दोधारा चाँदनीको एक कच्ची घरमा आगजनी

फाल्गुन २२, २०७३ मा प्रकाशित | 1012 views

<p>पप्पु गुरुङ्, २१ फागुन, दोधारा चाँदनी । दोधारा चाँदनीको एक कच्ची घरमा आगजनी भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. १० स्थित रहेको प्रतिभा टोलका पाउनी पुरीको कच्ची घरमा आगजनी भएको बताईएको छ् । आज दिउसो अपरान्हको समयमा अचानक घरमा आगो लागेको पुरीको छिमेकी अग्नी राज पण्डितले जानकारी दिएका छन् । पुरीको घरमा आगो लागेको थाहा पाएपछि छिमेकीहरु आएर आगो समयमै नियन्त्रण लिएका थिए । आगजनी कसरी भयो भन्ने बिषयमा थाहा नभएको बताईएको छ् । आगो लागेको थाहा पाएपछि स्थानियहरु ले समयमा आगो नियन्त्रण लिदा खासै धनमालको नोक्सानी हुन नपाएको छिमेकीहरुले बताएका छन् ।&nbsp;</p><div><br></div>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web