भोली निजी गाडीमात्र चल्ने,बिहान ५ देखि बेलुका ५ बजेसम्म भाडाका गाडी बन्द

जेष्ठ १२, २०७३ मा प्रकाशित | 1025 views

<p><span style="line-height: 1.42857143;">काठमाडौं,जेठ १२ । ट्राफिक जरिवाना शुल्क बृद्धिको विरोधमा यातायात ब्यवासायीले महासंघले विहिवार सार्वजनिक सवारी नचलाउने भएका छन् । यातायात ब्यवसायी महासंघले एकतर्फी रुपमा ट्राफिक जरिवाना शुल्क बृद्धिको विरोधमा भोली बिहान ७ बजेदेखि ५ बजेसम्म भाडाका यातायात बन्द गर्ने निर्णय गरेको हो । &nbsp;</span><span style="line-height: 1.42857143;">महासंघको आज बसेको बैठकले सरकारले आफूहरुको परामर्श विना नै ट्राफिक प्रहरीलाई १५ प्रतिशत कमिसन दिलाउन खोजेको निष्कर्ष निकाल्दै देशव्यापी रुपमा भाडाका यातायात बन्द गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयले सार्वजनिक सवारीको साधन बन्द नगर्न यातयात व्यवसायीहरुलाई आग्रह गर्दै बन्द गराए कारवाही गर्ने चेतावनी दिएको छ ।&nbsp;</span></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web