
टोकियो ।
डेस्टिनी कृयसन दृारा आयोजित चलचित्र ऐश्वर्य दर्शकहरुको ऊत्साह जनक सहभागीतामा जापानको राजधानी टोकियोमा प्रदर्शन भएको छ ।
कलाकार रमेश ऊप्रेती तथा निर्मात्री किरण राणा ऊप्रेतीको ऊपस्थितामा रेड कार्पेट शो गरिएको प्रदर्शनमा सयौं नेपालीहरु उपस्थित थिए । लगभग ४५० भन्दा बढी दर्शकको ऊपस्थितीमा सफलताका साथ प्रदसन भएको हो ।
टोकियोमा एकैसाथ अन्य कार्यक्रम जुधेपनी दर्सकहरुको उत्साहजनक ऊपस्थितीले आयोजक टिमलाई थप हौसला मिलेको आयोजले बताएको छ ।
टोकियो बाहीर फुकुओका, नागोया, तोचिगी, ओकिनावामा पनी क्रमस प्रदसन गरिने जानकारी डेस्टीनी कृयसनले दिएको छ ।
चलचित्र हेरेपछि दर्शकहरुले चलचित्र उत्कृष्ठ क्वालिटि र कथावस्तु राम्रो भएको प्रतिक्रिया दिएका छन् ।