सबै दलबीच सहकार्य आवश्यक ः डा शशांक

नवलपरासी ।

नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले दिगो शान्ति, समृद्धि र संविधान कार्यान्वयनका लागि सबै दलबीच सहकार्यको  आवश्यकता रहेको बताउनुभएको छ ।

नवलपरासीको देवचुलीमा आज  आयोजित कार्यक्रममा महामन्त्री कोइरालाले काँग्रेस निर्णायक शक्ति बन्न नसकेकाले मुलुकमा प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्न नसकिएको बताउनु भयो ।

National independence through economic prosperity-Oli

CPN UML Chairman KP Sharma Oli has stressed the need to strengthen National independence through economic prosperity.

Addressing a greetings exchange and party entry program organized by CPN UML Lalitpur District Committee today, Chairman Oli has said to intensify economic development under the UML leadership after upcoming house and provincial elections.

गभर्नर्स् गोल्डकप १९ गतेदेखि सिक्किममा

काठमाडौं । गभर्नर्स् गोल्डकप यही असोज १९ गतेदेखि सिक्किमको ग्यानटोकमा शुरु हुने भएको छ ।

नेपालबाट प्रतियोगितामा सहभागी मनाङ्ग मस्र्याङ्दी क्लबले यही असोज २४ गते क्वाटर फाईनलमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा मनाङ्ग मस्र्याङ्दी, मोहुन बग्गान लगायत १२ वटा क्लबको सहभागिता रहेको छ ।

नदीले बगाउँदा दुईको मृत्यु, चितुवाले बालिमा मार्यो

गोरखा । दरौंदी नदीले बगाउँदा गोरखाको सिरानचोक गाउँपालिका–४ अमराई गाउँका ५६ बर्षिय बिष्णु बहादुर कुमालको मृत्यु भएको छ ।

सोमबार दरौंदी नदीले बगाएको कुमालको शव आज दरौंदी र भुसुण्डे दोभान किनारमा फेला परेको प्रहरी नायब उपरीक्षक भेषराज रिजालले बताउनुभयो । शवलाई गोरखा जिल्ला अस्पतालमा परीक्षणपछि आफन्तको जिम्मा लगाइएको बताइएको छ ।

पौडी खेल्ने क्रममा एक बालक नदीमा बेपत्ता

नवलपरासी । नवलपरासीस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा आज एक बालक नदीमा डुबेर बेपत्ता भएका छन् ।

विनयी त्रिवेणी गाउँपालिका– ७ स्थित ब्यारेज पुल नजिक नारायणीमा पौडी खेल्ने क्रममा स्थानीयवासी १० वर्षीय सुजन थनेत बेपत्ता भएका हुन् ।

बेपत्ता थुनेतको खोजी जारी रहेको इलाका प्रहरी कार्यालय त्रिवेणीले जनाएको छ । थनेतको खोजीका लागि स्थानीयवासी र प्रहरी नारायणी नदी क्षेत्रमा जुटेका छन् ।

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका, कुर बेंहोरेबाट चितुवाको आक्रमणबाट एक बालिकको मृत्यु भएको छ ।

हिजो साँझ चितुवाले लगेको बालिका १३ घण्टापछि मृतावस्थामा फेला परेकी छन् ।

स्थानीय अशोक नेपालीकी सात वर्षीया छोरी प्रतीक्षालाई चितुवाले आक्रमण गरी लगेकोमा नजिकैको जंगलमा आज बिहान मृतावस्थामा फेला पारिएको हो ।

३ वर्षमा चितुवाको आक्रमणबाट सन्धिखर्क आसपास १२ बालबालिकाको ज्यान गइसकेको छ ।

नरभक्षी चितुवाको पहिचान गरी मार्न जिल्ला प्रशासन कार्यालयले नेपाली सेना र नेपाल प्रहरीलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनुभयो ।

कागबेनीमा बस दुर्घटना ३ जनाको मृत्यु, नुवाकोटमा बस र कन्टेनर जुध्दा ११ घाइते

मुस्ताङ । मुस्ताङको कागबेनीमा आज माईक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

मुक्तिनाथबाट जोमसोम आउँदै गरेको ग १ ख ५५२९ नम्बरको माईक्रोबस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको र थप जानकारी प्राप्त हुन बाँकी रहेको मुस्ताङका प्रहरी नायब उपरिक्षक रामहरि पाण्डेले जानकारी दिनुभयो ।

घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल जोमसोम लगिँदैछ ।

बसमा चालक सहित १८ जना रहेका थिए ।

बस र कन्टेनर ठोक्किँदा ११ जना घाइते

नुवाकोट ।

नुवाकोटको विदुर नगरपालिका–५ माझीटारमा आज बिहान बस र कन्टेनर एकापसमा ठोक्किँदा ११ जना यात्रु घाइते भएका छन् ।

त्रिशूलीबाट काठमाडौं आउन लागेको बस र काठमाडौंबाट नुवाकोट हुँदै केरुङ जान लागेको कन्टेनर ठोक्किँदा दुवै सवारी साधनका चालकसहित ११ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, नुवाकोटका इञ्चार्ज प्रहरी नायब निरीक्षक अर्जुन पौडेलले जानकारी दिनुभयो ।

बाबुराम भट्टराईको चुनाव चिन्ह सूर्य

काठमाडौं ।

नेकपा एमालेसँग पार्टी एकता गर्ने भएपछि नयाँ शक्तिका अध्यक्ष रहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आसन्न निर्वाचनमा सुर्य चुनाव चिन्ह लिएर चुनाव लड्ने भएका छन् ।

मंगलबार एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलसँगै पार्टी एकता सहमति भएपछि भट्टराईले गृह जिल्ला गोरखाबाट सुर्य चुनाव चिन्हमा चुनाव लड्ने भएका हुन् ।

लगतै एमाले अध्यक्ष ओलीले नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईसँग कुराकानी गरेका थिए । नेताहरुबीच एमाले, माओवादी र एमालेबीच चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति भएको छ ।

साथै नयाँ शक्तिले आगामी चुनावमा सूर्य चिन्हबाटै चुनाव लड्ने सहमति भएको छ ।

एमाले र माओवादीबीच भने चुनाव चिन्हबारे सहमति हुन बाँकी छ । सूर्य चिन्हबाट चुनाव लड्दा फरक दलको अस्तित्व नहुने भएपछि माओवादी तालमेल गरेर आफ्नै चुनाव चिन्ह हसिया हथौडा लिएर चुनावमा जाने योजनामा छ ।

एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी तालमेल सम्झौता, यस्तो छ पार्टी एकताको समझदारी

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपाल पार्टीबीच एउटै कम्युनिष्ट पार्टी बनाउने लगायत ६ बुँदे समझदारी भएको छ ।

आज काठमाडौंमा आयोजित घोषणा सभामा पार्टी एकीकरण गरी एउटै कम्युनिष्ट पार्टी बनाउन आवश्यक भएकाले यस्तो समझदारी गरिएको जानकारी गराईयो ।

पार्टी एकीकरण गरी एउटै कम्युनिष्ट पार्टी बनाउने प्रयोजनका लागि ३ वटै पार्टीको उच्च स्तरीय नेता संलग्न ८ सदस्यीय पार्टी एकता संयोजन समिति निर्माण गरिएको छ ।

जसमा एमालेबाट ४, नेकपा माओवादी केन्द्रबाट ३ र नयाँ शक्ति पार्टीबाट १ जना रहने छन् ।

आगामी प्रदेशसभा र केन्द्रीय सभाको चुनावमा एमालेले ६० प्रतिशत र माओवादीले ४० प्रतिशत उम्मेदवार उठाउने सहमति भएको त्यस अवसरमा जानकारी गराइयो ।

अन्य दल चुनावी तालमेलमा आए ती दललाई छुट्टयाइएका पद बाहेकका पदमा ६०–४० को भागवण्डा लागू हुने जानकारी गराइयो ।

घोषणा सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले यो चुनावी तालमेल कसैका विरुद्ध लक्षित नभइ नेपालको आवश्यकता भएको बताउनुभयो ।

अध्यक्ष ओलीले ३ पार्टीको सहमतिले राष्ट्रलाई सम्वृद्धितर्फ अगाडि बढ्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३ पार्टीबीचको एकता नेपाललाई आर्थिक सम्वृद्धितर्फ लाने र विश्वलाई विकासको सन्देश दिने रहेको उल्लेख गर्नुभयो ।

उहाँले यो एकता नेपाली काँग्रेस विरुद्ध नरहेको पनि बताउनुभयो ।

कम्युनिष्ट पार्टीबीचको एकता नेपालको ऐतिहासिक आवश्यकता भएको अध्यक्ष प्रचण्डले बताउनुभयो ।

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले कम्युनिष्ट पार्टीबीचको एकता ऐतिहासिक आवश्यकता भएको बताउनुभयो ।

4th day of Tika

On the 14th day of Bada Dashain and fourth day of Tika, People all over the country and those Nepali living abroad are  receiving tika and jamara  today as well with great enthusiasm from their elder members of family and relatives.

People receive tika and jamara till the full moon day or the Kojragat Purnima. Tika and jamara are considered the auspicious gifts of the goddess Durga Bhawani and they signify prosperity.

Curfew at Lalpur of Bardiya withdrawn

A curfew that had been in force at Lalpur and its adjoining areas in the district headquarters Gulariya since 10:00 am yesterday has been withdrawn after 23 hours.

The Bardiya District Administration Office had issued the curfew order here in the aftermath of a clash between two groups (Hindus and Muslims) that had reached Lalpur Sunday to immerse an idol of the Goddess Durga and for the conclusion rituals of Muharram festival of the Muslims.

The order was in effect from Lalpur to Ganeshpur of Gulariya Municipality-11. It was lifted from 9:00 am today, Chief District Officer Narayan Prasad Bhattarai said.

River sweeps away five including of four of same family

Four members of the same family- mother and three children- have gone missing in Sarlahi after being swept away by a local river.

Radhika Dhungana, 29, sons- seven-year-old Kismat and one-year-old Kriti–and five-year-old daughter Kritika were washed away by the flooded local Lakhandehi River yesterday.  The river was swollen following the rainfall in the afternoon. Likewise, the dead body of Bhimmaya Kafle, 55, of Jutpani, Lalbandi-2 who had gone missing after being swept away by a river few days ago has been retrieved.

One Ram Dev Saha, 60, of Pindari has gone missing after he was washed away in the flood, the District Police Office Sarlahi said. Police have been searching for all the missing.

3-party-agriment-prachanda-oli-baburam

UML, MC agree electoral alliance, joint team for party unification

CPN (UML), CPN (Maoist Centre) and Naya Shakti Party have signed 6-point agreement on forming a single Communist party after the elections.

Organizing a press meet today in Kathmandu, top leaders informed that the decision was taken to unify all communists parties into a single communist party in country. The leaders also agreed to form a 8-member high level committee to initiate works for unifying party. The committee comprises of 4 leaders from UML, three from Maoist Centre and 1 from Naya Shakti party.

Similarly, leaders informed that they have forged an electoral alliance for the upcoming elections to the House of Representatives and the State Assemblies scheduled for November 26 and December 7. UML and Maoist centre agreed to have share of 60/40 ratio of candidacy in elections in the constituencies except electoral alliance formed with other political parties.

Addressing the  declaration gathering this evening, UMl chairman Oli said this electoral alliance is not against any political forces, instead it is demand of Nepali people and need of the country. He further said that this agreement helps in taking the country to the path of stability and prosperity.

Similarly, CPN Maoist Centre chairman Prachanda said this unification of three political parties will lead country towards economic prosperity and give a message of development to the world.  He also made it clear this alliance is not targeted against NC party. Leader Prachanda argued that this unity is the historical necessity of Nepal.

Also speaking on the occasion, Naya Shakti Party coordinator Dr. Baburam Bhattarai said this initiation of unity among three communist parties will be historical.

Earlier,

Leaders of UML , Maoist Centre and Naya Shakti Party meeting held in Lalitpur ended with agreement on forging an electoral alliance and constituting a joint coordination committee for party unification.

ओली, दाहाल र भट्टराईको मिलन इण्डियन, यूरोपीयन र अमेरिकन गुहु मुत एउटै ठाउँमा घोले जस्तै !

भरत दाहाल : राजनीतिक विश्लेषक -

इण्डियन भूमिका कमजोर पार्ने भूमिकाको समर्थन !

पश्चिमाहरूको हात बलियो पार्ने चालबाजिको विरोध !

स्वघोषित वामहरूको एकता र यसमा उपेन्द्र र हृदयेशको मोर्चाबन्दीलाइ षडयन्त्रकारि तत्वहरूले चस्नको प्रयासका रूपमा अपब्याख्या गर्न खोजेको देखिन्छ ।

यिनीहरूले आफूलाइ राष्ट्रवादी देखाउन चिनियाँ बुर्का ओढेर एन्टी इण्डियन सेन्टिमेन्ट देखाउने छन् भन्ने कुरामा मलाइ कुनै संका छैन तर यो हो यूरो अमेरिकन ध्रुविकरण ।

तराइको चुनावपछि इण्डयन दबदबा निकै कमजोर देखिन गएपछि यस्तो ध्रुविकरणको प्रयास भएको छ । राजपा बाहेक सबै मधेशीहरूलाइ पश्चमाहरूले किनि सकेका छन् । एमाले पश्चमा एनजिओहरूको सञ्जाल हो, बाबुरामको नाभि सिआइए ब्लकको रअ हो र पुष्पकमल पनि उतैको मिशनमा उठाइएका हुन्। यिनीहरूको निकटताको सूत्र यहि हो ।

इण्डियनहरूलाइ कमजोर बनाउन यिनीहरूले खेल्ने भूमिकालाइ विरोध गर्न आवश्यक देखिन्न । किनभने दलालहरूका बीचको झगडाबाट हुने फाइदालाइ उपयोग गर्नु पर्दछ । तर इण्डियनहरूलाइ देखाएर आफूलाइ राष्ट्रवादी देखाउने र विचारको महत्वलाइ मार्ने यिनीहरूको चालबाजिलाइ भने पर्दाफास गर्नु पर्दछ ।

देशभक्तहरूका लागि शिक्षाको अद्वितिय अवसर

साम्राज्यवादीहरूले इण्डियन, यूरोपीयन र अमेरिकन गुहु मुत एउटै ठाउँमा घोलेर नेपालमा राष्ट्रियता र देशभक्ति छैन भन्ने कुरा स्थापित गर्ने र नेपाली राष्ट्रिय मनोविज्ञानलाइ निर्णायक रूपमा ढाल्ने षडयन्त्रमा अघि बढाएका छन् ।

एमाले, एमाओवादी, बाबुराम, उपेन्द्र, हृदयेशका नाममा बनाइएको डम्पिङ साइट बाट फैलन सक्ने रोगको कुनै पनि मूल्यमा सामना गर्नुपर्छ । यो देशभक्तहरूका लागि शिक्षाको अद्वितिय अवसर हो । अब बाँकि बक्यौता भ्रमहरू फालेर एकजुट हुने अवसर सिर्जना भएको छ ।

शालिन पशु जगतलाइ सलाम

देशभक्तिको अभियान तुहिने छैन

भन्नलाइ यिनीहरूले भन्नेछन् परिस्थिति फेरियो, जिम्मेवारि बोध भयो, कांग्रेसले सबक सिकायो र पार्टी एकता गर्नुपर्ने ठाउँमा पुग्यौं। यिनीहरूले यो पनि भन्नेछन् कि राजनीतिमा स्थायी शत्रुता भन्ने कुरा हुँदैन ।

यिनीहरू कांग्रेसभन्दा राम्रा न हिंजो थिए, न भोलि हुनेछन् । कांग्रेससंगै मिलेर देश  लुटे, खरबौंको सम्पत्ति जोडे र विदेशी दलालका रूपमा देशको अस्मिता बेचे। कांग्रेससंगै मिले २० हजार नेपाली मारे ।

हिंजोसम्म एक अर्काको नजरमा कोहि खस नश्लवादी, कोहि राष्ट्रिय एकता विरोधि, कोहि जातिवादी, कोहि राष्ट्रवादी, कोहि राष्ट्रघाति, कोहि राष्ट्रिय एकताका विरोधि, कोहि तेश्रो लिंगि र कोहि पहिचान विरोधि थिए ।

यिनीहरूमध्ये कोहि मधेश विरोधि, कोहि मधेशवादी, कोहि गैरमार्क्सवादी नयाँ शक्ति, कोहि रअका एजेन्ट, कोहि कांग्रेसका पुच्छर, कोहि दिल्लीका घोडा, कोहि छौंडा, कोहि भगौडा र कोहि मोदीका कौडा थिए ।

साम्राज्यवादीहरूले नेपालमा राजनीतिक मूल्य र देशभक्ति भएका मानिस छैनन् भन्ने कुरा स्थापित गरेर नेपालीहरूको राष्ट्रिय मनोविज्ञान र मौलिक चिन्तनलाइ समाप्त पार्न धेरै कसरत गर्दै आएका छन् ।

यसको पहिलो प्रयोगका रूपमा नयाँ जनवादको खोलमा तिनीहरूले हत्केलाको माओवादीलाइ आकाशमा पुर्याएर पातालमा भासे र वर्गिय आन्दोलन उठ्नै नसक्ने गरी अविश्वास पैदा गर्न सफल भए ।

दोश्रो चरणमा यिनै दलालहरू मार्फत साम्प्रदायिकताको जहर ओकलेर समाजमा घृणाको बिउ रोपे र अब एमाले, एमाओवादी, नयाँ शक्ति, राजपा, फोरम सबैको गोबर ग्याँस प्लान्ट बनाएर देशभक्तिपूर्ण विचारका विरूद्धमा उर्जा निकाल्न खोजेका छन् ।

आज विहानसम्म एक अर्का विरूद्ध फेसबुकका भित्ता दूर्गन्धित बनाउँदै आएका यिनका नन्दिभृंगिहरूले जयकारको आवाज बुलन्द गर्नेछन् । हृदयेश त्रिपाठिको दिल्लीवाद, उपेन्द्रको बहुराष्ट्रवाद, एमालेको एनजिओवाद, बाबुरामको गैरमार्क्सवाद, पुष्पकमलको मिशिनरिवादबाट अग्रगामि छलाङ घोषणा गर्नेछन् ।

चेसको प्यादालाइ खेलाडिको औंलाले धकेलिन्छ। चुनाव जित्नका लागि पाइखानालाइ बेडरूम बनाए पनि मेरो टाउको दुख्दैन तर नेपालको राजनीतिलाइ साम्राज्यवादी योजनामा डम्पिङ साइट बनाउने यिनीहरूको कुत्सित चालबाट न देशभक्तहरू हडबडाउने छन् न त नेपाललाइ यिनीहरूको पञ्जाबाट मुक्त गर्ने अभियान नै छोड्ने छन् ।

यिनीहरूको चरित्र हेर्दा मलाइ पशु जगत कता हो कता बढि शालिन र सभ्य लाग्यो ।

पशु जगत सृष्टिले प्रदत्त गरेका मूल्यहरूबाट चलेको छ । मान्छेको अनुहारका नेपालका कुप्राणिहरू भन्दा श्रेष्ठ साबित भएको पशु जगतलाइ मेरो सलाम छ !

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web