नेकपा एसबाट जोशी र बुढा मन्त्री बन्ने

फाल्गुन २३, २०८० मा प्रकाशित | 377 views


नेकपा (एकीकृत समाजवादी) बाट सरकारमा दुई जना मन्त्री सहभागी हुने भएका छन् । नेकपा एसबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्ने हुनुभएको हो ।

जोशी सङ्घीय मामिला तथा सामान्य प्रशासन र बुढा सहरी विकास मन्त्री बन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का निजी सचिवालयले जनाएको छ । त्यस्तै, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण बुधबार साँझ पौने ६ बजे हुने भनिएकोमा केही ढिला हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web