युरोकप: रिपब्लिक अफ आयरल्याण्डलाई हराँउदै फ्रान्स क्वाटरफाइनलमा

असार १२, २०७३ मा प्रकाशित | 1191 views

काठमाडौं,असार १२ ।  रिपब्लिक अफ आयरल्याण्डलाई हराँउदै आयोजक फ्रान्स युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति लियोनमा भएको खेलमा रिपब्लिक अफ आयरल्याण्डलाई २-१ ले हराँउदै फ्रान्स  क्वाटरफाइनलमा पुगेको हो । खलको दोस्रो मिनेटमा बे्रडीले पेनाल्टी मार्फत अग्रताको आयरल्याण्ड पहिलो  हाफमा अग्रता लिएपनि आयोजक फ्रान्सले गेन्जीमामले खेलको ५८ औ र ६१ औ मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए ।

त्यसपछि धेरै प्रयास भएपनि कुनै तर्फवाट गोल हुन सकेनन र  फ्रान्स विजयी भयो । फ्रान्स समूह एको विजेताको रुपमा अन्तिम १६ मा आएको थियो भने उत्कृष्ट तेस्रोमा पर्दै प्रिक्वाटरफाइनलमा आएको आयरल्याण्डले अन्तिम १६ मा पर्न बलियो मानिएको इटालीलाई हराएको थियो ।  फ्रान्सले सन् २००० देखि युरोकपको नकआउट चरणमा जित निकाल्न सकेको छैन । आयरल्याण्ड भने पहिलो पटक नकआउट चरणमा आएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web