प्रधानमन्त्री दाहाल छिट्टै भारत भ्रमणमा जान्छन्-भारतीय राजदूत

१ साउन, काठमाडौं ।
नेपाल सरकारको विना कुनै आधिकारीकता वा भनाई नआएको समयमा अघि बढेर भारतीय राजदूत रणजित रायले प्रधानमन्त्री पुष्पकमल दाहाल छिट्टै भारत भ्रमणमा जाने बताएका छन् ।्

आज काठमांडौमा आयोजीत साक्षत्कारमा राजदूत रायले उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिको भारत भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री दाहालको भारत भ्रमण तथा भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका बारेमा कुराकानी हुने बताउनुभयो ।

चार दिने राष्ट्रिय रेफ्रि सेमिनार यसै साता

काठमाडौं,भदौं १ ।  नेपाल कराते महासंघको आयोजनामा चार दिने राष्ट्रिय रेफ्रि सेमिनार तथा इग्जामिनेशन र प्रशिक्षक एग्रीडेसन कोर्ष २०७३ भाद्र ७ गते देखि संचालन हुने भएको छ । वल्र्ड कराते फेडरेसन, एसियन कराते फेडरेसन तथा दक्षिण एशियाली कराते फेडरेसन को नीति नियम बमोजिम कराते खेललाई पारदर्शी व्यवस्थित रुपमा संचालन गर्न WKF ले प्रतिपादन गरेको रेफ्री कोर्ष तर्पmको कुमिते र काता विधा सम्वन्धि ज्ञान तथा स्तरिय कोच हुन निभाउनु पर्ने नीति नियम, कोचको जिम्मेवारी, प्रतियोगितामा कोच हुंदा अपनाउनु पर्ने नीति तथा खेलाडी डोपीङ्ग टेष्ट सम्वन्धि तालिम दिने उदेश्यले उक्त सेमिनार आयोजना गर्न लागिएको रेफ्रि कमिसनका अध्यक्ष प्रकाश धौवडेलद्वारा जारी बिज्ञप्तीमा जनाईएको छ ।

सन् २०२० मा जापानमा आयोजना हुने ओलम्पिक खेलमा कराते खेल समावेश भएको र नेपालमा आयोजना हुने १३ औं सागमा कराते खेल समावेश हुने प्रवल सम्भावना रहेकोले आठौं सागमा नेपालले कराते खेलबाट जुन उपलब्धी हासिल गरेको थियो त्यस उपब्धिलाई पुन उचाईमा पु¥याउन र ओलम्पिकमा कराते खेलबाट पदक प्राप्त गर्न प्रशिक्षक तथा निर्णायकहरुको भूमिका महत्वपूर्ण रहेकोले यस सेमिनार तथा कोर्षलाई कसैले पनि छुटाउन नहुने अध्यक्ष धौवडेलले बताए ।

यसका साथै दक्षिण एशियामा करातेको देश भनेर चिनिएको नेपालमा उत्कृष्ट खेलाडी उत्पादनमा यस कोर्षले महत्वपूर्ण भूमिका खेल्नेमा दुईमत नभएको धौवडेलको भनाई छ । यस सेमिनार तथा कोर्ष उत्तिर्ण कुमिते निर्णायक बी तथा प्रशिक्षक मध्येबाट सेप्टेम्बर महिनमा भारतको नयाँ दिल्लीमा आयोजना हुने ध्प्ँ सेमिनार र एग्जामिनेशन तथा दक्षिण एशियाली कराते प्रतियोगितामा १५ जना निर्णायक र ५ जना प्रशिक्षकलाई छनोट गरिने समेत बिज्ञप्तीमा जनाईएको छ । यस्तै अक्टोबरमा ईन्डोनेसियामा हुने एशियन कराते महासंघको एकेएफ च्याम्पियनसिप दौरान हुने रेफ्रि अपग्रेड परिक्षाका लागि समेत १५ जना निर्णायकहरुको छनोट गरिने छ ।

बार्षिक रुपमा यो सेमीनार र प्रतियोगिता संचालन गरिने भएकोले अर्को वर्षबाट अपग्रेड परिक्षा र निर्णायक बीको कुमिते एग्जामिनेसन तथा काता अपग्रेड र काता निर्णायक बीको परिक्षा र प्रशिक्षक एग्रीडेसन कोर्ष गराई उतिर्ण निर्णायकहरुले प्रतियोगितामा अनिवार्य रेफ्रीको भूमिका निभाउनु पर्ने समेत जनाईएको छ ।

२५ वर्ष उमेर पुरा भएका र 3rd Dan Black Belt Diploma हासिल प्रशिक्षक तथा निर्णायकहरुले यस सेमिनारमा सहभागिता जनाउन पाउने छन् । यही एनकेएफको ग्रेड अनुसारको लाईसेन्स र प्रतियोगितामा निभाएको भुुमिकाको आधारमा रेफ्रि कमिसनले अपग्रेड एग्जाम, लाईसेन्स रिन्यु तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा अफिसियल तथा प्रशिक्षकहरुको चयन गरिने समेत धौवडेलले जानकारी गराए ।

सेमिनारमा सहभागी निर्णायक र प्रशिक्षकहरुलाई डब्लुकेएफ र एकेएफ ए ग्रेड काता र कुमितेका रेफ्रि तथा एशियन कराते महासंघका रेफ्रि कमिसनका सचिव सेन्साई मिचेल हुआङ्ग ( Sensai Mr. Michael Huang )ले तथा कराते महासंघका प्रशिक्षकले प्रशिक्षण प्रदान गर्ने कार्यक्रम रहेको छ । सेमिनारको रजिष्ट्रेशन फेसबुकको मेसेज बक्स तथा ईमेलबाट प्राप्त गर्न सकिने छ ।

प्रधानमन्त्री प्रचण्डका बिशेष दूतका रुपमा गृहमन्त्री बिमलेन्द्र निधि भारत जाँदै

१ भदौ, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालका बिशेष दुतका रुपमा उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधीले भोलि देखि छिमेकी राष्ट्र भारतको भ्रमण गर्नुहुने भएको छ ।

भारत भ्रमणका क्रममा द्धिपक्षीइ सम्बन्धमा अझ बढि सुधारका लागी प्रयास गर्ने छ ।

उपप्रधानमन्त्री निधीले भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालको भारतभ्रमण तथा नेपाल र भारतका राष्ट्रपतिको भ्रमण मिति नय गर्ने बिषयमा कुराकानी गर्नुहुने छ ।

भारतभ्रमण रहंदा उप प्रधानमन्त्री निधिले भारतीय राष्ट्रपति प्रधानमन्त्री गृहमन्त्री र परराष्ट्रमन्त्री संग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ ।

उपप्रधानमन्त्री महरा र चिनियाँ प्रधानमन्त्री लीबीच भेटवार्ता

१ भदौ, काठमाडौं ।
चीन भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले चिनियाँ प्रधानमन्त्री ली खछयाङसित बेइजिङमा आज भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको विशेषदूतका रुपमा चीन भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री महरा र प्रधानमन्त्री लीका बीचमा आधाघन्टा कुराकानी भएको उपप्रधानमन्त्री महराका सञ्चार सल्लाहकार त्रिभुवन पौडेलले राससलाई जानकारी दिनुभयो ।

चिनियाँ राष्ट्रपति सि जिन पिङ र प्रधानमन्त्री लीको शीघ्र नेपाल भ्रमणका विषयमा उहाँहरु बीचमा कुराकानी भएको र  चिनियाँ प्रधानमन्त्री लीले राष्ट्रपति र आफू नेपाल भ्रमण गर्न सकारात्मक भएको उपप्रधानमन्त्री महरालाई जानकारी गराउनुभएको उपप्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।

उच्चस्तरीय भ्रमणका लागि दुवै देशका परराष्ट्र मन्त्रालय तदारुकताका साथ आवश्यक तयारी गर्नेबारे पनि उहाँहरुका बीच कुराकानी भएको थियो । उपप्रधानमन्त्री महरा र प्रधानमन्त्री लीका बीचमा आपसी हित, द्विपक्षीय सहयोगका विषयमा छलफल भएको थियो ।

त्यसैगरी भेटवार्तामा दुई देशको भ्रमणका विषयमा उपप्रधानमन्त्री महराले प्रधानमन्त्री पुष्पकमल दाहालको सन्देश चीनका प्रधानमन्त्रीलाई सुनाउनुभएको थियो ।

चिनियाँ प्रधानमन्त्री लीले दुई देशबीचको सम्बन्धलाई थप मजबुद बनाएर लैजान चीनको चाहना रहेको उपप्रधानमन्त्री महरालाई अवगत गराउनुभएको थियो ।

प्रधानमन्त्री दाहालको विशेष दूतका रुपमा उपप्रधानमन्त्री महरा सोमबार चीन प्रस्थान गर्नुभएको थियो ।

NSU Voting Delayed

The voting process of the Nepal Students Union (NSU) to elect its new leadership has not begun yet due to technical reason. The voting was said to start from 8 am today.

NSU, the student wing of the ruling coalition partner the Nepali Congress, is having its 11th general convention. The voting is taking place at the Nepali Congress central office, Sanepa.

It is said the voting process could not be started as the Election Committee is running into difficulty to hold the voting for some posts using the electronic voting machine and the ballot paper for some other posts.

Seven people are vying for the post of NSU President after Padam Raj Panta withdrew his candidacy. They are Manoj Mani Acharya, Nain Singh Mahar, Shuvaram Basnet, Ananda Raj Tripathi, Laxman Acharya, Nagendra Singh Thakuri and Bachan Karki.

Similarly, Himal Datta Shrestha, Kundan Raj Kafley, Saroj Thapa, Deepak Bhattarai and Shankar Poudel are in the race for the post of General Secretary. Rajesh Gyawali, who had earlier filed his candidacy for the post of general secretary withdrew.

Likewise, Shiva Rimal, Anjana Aryal, Kedar Khanal, Tika Shrestha and Umesh Bhattarai have filed their candidature for the post of Treasurer of the Union.

Parameshwar Shah has been elected unopposed to the post of Joint General Secretary from the Madhesi reservation quota. Apart from this, more than 500 candidates are vying for the posts of the Vice President, Joint General Secretary and the Central Member, according to the Election Committee. The NSU's 11th general convention is taking place after a gap of nine years.

SC issues interim orders against Govt. decision

The Supreme Court (SC) has issued an interim order in the name of the government barring it from implementing the decision to withdraw the names of 14 ambassadors recommended to different countries.

A single bench of Chief Justice Sushila Karki issued the order to not implement and have the decision to withdraw the names implemented.

The Parliamentary Hearings Special Committee (PHSC) has already cleared the names of seven out of 21 recommendations coming from the preceding government. The seven, who cleared the hearings, are from the country's foreign service.

The Council of Ministers on April 18 recommended names for ambassadorial appointment in 22 countries.

However, the new government on August 5 took the decision to withdraw the names of 21 individuals.

PM Dahal’s visit to india to take place soon : Indian Ambassador

India's ambassador to Nepal, Ranjit Rae, has said Prime Minister Pushpa Kamal Dahal's visit to India is going to take place soon.

Speaking in a face-to-face programme organised by Reporters Club Nepal today, Rae said the high officials of the Nepal and India will be exchanging visits to each others' countries in the near future.

He said President Bidya Devi Bhandari's and Prime Minister Pushpa Kamal Dahal's visit to India and the Indian President Pranab Mukherjee's visit to Nepal will be discussed during the Deputy Prime Minister and Home Minister Bimalendra Nidhi's visit to India.

DPM Nidhi is going on a visit to India tomorrow as the special representative of Prime Minister Dahal for further strengthening the bilateral ties between Nepal and India and for making arrangements for the high political level visits.

PM Extends support for Dhurmush-Suntali Foundation

Prime Minister Pushpa Kamal Dahal today extended support to the Dhurmush – Suntali Foundation campaigning for construction of Integrated Model Settlement for the quake-stricken.

During a meeting with the cine artist couple famous as Dhurmush-Suntali at his official residence at Baluwatar, PM Dahal declared he will hand over the salary of his first month in office to the Foundation.

PM Dahal further said the government was working by keeping the integrated model settlement constructed by the Foundation in priority.

He also pledged necessary support from the government in constructing road infrastructure for the model settlement and to make reconstruction motivational with joint effort from the government and civilians.

रियो ओलम्पिक:राष्ट्रिय कीर्तिमान बनाउन चुकेका रिमाल पहिलो चरणबाटै बाहिरिए

१ भदौ, काठमाडौं ।
नेपाली एथलेटिक्स खेलाडी हरिकुमार रिमाल रियो ओलम्पिकमा राष्ट्रिय कीर्तिमान बनाउनबाट चुकेका छन्।  ५ हजार मिटर दौड १४ मिनेट ५४ दशमलव ४२ सेकेन्डमा पुरा गरेका रिमाल राष्ट्रिय कीर्तिमान बनाउन चुक्दै ओलम्पिक पहिलो चरणबाटै बाहिरिएका छन् । नेपाल आर्मीका २८ वर्षिय रिमाल ओलम्पिकमा  राजेन्द्र भण्डारीको रेकर्ड तोड्दैनयाँ राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य पुरा गर्न सकेनन् । धावक रिमालले राजेन्द्र भण्डारीलेको रेकर्ड तोड्ने दाउमा थिए ।

५ हजार मिटर दौडमा १० वर्षअघि राजेन्द्र भण्डारीले १४ मिनेट ०१ दशमलव १९ सेकेन्डको कीर्तिमान बनाएका थिए । रिमालले  गत वर्ष १४ मिनेट ३२ दशमलव १८ सेकेण्डका साथ १२ औँ दक्षिण एसियाली खेलकुद सागमा कास्य पदक जितेका थिए । तर रिमाल रियो ओलम्पिकमा सागमा निकालेको समय निकाल्न पनि असमर्थ भए ।

२५ जना खेलाडी सहभागी हिटमा उनी २३ औं स्थानमा रहे । हरिसँग दौडिने वेलायती कीर्तिमानी खेलाडी फराहले १३ मिनेट २५ दशमलव २५ सेकेण्डको समय निकाले । हरिको हिटमा इथियोपियाका हागोस गेब्रेह्वाइट १३ मिनेट २४ दशमलव ६५ सेकेण्डको सयम निकाल्दै पहिलो भए । १३ मिनेट २६ दशमलव ०२ सेकेण्डमा दुरी पुरा गर्ने खेलाडी दोश्रो चरणका लागि छनौट भए ।

DPM Mahara-Chinese prime minister Keqiang meet

Deputy Prime Minister and Minister for Finance, Krishna Bahadur Mahara, and Li Keqiang, Prime Minister of the State Council of the People's Republic of China, held a meeting at latter's office at Zhongnanhai in Beijing this morning.

During the courtesy meeting, the Chinese Prime Minister thanked DPM and Finance Minister Mahara for the kind invitations extended to Chinese President, Xi Jinping, and the Premier himself of the People's Republic of China.

On the occasion, the Chinese PM said that the ministries of Foreign Affairs of the two countries will stay in touch for necessary coordination, the Embassy of Nepal, Beijing stated in a press release.

Similarly, DPM Mahara expressed his gratitude for the Prime Minister's valuable time and appreciated the government and people of China for their generous support and cooperation in Nepal's socio-economic development.

The Chinese PM Keqiang assured the visiting DPM Mahara about China's willingness to extend all possible cooperation for Nepal, saying China and Nepal have always developed pragmatic relations.

Bangladeshi Security officials meet PM Dahal

The visiting delegation of Bangladeshi security officials called on Prime Minister Pushpa Kamal Dahal today.

In the meeting that took place at the Office of the Prime Minister and Council of Ministers at Singha Durbar, PM Dahal extended gratitude for the cooperation and coordination carried out by the people, the government and the security forces of Bangladesh in terms of rescue and relief carried out  in course of the 'Gorkha Earthquake' last year.

Stating that both Nepal and Bangladesh have been grappling with natural disasters, PM Dahal said the Government of Nepal is keen on sharing each others' experiences regarding rescue, relief and reconstruction, according to Manohari Timilsina, the personal deputy secretary to the Prime Minister.

On the occasion, the Bangladeshi security officials also expressed the Bangladesh's security mechanism is willing to work hand-in-hand regarding enhancing the bilateral ties between the two countries and tackling the disasters.

Three drowned in Kanchanpur

Three persons were killed after drowning in local rivers and canals at different places of the district yesterday.

Sunil Tamang, 15, of Punarbas Municipality-1 drowned while taking a bath in a local river, said Deputy Superintendent of Police Naina Singh Karki.

Similarly, Jayalal Chaudhary, 55, and Suklalal Dagaura, 60, Belauri Municipality died after drowning in a local canal, he said.

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web