संविधान नमान्ने मधेशी मोर्चा सत्ता पाउने भएपछि प्रचण्ड पक्षमा

असार २९, २०७३ मा प्रकाशित | 907 views

२९ असार, काठमाडौं ।
बर्तमान सरकार बिरुद्ध संयुक्त लोकतान्त्रिक मोर्चाले समर्थन गर्ने भएको छ ।

मोर्चाका संयोजक समेत रहनुभएका सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यवस्थापिका–संसद भवन नयाँबानेश्वर परिसरमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै वर्तमान सरकारलाई हटाउन मोर्चाको समर्थन हुने र नयाँ बन्ने सरकारमा भने सहभागी हुने सम्भावना नरहेको जानकारी दिनुभयो ।

स्मरणीय छ नयाँ संविधान मान्य नहुनेभन्दै भारतीय ईशारामा आन्दोलन गर्दै हिंसा फैलाएको मोर्चा नयाँ सरकार बन्ने भएपछि सत्तामा अवसर पाउने देखेर नयाँ सरकार बनाउन सघाउन लागि परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web