माओवादीले सरकार छाड्ने निर्णय गर्न नपाउँदै काँग्रेसको बैठक

असार २८, २०७३ मा प्रकाशित | 864 views

२८ असार, काठमाडौं ।
नेपाली कांग्रेस केन्द्रिय समितिको बैठक भोलीका लागि वोलाइएको छ ।

नेकपा माओवादी केन्द्रले वर्तमान सरकारबाट बाहिरिने निर्णय गरेसँगै अवको राजनीतिक परिस्थिति र पार्टीको नीतिका बिषयमा छलफल गर्न कांग्रेस केन्द्रिय समितिको बैठक वोलाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web