नेप्से १४ अंकले उकालो लाग्यो

जेष्ठ २५, २०७३ मा प्रकाशित
Published at 2016-06-07

697 views

२६ जेठ, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलवार  १४.६९ अंकले उकालो लागेको छ । नेप्से परिसूचक बढेर १५३१.४९ बिन्दुमा पुगेको छ ।

मंगलवार कुल ५५९८ कारोवारबाट १६ लाख ६० हजार ९६७ कित्ता शेयर किनबेच भई १ अर्ब १४ करोड ५५ लाख ७५ हजार ४१५ रुपैयाको कारोवार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

आईतवार घटेको नेप्से सोमवार ३३.६६ अंकले उकालो लागेको थियो ।

स्टकमा होटल र जलविद्युत समूहका कम्पनीहरु बाहेक अरु सबै समूहहरुको कारोवारमा मंगलवार सुधार भएको छ भने उत्पादन समूहको कारेवार स्थीर रह्यो  ।

मंगलवार सबैभन्दा बढी बीमा कम्पनीहरुको कारोबार ८८.९३ विन्दुले उकालो लागेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.