फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोविचलाई

जेष्ठ २४, २०७३ मा प्रकाशित | 836 views

एजेन्सी,जेठ २४ ।  विश्व नम्बर एक नोभाक जोकोविचले फ्रेन्च ओपन टेनिसको उपाधि हात पारेका छन् । एण्डी मर्रेलाई  ३-६, ६-१, ६-२, ६-४ ले हराउँदै सन् २०१६ को  फ्रेन्च ओपन टेनिसको उपाधि जितेका हुन् । पहिलो पटक फ्रेन्च ओपन जितेका जोकोविचले बाँकी तीन वटै ग्राण्ड स्लाम जितिसकेका छन्। जोकोविचले लगातार ४ ग्राण्ड स्लाम जित्ने रेकर्ड पनि बनाएका छन्। उनले विम्बलडन २०१५, युएस ओपन २०१५, अष्ट्रेलियन ओपन २०१६ र फ्रेन्च ओपन २०१६ लगातार जितेका हुन्। सबै ग्राण्ड स्लाम जित्ने उनी ८औं पुरुष हुन् । यसअघि फ्रेन्च ओपनमा ३ पटक फाईनलमा पुगेर पराजित  जोकोविचले चौथो पटकमा उपाधि हात पारेका हुन्। मर्रेको भने यो पहिलो फ्रेन्च ओपन फाईनल रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web