सुनको भाउ चार सय रुपैयाँले घट्यो

चैत्र १६, २०७८ मा प्रकाशित | 528 views

काठमाडौँ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेको छ । हिजो पनि सुनको भाउ तोलामा १३ सय रुपैयाँले घटेको थियो । आज सुनको भाउ तोलामा ९८ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, आज चाँदी पनि तोलामा १० रुपैयाँले घटेर १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी स‌ंघले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web