जापानमा बस्दै आएका युवाद्धारा रामेछापको विद्यालयलाई शैक्षिक र खेलकुद सामग्री सहयोग
साउन २, २०७४ 2017-07-17 मा प्रकाशित Published at 2017-07-17
1537 views

टोकियो ।

जापानमा बस्दै आएका एक युवाले रामेछापको एक विद्यालयमा शैक्षिक तथा खेलकुदका सामग्रीहरु सहयोग गरेका छन् ।

रामेछाप जिल्लाको बेतानी गाबिसमा रहेको गोकुल गंगा निमाबिका लागि १ दशकदेखी जापानमा रहँदै आएका श्याम खड्काले सहयोग गरेका हुन् ।

खड्काले विद्यार्थीहरूलाई आवश्यक पर्ने स्टेसनरी तथा खेलकुदका सामग्रीहरू उपलब्ध गराएको विद्यालयल प्रशासनले जानकारी दिएको छ ।

दुई बर्ष अघिको महाभूकम्प पश्चात् क्षतिग्रस्त बनेको उक्त विद्यालयलाई खानेपानी, सीमेण्ट, जस्तापाता लगायतका सामग्रीहरू निरन्तर रूपमा सहयोग गराउँदै आएका खड्काले विद्यालयमा आयोजित एक कार्यक्रमका बिच उपस्थित भएर विद्यार्थीहरूलाई आवश्यक शैक्षिक र खेलकुद सामग्री हस्तान्तरण गरेका हुन् ।