नेदरल्याण्डविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा,सुनिल इन सुवास आउट

साउन १९, २०७३ मा प्रकाशित | 1001 views

<p style="margin-bottom: 1em; text-align: justify; color: rgb(102, 102, 102); font-family: Roboto, 'Helvetica Neue', Helvetica, Arial, sans-serif; letter-spacing: 0.10000000149011612px; line-height: 23px;">काठमाडौं,साउन १९ । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्ड्सविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा भएको छ । पारस खड्काको कप्तानीमा १५ खेलाडी छानिएका छन् । टोलीमा ज्ञानेन्द्र मल्ल उपकप्तान छन् भने अन्य सदस्यमा शक्ति गौचन, &nbsp;बसन्त रेग्मी, शरद भेषवाकर, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, राजु रिजाल, करण केसी, &nbsp;अनिल मण्डल, &nbsp;सन्दीप लामिछाने, &nbsp;विक्रम सोव, &nbsp;राजेश पुलामी मगर र सुनिल धमला &nbsp;रहेका छन्। &nbsp;</p><p style="margin-bottom: 1em; text-align: justify; color: rgb(102, 102, 102); font-family: Roboto, 'Helvetica Neue', Helvetica, Arial, sans-serif; letter-spacing: 0.10000000149011612px; line-height: 23px;">सुनिल धमलाले पुनरागमन गरेका छन् भने सुवास खकुरेल बाहिरिएका छन् । बेलायत भ्रमणमा उत्कृष्ट प्रदर्शन गरेका विक्रम शोव टोलीमा छन् । नेपालले आगामी साउन २९ र ३१ गते आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत चौथो चरणका खेलहरू हुनेछन् । यसअघि च्याम्पियनसीप कीर्तिपुर मैदानमा नामिवियालाई दुई खेलमा हराएको थियो।&nbsp;</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web