टोकियो ।

नेपाललाई चिनाउने नमुना 'नेपाल घर'को आकर्षण सहित केही व्यवस्थापकिय सुधार सहित नेपालको पर्यटन प्रवद्र्धनको मुख्य उदेश्य सहित आयोजित दशौं नेपाल फेस्टिवल सम्पन्न भएको छ ।

केही प्राविधिक कमजोरी, जापानी नागरिकहरुको अपेक्षाकृत अनुपस्थितिका बावजुद नेपालीहरुको बाक्लो उपस्थिति हेर्दा गत बर्षभन्दा धेरै मात्रामा सुधार र नयाँपन झल्काउन खोजिएको दुई दिने नेपाल फेस्टिवल सफल रुपमा सम्पन्न भएको छ ।

शनिबार र आईतबार अगष्ट २६ र २७ तारिखमा उएनो पार्कमा भएको १० औँ नेपाल फेष्टिवल तस्विर र भिडियोमा यस्तो देखियो

19.29¡ÆC