सितोरियो कराते वर्ल्ड कप:नेपाललाई दुई स्वर्ण

मंसिर २६, २०७३ मा प्रकाशित | 738 views

<p>काठमाडौं,मंसिर २६ । हंगेरीमा आइतबार सम्पन्न ओपन सितोरियो कराते वल्र्ड कपमा नेपाली खेलाडीले २ स्वर्णसहित ४ पदक जितेका छन् । पुरुषको ८० केजीमा जनकसिंह खड्का र महिलाको ६० केजीमा मालिका थापाले नेपाललाई स्वर्ण दिलाए । त्यस्तै पुरुष ६५ केजीमा विजय लामा र महिला ५० केजीमा अनु अधिकारीले रजत जिते । नेपाल टोलीको नेतृत्व रामकृष्ण श्रेष्ठ (बोस) छन् ।<br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web