प्रदेश नम्बर २ मा तात्यो चुनावी माहोल, दलहरु मत माग्न घर दैलोमा

भदौ १८, २०७४ मा प्रकाशित | 1075 views

जनकपुर । प्रदेश नम्बर २ मा स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा धनुषाका राजनीतिक दलहरु उम्मेदवार चयनमा व्यस्त छन् ।

केही राजनीतिक दलले उम्मेदवारी टुंगो लगाए पनि कतिपयले अझै उम्मेदवार छान्न सकेका छैनन् । तर पनि सम्भावित उम्मेदवारहरु मतदाताको घरमा पुगेर मत माग्न थालिसकेका छन् ।

मतदातामा पनि विभिन्न दलका सम्भावित उम्मेदवारको विषयलाई लिएर चर्चा परिचर्चा शुरु भइसकेको छ ।

यसअघि ६ वटा प्रदेशमा भएको स्थानीय तहको चुनाव बहिस्कार गरेर बसेको राष्ट्रिय जनता पार्टी नेपाल पनि प्रदेश नम्बर २ को चुनावमा सहभागी हुने भएपछि मतदाता पनि उत्साहित देखिएका छन् । संविधान संशोधन प्रस्ताव सदनबाट पारित नभए पनि राजपा चुनावमा सहभागी हुने भएपछि स्थानीय उत्साहित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web