पोखरा बिमानस्थल निर्माण गर्न चिनियाँ बैंकले दिएको पैसा प्राधिकरणले पायो

जेष्ठ २३, २०७३ मा प्रकाशित | 1642 views

२४ जेठ, काठमाडौं ।
चिनिया बैंकले उपलब्ध गराएको रकम आज अर्थ मन्त्रालयले प्राधिकरणलाई प्रदान गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राईर्ले  जानकारी दिनुभयो ।

आयोजनाका लागि चिनिया पक्षबाट थप २१ अर्ब रुपैंया प्राप्त हुन बाँकी छ ।

गत चैतमा प्रधानमन्त्री केपी शर्मा  ओलीको चीन भ्रमणका क्रममा पोखार विमानस्थल निर्माणका लागि ऋण सहयोग उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता भएको थियो ।

निर्माणका लागि चिनिया ठेकेदार कम्पनी सिएमसीले ठेक्का पाएको छ भने चिनिया प्रविधिज्ञले विमानस्थल निर्माणसम्बन्धी प्रारम्भिक काम सुरु गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web