एक हप्तामा ६१ जनामा डेंगु सङ्क्रमण

असार ३०, २०८२ मा प्रकाशित | 436 views

काठमाडौ । डेंगु संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्यांक अनुसार सङ्क्रमण पुष्टि भएको सङ्ख्या १ हजार ९ सय ३८ जना पुगेको छ ।

पछिल्लो एक हप्तामा ६१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।  ईडिसिडीद्धारा जारी आँकडा अनुसार डेंगु सङ्क्रमण दैनिक रुपमा बृद्धि हुदै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web