त्रिशूली अस्पतालमा ‘डेक्सा स्क्यान’को उपचार निःशुल्क गर्ने तयारी

भदौ १, २०७९ मा प्रकाशित | 687 views

त्रिशूली अस्पतालमा ‘डेक्सा स्क्यान’को उपचार निःशुल्क गर्ने तयारी

विदुर । नुवाकोटको त्रिशूली अस्पतालले ज्येष्ठ नागरिक र महिनावारी रोकिएका महिलाहरुको हड्डी मक्किने समस्याको उपचारको लागी डेक्सा स्क्यान उपकरण मार्फत सञ्चालनमा ल्याएको उपचार सेवालाई निःशुल्क बनाउने योजना बनाएको छ । नेपालमा डेक्सा स्क्यान उपकरण सेवा निजी अस्पतालहरुमा निकै महङ्गोमा उपलब्ध हुदै आएकोमा नुवाकोटमा भने अहिले दुई हजार रुपैयाँमा उपलब्ध रहेको उपचार सेवालाई अब निःशुल्क बनाउन लागिएको बताउनुहुन्छ त्रिशूली अस्पताल नुवाकोटका मेडिकल सुपरिटेन्डेन्ट डा.दिपेन्द्र पाण्डे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web