नेवा : अन्तर्राष्ट्रिय फोरमद्धारा बुद्धजयन्ती समारोह आयोजना

चैत्र ३१, २०७३ मा प्रकाशित | 1956 views

टोकियो ।

नेवा: अन्तर्राष्ट्रिय फोरमले विगतका बर्षहरुमा जस्तै यो बर्षपनि शान्तिका दुत भगवान गौतम बुद्धको जन्मजयन्तीको अवसर पारेर जापानमा कार्यक्रम गर्ने भएको छ ।

हरेक वर्ष झैँ यो वर्ष पनि बुद्ध जयन्ती समारोह आयोजना गर्न लागिएको नेवा : अन्तर्राष्ट्रिय फोरमका शिव तण्डुकारले जानकारी दिनुभयो ।

२०१७ मे १३ तारिख शनिवारको दिन टोक्यो हाचिओजिमा अवस्थित 'जिन्तोईन् बिहारमा' कार्यक्रम गरिने भएको छ ।

२५६१ औं बुद्ध जयन्ती समारोहमा सम्पूर्ण जापानवासी नेपालीहरूलाई भाग लिन आयोजक संस्थाले अनुरोध समेत गरेको छ ।

उक्त्त समारोहमा शान्ति दुत गौतम बुद्ध , बुद्धको जन्मस्थल लुम्बिनी र बुद्ध ज्ञान सम्बन्धि चर्चा तथा पुजा आराधनाको कार्यक्रम राखिएको तण्डुकारले जानकारी दिनुभयो ।

भगवान गौतम बुद्धको जन्मस्थल भारतमा भएको भन्नै झुट प्रचार तथा गलत सन्देश अझै जापानीमाझ रहेकाले यस्ता कार्यक्रमले बुद्ध जन्मस्थल तथा नेपालबारेमा समेत राम्रो सन्देश जाने अपेक्षा गरिएको आयोजकले बताएको छ ।

मनोरञ्जनात्मक कार्यक्रमहरु अत्यधिक हुने गरेको जापानमा छिटफुट रुपमा हुने नेपालको पहिचान तथा संस्कृती र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने यस्ता आध्यात्मिक कार्यक्रममा सहभागीता जनाइदिन फोरमका महासचिव रहनुभएका तण्डुकारले सबैसँग आग्रह गर्नुभयो ।

कार्यक्रम हुने :- मिति: २०१७ मे १३ तारिख शनिवार

समय: बिहान १०:०० बजे ~ १५:०० बजे सम्म

स्थान: 17-19 Honcho Hachioji टोक्यो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web