सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्यो

सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्यो

काठमाडौँ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ।

हिजो तोलामा ९३ हजार दुई सय रुपैयाँ रहेको सुनको भाउ आज दुई सय रुपैयाँले घटेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।

आज चाँदीकाे भाउ भने तोलामा १० रुपैयाँले बढेर १२ सय ६० रुपैयाँमा पुगेको महासङ्घले जनाएकाे छ ।

प्रतिक्रिया

TOP