नेतृत्व हस्तान्तरण ! नेपाली जनसम्पर्क समिती जापानको सभापतीमा रोशन केसी

पुस २, २०७४ मा प्रकाशित | 1451 views

टोकियो ।

नेपाली काँग्रेसको प्रवासी भातृसंस्था नेपाली जनसम्पर्क समिती जापानको सभापतीमा रोशन केसी आएका छन ।

नेतृत्व विवादले औपचारिक रुपमै विभाजीत सम्पर्क समितिमा छैटौं अधिबेसनमा भएको आलोपालो सभापती बन्ने सहमती अनुसार डिपी कँडेलले आफनो १ बर्षे कार्यकाल सकेर पद हस्तान्तरण गरेका हून ।

राजधानी टोकियोमा एक कार्यक्रममा बिच कडेलले आगामी १ बर्ष कार्यकालको रोसन केसीलाइ सभापती पद हस्तान्तरण गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web