मार्च २० मा जनसम्पर्क समिति जापानको अन्र्तक्रिया हुँदै

चैत्र ६, २०७३ मा प्रकाशित | 802 views

टोकियो ।
नेपाली जनसम्पर्क समिति जापानले यही मार्च २० तारिखमा अन्र्तक्रिया कार्यक्रम गर्ने भएको छ ।

नेपाली काँग्रेस प्रवास भातृसंस्था जनसम्पर्क समितिले पार्टी पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको सम्झनामा स्मृति सभा सहित अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो ।

सातौं स्मृति दिवसको अवसर पारेर सिनओकुबोस्थित नेपाली मुरा हलमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएको जानकारी गराएको छ ।

कार्यक्रम दिउँसो दुई बजे सुरु हुने भन्दै आयोजकले जनसम्पर्क समिति आवद्ध सबैमा अनुरोध सहित शुभेच्छुक र शुभचिन्तकहरुलाई उपस्थितिको लागि आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web