यस्ता तीन विधेयक संसदले सर्वसम्मतिले स्वीकृत गर्यो

असार ८, २०७३ मा प्रकाशित | 909 views

८ असार, काठमाडौं ।

व्यवस्थापिका–संसदको आजको बैठकले तीनवटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गर्यो ।

ती विधेयकहरुमा केही नेपाल कानुनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने विधेयक २०७१, सर्वाेच्च अदालत (पहिलो संशोधन) विधेयक, २०७३ र न्याय सेवा आयोग विधेयक, २०७३ रहेका छन् ।

न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले सदनसमक्ष तीनवटा विधेयक प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web