गर्ने कुनै निश्चित समय छैन न त कति पटक गर्ने भन्ने कुनै वष्तुनिष्ठ सिद्धान्त नै । मानिसहरु आफ्नो समय र उपयुक्तताका आधारमा यौन कर्म गर्ने गर्दछन् ।
यद्यपी अकांशले रातिमा सेक्स गर्ने मान्यता भने हामीमाझ स्थापित छ । तर, अध्ययनहरुले भनेका छन् कि रातिमा भन्दा विहानको सेक्स उत्तम हुन्छ । कारण एकाविहानै सेक्स गरे दिनभरी ‘मुड फ्रेस’ हुन्छ । अनुशन्धानहरुले विहानमा सेक्स गर्ने विभिन्नकारणहरु पत्ता लगाएका छन् ।
विभिन्न् अनुशन्धानहरुले विहानको साढे ७ बजेलाई सेक्स गर्ने उपयुक्त रहेको पत्ता लगाएका छन् ।इटलीमा गरिएको एक अध्ययनका अनुसार यो समयमा शरिरमा सेक्स हार्मोन्सको मात्रा बढि उत्पन्न हुने भएकोले विहानै ओछ्यानमा ७ बजेर ३० मिनेटमा सेक्स गर्न सुरु गर्दा अति उत्तम हुन्छ । यतिमात्रै होइन विहानको सेक्सले दुबैजनालाई दिनभरी थकान महसुस नहुने, दिमाग तिक्ष्ण र दिनभर ताजगी महशुष हुने बताइएको छ ।
त्यस्तै विहानको सेक्सले महिला र पुरुष दुबैमा प्रजनन क्षमता बढ्ने र महिलाहरुलाई धेरै शक्ति प्राप्त भएको महसुस हुने पनि बताइएको छ ।रातीमा किन सेक्स नगर्ने भन्ने विषयमा विहानमा खाना खाएर सेक्स गर्नु स्वास्थ्यका दृष्टिकोणले हानिकारक मानिन्छ । त्यसैले रातीमा सेक्स गनुभन्दा विहान मै गर्दा राम्रो हुने पनि विज्ञहरुको जोड छ । रातीको सेक्समा नयाँपन नहुने भएकाले पनि यौन आकर्शणका लागि फलदायी नहुने बताइन्छ ।
सेक्स कतिपटक गर्ने
सेक्स कतिपटक गर्ने भन्ने कुनै स्थापित मान्यता छैन मानिसहरु शारिरिक आवश्यक्ता अनुसार सेक्स गर्ने गर्दछन् ।तर अध्ययनहरुले भने सातामा तीनपटक सेक्स गर्न उत्तम हुने देखाएको छ ।
काठमाडौँ ।
भ्रष्टाचार मुद्दामा दोषी ठहरिएकालाई निर्वाचनमा सहभागी गराउनुपर्ने सत्तारुढ कांग्रेसका सांसदहरूको अडानले संसदमा विचाराधीन निर्वाचनसम्बन्धी कानुन अलपत्र परेको छ ।
सजाय कटाएको तीन वर्षपछि निर्वाचनमा उठ्न पाउनुपर्ने कांग्रेसका १९ सांसदको संशोधन प्रस्तावले प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी कानुन शुक्रबारको राज्यव्यवस्था समितिबाट टुंगो लाग्न सकेन ।
भ्रष्टाचारमा दोषी ठहरिएकालाई समेत सजाय कटाएको तीन वर्षपछि निर्वाचनमा उठ्न पाउनुपर्ने कांग्रेस सांसदहरूको संशोधन छ । सोही संशोधनमा सत्तापक्ष र प्रतिपक्षी सांसदहरूबीच विवाद बढेपछि २६ दिनदेखि बस्न नसकेको संसद्को राज्यव्यवस्था समितिको बैठक शुक्रबार बसेको हो ।
बैठकमा उपस्थित कांग्रेसका कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, आनन्दप्रसाद ढुंगानालगायत संशोधनमाथि मौन बसेका छन् । डेढ घन्टा बसेको बैठकसमेत निष्कर्षमा पुग्न सकेन ।
त्यसपछि दुई घन्टा स्थगित भएर पुनः सुरु बैठकमा कांग्रेस नेतासमेत रहेका सभापति दिलबहादुर घर्तीले समिति बैठक १९ गते बिहान ८ बजेसम्मका लागि स्थगित गरे ।
गोकर्ण अधिकारी-टोकियो ।
गैर आवासिय नेपाली संघ जापानको निर्वाचनबाट उपाध्यक्षमा शिव प्रसाद पौडेल सबैभन्दा बढी मत ल्याएर बिजयी भएका छन् ।
अनलाईन मार्फत मतदान सम्पन्न भएको करिव १ घण्टामानै आधिकारिक मतपरिणाम सार्वजनिक भए अनुसार उपाध्यक्षमा पौडेलसँगै सरोज कुमार खत्री बिजयी भएका छन् । उपाध्यक्षका प्रतिस्पर्धी द्रोण बहादुर सिलवाल, जीवन न्यौपाने र छत्र बहादुर दाहाल सार्वजनिक मत परिणाम अनुसार दुई उपाध्यक्षको दौडमा अटाउन सकेनन् ।
बिजयी भएका उपाध्यक्ष पौडेलले सबैभन्दा बढी मत अर्थात् ४ हजार २ सय ७६ मतसहित बिजयी भए । दुई उपाध्यक्षमा भएको निर्वाचनमा ३ हजार ९ सय ५८ मत ल्याएर सरोज कुमार खत्री पनि बिजयी भएका छन् ।
सचिवको दावेदारीमा योग्यता नपुगेको भन्दै दाबी बिरोध गरेका बाशुदेव लामिछानेले मतपरिणाममा भने बाजी मार्न सकेनन् ।
लामिछानेलाई हराउँदै ३ हजार ७ सय ७४ मतसहित जनकबिक्रम शाही सचिवमा निर्वाचित भएका छन् ।
सार्वजनिक लोकप्रियताको हिसाब र परिचित भएर पनि गीता आचार्य स्मृतिले सोचे अनुसार मतपरिणाम ल्याउन नसक्दा २८५५ कम चर्चाका बिच चुनावी मैदानमा उत्रेकी सृजना पाण्डे ३ हजार ३ सय ४० मतसहित बिजयी बनिन् ।
पाण्डेले कमला गैरे ७८६ र आचार्यलाई पछि पार्दै एकमात्र महिला सदस्य पदमा बाजी मारेकी हुन् ।
२१ जना केन्द्रीय सदस्य उम्मेद्धार बनेको एनआरएनए जापानको मत परिणाममा चर्चा र प्रचार गरेका कयौं अनुहारलाई पछि पार्दैै एनआरएन अभियानमा केही नयाँ अनुहारहरुले बाजी मारेका छन् ।
२१ जनाको चुनावी दौडमा बिजयी भएकामा राजन कुमार पौडेल २४१२, नारायण खड्का २४४४, लालबहादुर रावल २५६२, हस्त लामा ३००१ र बालकृष्ण कंडेल २५८७ रहेका छन् ।
सदस्यका उम्मेद्धाहरु उत्तमकुमार श्रेष्ठले २२४४ मत, अस्मीता लामा वाइवाले १६७४ मत, नरेन्द्रराज सापकोटाले १४३८ मत पाए। यसैगरि कुमार कार्कीले ११२२ मत, राजु पनेरुले १११३ मत, डिलाराम गैरे ९५४, चेतराम गैरे चेतन ९२२, सुरेश रेग्मीले ७२५, टिकाराम कँडेलले ७०१, सोमनाथ लम्सालले ५८२ मत पाए । यस्तै जगतबहादुर खडकाले ५५६ मत, दयाराम खरेलले ५१०, दिनेश लोहनी ४७८, विक्रम खत्री ४३३, श्याम गोपाल कँडेल ४१२ मत र डिल्लीराम सिवाकोटीले ४०१ मत पाएको निर्वाचन समितिले बताएको छ ।
निर्वाचनको प्रतिस्पर्धामा बरिष्ठ उपाध्यक्ष र सह कोषाध्यक्ष बाहेक सबै पदमा उम्मेद्धार एक भन्दा बढी व्यक्तिको परेको थियो । तर यसअघिनै अन्य उम्मेद्धारहरुले उम्मेद्धारी फिर्ता लिएपछि अध्यक्षमा टासी वाङ्दी लामा, बरिष्ठ उपाध्यक्षमा देविलाल भण्डारी, महिला उपाध्यक्षमा अनिता गुरुङ 'लामा', महासचिवमा बुद्धिराज घिमिरे, कोषाध्यक्षमा कालिकाथापा र सह-कोषाध्यक्षमा रामथापा 'अनिल' चयन भइसकेका छन् ।
अन्तर्राष्ट्रिय सम्वन्वय परिषद्मा कपिलदेव थापा, दिनेश गुरुङ, टंकप्रसाद गैरे, कपिलदेव थापा, केशरकुमार गिरी र दिलाराम गैरेको मात्र उम्मेद्धारी परेपछि ६ जनामा पाँचैजना चयन भएका थिए । पछि अध्यक्षका दावेदार अनुज थापाले सहमतीको प्रयासमा सहयोग गर्न भन्दै उम्मेद्धारी फिर्ता लिएपछि थापालाई निर्विरोध रुपमा परिषद् सदस्य बनाउने सहमती अनुसार उनलाई बढुवा गरिएको थियो । उनि निवर्तमान एनआरएनएन जापान कार्य समितिमा महासचिव छन् ।
पहिलो पटक अनलाईन मार्फत मतदान प्रक्रिया अपनाएको एनआरएनए जापानले बिहान १० बजेबाट मतदान गर्न मिल्ने व्यवस्था मिलाएको थियो भने मतदान साँझ ६ बजेर २० मिनेटमा समाप्त गरिएको थियो ।
१० हजार ३ सय २७ मतदाता रहेको एनआरएनए जापानको आइतबारसम्म निर्वाचनमा जम्मा ७ हजार ५०३ मत अर्थात् ७२.६५ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ ।
मतदानका लागि एनआरएनए जापानको १३ वटा क्षेत्रमा मतदान केन्द्र तोकिएपनि अनलाईन मार्फत मतदान प्रक्रिया अपनाइएका कारण ती स्थानमा नगन्य मात्रामा केही व्यक्ति मात्र मतदानका लागि पुगेको पाइएको छ ।
उम्मेद्धारले नै आफ्नो मत हाल्न पाएनन, जसले सदस्यता बोक्यो उसैले नेतृत्व बोक्यो
अनलाईन भोटिगंमा देखिएका समस्या, उम्मेद्धारहरुका आरोप र फर्जी मतदानको यर्थाथ बिवरण सहितको समाचार भोली प्रकाशित गर्नेछौं : सम्पादक
यौनाङ्ग एक संवेदनसिल भाग हो, जसको सरसफाइमा एकदमै ध्यान दिन जरुरी हुन्छ । कतिले हतारमा राम्ररी यसको सरसफाइ गर्दैनन्, कतिले वेवास्ता गर्छन् । कतिले नजानेर र कतिले जानेर पनि यौनाङ्को सफाइमा उति राम्रो बिधी अपनाउादैन । यसको नतिजा पछि देखापर्छ ।
यसले मुत्रनलीको संक्रमणदेखि यौनरोगको खतरा निम्त्याउाछ । साथसाथै मृगौलामा समेत असर पुग्छ ।
– यौनाङ्गको सफाइ साबुन र सफा पानीले गर्नुपर्छ । यद्यपी धेरै सुगन्धित साबुनको प्रयोग उचित हुादैन ।
– यौनाङ्गको रौं सफा गर्नुपर्छ, यसले पनि दुर्गन्ध वा संक्रमण हुनबाट बचाउाछ ।
– यौनाङ्ग सफा गर्दा धेरै हतार नगरौं । बिस्तारै र सावधानीपूर्वक यसको सफाइ गर्नुपर्छ ।
– हरेक पटक मुत्रत्याग गरिसकेपछि ट्वाइलेट टिस्यु पेपरे सफा गर्नुपर्छ ।
– राती वा बिहान बेबी पाउडरको प्रयोग गर्न सकिन्छ । यसले यौनाङ्गको दुर्गन्ध हट्छ ।
– यौनाङ्गलाई सकेसम्म सुख्खा र सफा राख्नुपर्छ । ओसिलो बनाएर राख्नु हुादैन ।
सावधानी
– यौनाङ्गको भित्रैसम्म धुनुपर्छ भन्ने छैन । मासिक श्रावको बेला बगेको रगत सफा गर्दा पनि भित्रैसम्म सफा गर्नु आवश्यक छैन । किनभने त्यो प्राकृतिक रुपमा आफै सफा हुन्छ ।
– यौनाङ्गको दुर्गन्ध हटाउनका लागि स्प्रेको प्रयोग नगरौं , यसले यौनाङ्गको प्राकृतिक ब्याक्टेरियल सन्तुलन बिगार्न सक्छ ।