बझाङमा सुर्मादेवी मेला शुरु

बझाङ । बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा लाग्ने ऐतिहासिक सुर्मादेवी मेला आजबाट बाट सुरु भएको छ ।

वर्षेनी कोजाग्रत पुर्णीमाको दिनमा लाग्ने सुर्मादेवी मेलामा सदरमुकाममा रहेको सुर्मा मन्दिरमा पुजाआजा गर्नुका साथै डेउडा खेल भलिबल प्रतियोगिता र साँस्कृतिक कार्याक्रमको आयोजना गर्ने गरिन्छ ।

कोजाग्रत पूर्णिमासँगै बडा दशैं विधिवत समापन

काठमाडौं ।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी मनाइएको छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनबाट शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ ।

विजयादशमीका दिनदेखि शुरु भएको मान्यजनबाट दुर्गा देवीको प्रसाद टीका र जमरा ग्रहण गर्नेक्रम पनि आजैबाट अन्त्य भएको छ । प्रतिपदाका दिन दशैँ घर वा पूजा कोठामा राखिएको जमरा आजै नदी, तलाउ वा चोखो स्थानमा लगी विसर्जन गरिन्छ ।

आजको दिन राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा आज साँझमा महालक्ष्मीको पूजा आरधना गरी जाग्राम बसिन्छ ।

३३ दलीय मोर्चाले माओवादी केन्द्रको हँसिया हथौडा चिन्हमा चुनाव लड्ने

काठमाडौं ।

साना पार्टीको ३३ दलीय मोर्चाले नेकपा ९माओवादी केन्द्र०को निर्वाचन चिह्न हँसिया हथौडामा आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन लड्ने भएका छन् ।

नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र०बीच निर्वाचनमा तालमेल र पार्टी एकताको निर्णयगरेपछि मोर्चाका तर्फबाट आज यस्तो निर्णय आएको हो ।

मोर्चाका तर्फबाट संयोजक युवराज सफलले अग्रगामी शक्तिका रूपमा वाम मोर्चा गठन गर्ने दुई ठूला पार्टीको निर्णयको स्वागत गर्दै माओवादी केन्द्रको निर्वाचन चिह्नमा निर्वाचनमा सहभागी हुने र चुनावी तालमेल गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

यस्तै संसद्मा क्रियाशील समाजवादी जनता दल र जनजागरण पार्टी नेपालले पनि माओवादी केन्द्रको निर्वाचन चिह्नमा नै निर्वाचनमा सहभागी हुने निर्णय गरेका छन् ।

उता नेकपा 'संयुक्त'ले पनि माओवादी केन्द्रको निर्वाचन चिह्नमा नै निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ ।

बाम गठबन्धनले ३ दिनभित्र निर्वाचन क्षेत्र निर्धारणको प्रतिवेदन बनाउने

काठमाडौं । नेकपा एमाले र नेकपा माओबादी केन्द्रका शीर्ष नेताहरुले वाम गठबन्धनका प्रतिनिधिसभा र प्रदेससभा निर्बाचन क्षेत्र निर्धारण कार्यदललाई ३ दिनभित्रमा प्रतिवेदन तयार गर्न निर्देशन दिनुभएको छ ।

आगामी प्रतिनिधि सभा र प्रदेश सभामा चुनावी तालमेल गर्दै पार्टी एकीकरण गर्ने उद्देश्यले ती दलहरुले ६ बुँदे सहमति सार्वजनिक गरेपछि चुनावी घोषणा पत्र र आफ्ना उम्मेदवारहरुको निर्वाचन क्षेत्र तोक्न दुई वटा कार्यदल हिजो गठन गरेका थिए ।

नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुबै कार्यदललाई आधारहरुसहितको निर्देशन दिनुभएको जानकारी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दिनुुभयो ।

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मुलुकको आर्थिक समृद्धिलाई केन्द्रमा राखेर संयुक्त घोषणापत्र तयार पार्न दुवै पार्टीका अध्यक्षले निर्देशन दिनुभएको बताउनुभयो ।

संयुक्त घोषणापत्र तयार पार्न एमालेका उपाध्यक्ष गौतमको संयोजकत्वमा र निर्वाचन क्षेत्रमा दुबै पार्टीका तर्फबाट उम्मेदवार तोक्न एमालेका महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा छुट्टाछुट्टै कार्यदल गठन गरिएको छ ।

एमाले माओवादी मिलेपछि काँग्रेसले साना दल बटुल्न थाल्यो

काठमाडौं ।

नेपाली काँग्रेसले लोकतान्त्रिक विचार राख्ने सबै दललाई बृहत् लोकतान्त्रिक मोर्चामा एकताबद्ध हुन आह्वान गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याई संविधान कार्यान्वयन गर्नुपर्ने समयमा लोकतान्त्रिक र वाम ध्रुवीकरण ठीक नभए पनि साम्यवादी दलहरू त्यसतर्फ लागेकाले लोकतान्त्रिक विचार राख्ने दलका बीचमा एकताको विकल्प नरहेको निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव लगायत नेताहरुको सहभागिता थियो ।

दलहरू फुट्नुभन्दा जुट्नु राम्रो भए पनि संविधान कार्यान्वयन नहुञ्जेल लोकतान्त्रिक र साम्यवादी विचार राख्ने दलका बीचमा समन्वय हुनुपर्ने विषयमा केन्द्रीय कार्य सम्पादन समितिमा छलफल भएको नेता अर्जुननरसिंह केसीले बताउनुभयो ।

हिजो बसेको काँग्रेस कार्य सम्पादन समितिको बैठकले लोकतान्त्रिक मोर्चा गठन गर्ने निर्णय गरेको थियो जसअनुसार बुधबार साँझ नै काँग्रेस, राष्ट्रिय जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमको बैठकले लोकतान्त्रिक मोर्चामा सहभागी हुने निर्णय गरेको थियो ।

काँग्रेसको सम्पादन समितिको बैठकमा अरु साना दलसँगको गठबन्धनलाई बलियो बनाउन कुन मोडालिटीमा अघि बढ्ने भन्ने बारेमा छलफल भइरहेको समिति सदस्य एवं काँग्रेसका नेता दिलेन्द्र प्रसाद बडुले जानकारी दिनुभयो ।

साना दलहरुसँग सहकार्य गरी आगामी निर्वाचनमा जाने भन्ने बारेमा टुंगो लागिसके पनि कसरी अघि बढ्ने भन्ने सम्बन्धमा अन्तिम निर्णय नभएकाले विभिन्न प्रस्तावमाथि छलफल भइरहेको नेता बडुले जानकारी दिनुभयो ।

कार्यसम्पादन समितिको बैठकमा आगामी मंसीर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि घोषणा पत्र तयारीका सम्बन्धमा पनि छलफल भइरहेको छ ।

वाम एकताले राजनीतिक धु्रवीकरण बढाएपछि पछिल्लो राजनीतिक अवस्था बारेमा छलफल गरी निर्णयमा पुग्न नेपाली काँग्रेसले भोलि नै केन्द्रिय कार्यसमितिको बैठक पनि बोलाएको छ ।

काँग्रेस केन्द्रिय कार्यसमितिको बैठक भोलि बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

Kojagrat Purnima being observed

Nepali Hindus are observing the Kojagrat Poornima (full moon day) today as part of the final day of the 15-day Bada Dashain festival by worshipping and paying homage to Mahalaxmi, the goddess of wealth and prosperity.

The Bada Dashain festival formally ends today with the marking of the Kojagrat Poornima–devotees offering worships to Mahalaxmi at their homes in the evening, and keeping vigil the whole night.

There is a belief that the goddess Mahalaxmi takes a trip around the world on the night of Kojagrat Poornima 'to check as to who is observing the vigil on this particular night'.

As per this belief, the goddess of wealth blesses the people who are found observing the overnight vigil, says Nepal Calendar Determination.

NC calls on parties holding democratic views to join broad alliance

The Nepali Congress (NC) has called on all political parties subscribing to democratic thoughts to participate in the broader democratic alliance.

A meeting of the NC central work execution committee took place in Baluwatar concluded that though polarisation between the democratic and leftist political forces was not appropriate at time of implementing the constitution by formally taking the peace process to the end, the party realised the need of an unity among democratic forces with no any option left as the Communist parties have already headed towards that path.

The meeting chaired by Prime Minister and Party President Sher Bahadur Deuba was attended by senior leader Ram Chandra Poudel, General Secretary Dr Shashank Koirala and treasurer Sita Devi Yadav, among others.

Discussions have started in the meeting to incorporate in the broader democratic alliance all the parties that hold the view that one-party system is not right.

The Nepali Congress, the Rastriya Janashakti Party, Rastriya Prajatantra Party, Rastriya Prajatantra Party (Democratic), the Federal Socialist Forum Nepal and the Nepal Democratic Forum had through a joint meeting decided to participate in the democratic alliance.

Likewise, a meeting of the NC central work execution committee has been called for Friday morning (8 am) to hold discussion on the subjects in relation to the arrangement for picking candidates for the upcoming House of Representatives and State Assemblies elections, and forging a broader democratic alliance, said Chief Secretary of the NC central office, Krishna Prasad Poudel.

PM Deuba, UML leader Rawal recommended for candidates in federal election

Leading political figures from the Farwest Region who are active in national politics have been recommended by their respective parties to contest in the House of Representatives and State Assemblies elections from Province 7.

Prime Minister and Nepali Congress president Sher Bahadur Deuba has been unanimously picked as the party's candidate to contest the House of Representatives election from Dadeldhura, his home district.

Similarly, CPN (UML) vice-chairman Bhim Rawal has been unanimously selected as the party's candidate to contest in the House of Representatives election from Achham district.

Prime Minister Deuba's spouse, Dr Arzu Deuba Rana is likely to contest the House of Representatives (federal parliament) election from Kailali district constituency-5.

33-party alliance to participate in elections with ‘sickle and hammer’ symbol

An alliance of 33 fringe political parties is to take part in the upcoming elections to the House of Representatives and State Assemblies with the election symbol of 'sickle and hammer', the symbol of CPN (Maoist Centre).

The alliance unveiled its decision today, following the announcement of an electoral alliance of the CPN (UML), CPN (Maoist Centre) and Naya Shakti for the forthcoming November 26 and December 7 elections and eventually taking the parties towards merger.

The 33-party  alliance coordinator Yubraj Safal said they had decided to take part in the elections with the election symbol of the CPN (MC), welcoming the decision to form the leftist alliance  terming it as the 'progressive force'.

UML Chair Oli proposed to contest polls from Jhapa constituency-5

The CPN (UML) has unanimously recommended party chairman KP Sharma Oli to contest the House of Representatives elections from Jhapa constituency-5.

Similarly,

CPN (UML) senior leader and former Prime Minister Jhala Nath Khanal has announced that he would contest the House of Representatives elections from Ilam constituency-1 from the UML's quota.

Likewise, the UML leader and former Speaker Subash Chandra Nembang has also announced to contest the polls from Ilam constituency-2 from the UML quota.

Leftist alliance a way only to hold power: NC leader Mahat

The Nepali Congress central member Dr Prakash Sharan Mahat has termed the recent alliance among main leftist parties– CPN (UML), CPN (Maoist Centre) and Naya Shakti Nepal — a way to only reach to power.

While speaking at a tea reception in Bhaktapur, he however said the NC would not be swayed from this alliance, adding that the incumbent government would hold the House of Representatives and State Assemblies elections slated for November 26 and December 7 successfully and enforce the new constitution full-fledged.

UML, CPN (MC) and Nayashakti alliance taskforces given deadline to complete works

Two separate taskforces constituted following the agreement among the CPN (UML), CPN (Maoist Centre) and the Nayashakti Nepal to forge an electoral alliance for the upcoming House of Representatives and State Assemblies elections have been given the deadline to complete the assigned task.

As per the agreement, the UML and Maoist Centre are to share seats in the 60-40 ratio in the upcoming elections towards the direct system.

The taskforce meant for determining the electoral constituency has been directed to prepare a report within the next three days.

In the very  first joint meeting of both taskforces took place at the Singha Durbar-based CPN (UML) Parliamentary party office today, UML  chair KP Sharma Oli and CPN (MC) chair Pushpa Kamal Dahal 'Prachanda' and other top leaders of both political parties gave deadline to both bodies to complete the task.

The second taskforce has been instructed to prepare draft of the election manifesto within the next seven days.

Talking to media following the meeting, member in the second taskforce Nayashakti Nepal's leader Ganga Shrestha said they were directed to incorporate the issues of constitution, democracy and social justice in the election manifesto.

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web