काठमाडौँ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ ।
सुनको भाउ तोलामा आज ९१ हजार एक सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर ११ सय ९० रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ ।
भदौ ७, २०७८ मा प्रकाशित | 401 views
काठमाडौँ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ ।
सुनको भाउ तोलामा आज ९१ हजार एक सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर ११ सय ९० रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ ।
© 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web