राप्रपा एकीकरणमा ‘गाई’ विवाद

असार ११, २०७३ मा प्रकाशित | 775 views

<p><span style="line-height: 1.42857143;">काठमाडौं,असार ११ । एकताका लागि अन्तिम तयारीमा रहेका राप्रपा नेपाल र राप्रपामा गाईसहितको झन्डा राख्ने कि नराख्ने भन्नेमा विवाद देखिएको छ । राप्रपा नेपालका नेताहरुले पार्टीको झन्डामा गाई राख्न प्रस्ताव गरेपछि यस्तो विवाद देखिएको हो ।</span></p><p>राप्रपाका नेताहरुले भने नेपालको नयाँ संविधानमा राष्ट्रिय जनावर गाईलाई कुनै पार्टीले झन्डा विधानमा चुनव चिन्हका रुपामा राख्न नसक्ने व्यवस्था गरेको भन्दै त्यसलाई अस्वीकार गरेको एक नेताले बताए । गाईलाई झन्डामा राख्दा विवाद हुने भनेपछि त्यसलार्इ थप छलफल गरिने भएको छ । दुई पार्टीबीच चुनाव चिन्ह भने हलो राख्ने सहमति भइसकेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web