जापानी सम्राट अकिहितोद्धारा सन् २०१९ मा गद्दी त्याग्ने घोषणा

मंसिर १५, २०७४ मा प्रकाशित | 1628 views

टोकियो ।

जापानी सम्राट अकिहितोले सन् २०१९ को अप्रिल ३० तारिखका मितिदेखि राजगद्दी त्याग्ने घोषणा गरेका छन ।

जापानी प्रधानमन्त्री सिन्जो आबेले शुक्रबार सम्राट अकिहितोको राजगद्दी त्यागबारेकाृ घोषणा सार्वजनिक गरेका हुन ।

उनले जापानी सम्राटले स्वेच्छाले गद्दी त्यागको निर्णय गरेको जानकारी शुक्रबार दिएको जापानी समाचार संस्था एनएचकेले जनाइएको छ ।

जापानको वर्तमान राजसंस्थाको करिब दुई शताब्दि पुरानो इतिहासमा यो पहिलो राजगद्दी त्यागको घोषणा हो ।

जापानी प्रधानमन्त्री सिन्जो आबेले जापानको राजपरिषदको विशेष बैठकमा हालै सो निर्णय गरेको जानकारी दिए ।

सम्राट अकिहितोले यो निर्णय गरिसकेको जानकारी पनि उनले दिए । अकिहितोले अन्उ कुनै कारणले नभई आफ्नो स्वास्थ्य र उमेरका कारणले यो निर्णय गरेको पनि प्रधानमन्त्री आबेले जानकारी दिए ।

जापानी सम्राट अकिहितो हाल ८३ वर्ष उमेरका भए । उनले राजगद्दी त्याग गरेपछि उहाँका छोरा ५७ वर्षका युवराजधिराज नारुहितो राजगद्दीमा बस्नेछन ।

प्रधानमन्त्री आबेले हालका राजाले गद्दी त्यागगर्ने र युवराजाधिराजले गद्दी आरोहण गर्ने कार्यक्रमलाई जापानमा विशेष समारोहका रुपमा मनाइने पनि जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web