काठमाडौं ।
सम्पन्न प्रतिनिधिसभा निर्वाचन मतगणनामा सबैभन्दा विवादीत बनेको र धाँधली भएको ठानिएको बिजयकुमार गच्छद्धारको क्षेत्रको उजुरीमा सर्वोच्च अदालतले मतपत्र उपलब्ध गराउन आदेश दिएका छ ।
नेपाली कांग्रेसका नेता तथा उपप्रधानमन्त्री समेत रहेका विजयकुमार गच्छादारलाई छलफलमा समेत बोलाएको अदालतले नेकपा एमालेकी नेतृ भगवती चौधरीले हालेको रिटमा पहिलो सुनुवाई गर्दै गच्छादार, निर्वाचन आयोग र अन्यलाई छलफलमा बोलाएको हो ।
प्रधानन्यायाधीश गोपाल पराजुलीसहित ५ जना न्यायाधीशको संवैधानिक इजलाशले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश गरेको हो ।
सर्वोच्चले निर्वाचनमा धाँधली भएको भनी परेको निवेदनमा कारणसहित लिखित जावफ पेश गर्न सबै विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
नेपाली कांग्रेसका नेता गच्छादारले मतगणनामा धाँधली गरेको भन्दै चौधरीले मंगलबार सर्वोच्चमा उजुरी दर्ता गराएकी थिइन् ।
मंसिर २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा पराजित भएकी चौधरीले पुनः मतगणना हुनुपर्ने माग गरेकी छन् ।
सर्वोच्चको संवैधानिक इजलासमा दर्ता गराइएको निवेदनमा नेतृ चौधरीले गच्छादारलाई विजयी गराउन मतपेटिकाको सिल तोडिएको र नक्कली मतपत्र प्रयोग भएको दाबी गरेकी छिन् ।
चौधरीको निवेदनमा मतपत्रका सक्कली मुचुल्काहरु मतगणना स्थलभन्दा बाहिर झाडीमा भेटिएको दाबी गरिएको छ ।
चौधरीको रिटमा गच्छदारका साथै निर्वाचन आयोग केन्द्रीय कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरी र निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत टीकाभूषण घिमिरेलाई विपक्षी बनाइएको थियो ।
सुनसरी ३ को अन्तिम परिणाम अनुसार गच्छदार ३८ हजार ९ सय ७२ मतसहित विजयी भएका थिए भने नेतृ चौधरीले ३८ हजार ६ सय ५१ मत पाएकी थिइन् ।
Nepal has become the champion in the recently-held 8th International Karate Championship with the total 94 medals to its credit.
India stood second with the total 51 medals (nine gold, 13 silver and 29 bronze) followed by Bhutan in third position with a total of nine medals (six gold, two silver and one bronze). The medals won by Nepal include 23 gold, 23 silver and 48 bronze.
Likewise, Sri Lanka bagged seven medals (two gold, one silver and four bronze), while Bangladesh five medals (one gold, two silver and two bronze).
The competition that was concluded on Thursday, was participated by the total 243 athletes from Nepal, 180 from India, 19 from Sri Lanka, nine from Bangladesh, seven from Bhutan, and five from Pakistan.
President Bidya Devi Bhandari has today appointed Ambassador Rishiram Ghimire as the non-resident Ambassador to Belarus.
He is the ambassador to Russia.
The office of the President has stated that President Bhandari appointed Ghimire as the non-resident ambassador to Belarus on the recommendation of the Council of Ministers and in accordance with Article 282 (1) of the Constitution of Nepal.
The Rastriya Prajatantra Party has decided to call back Minister for Urban Development, Dilnath Giri, from the government.
Party Spokesperson Bhuwan Pathak said that the party decided to recall Minister Giri from the post for carrying out activities against party norms and values, adding they have sent a letter to the Prime Minister for the same.
Talking to the Press, Minister Giri said that he has also heard this rumor and expressed the view that any leader could face action anytime if party chairman becomes a dictator.
भक्तपुर ।
एमालेका नेता एवं पुर्वमन्त्री लालबाबु पण्डितले माघ ७ गतेभित्रै नयाँ सरकार गठन हुने र त्यसको नेतृत्व एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताउनुभएको छ ।
रफत सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता पण्डितले बामगठबन्धनको एकिकरण पदको कारणले ढिलाई नभएर दुवै पार्टीको नेतृत्वको सहमति अनुसार सबै पद बाँडफाँड पश्चात पार्टी एकिकरण हुने बताउनुभयो ।
जिम्मेवारी इमान्दारीका साथ निर्वाह गर्न सके देशले १० बर्षमै कुशल बिकासको फड्को मार्न सक्ने बताउँदै मन्त्रीले सफलता पूर्वक इमान्दार भएर काम गरे बिदेशमा भएका युवाहरुलाई स्वदेशमै काम दिएर बिदेशबाट आएको रेमिट्न्यासले देश चलाउने कामको अन्त्य हुने बताउनु भयो । उहाँले २० बर्षमै नेपाललाई दातृ राष्ट्रको रुपमा समेत बिकास गर्न सकिने दाबी गर्नु भयो ।
प्रदेशको राजधानीका बिषयमा बृहत छलफल भइरहेका कारण प्रदेश राजधानी प्रदेश सभाले जनताको भावना अनुसार नै तोकिने जानकारी दिँदै उहाँले प्रदेश राजधानी बनाउनु भन्दा पहिला ब्यापक छलफल गरेर मात्र कामलाई अघि बढाए त्यसको सकारात्मक प्रभाव भोलीकोे पिढीले अनुभुत गर्ने बताउनु भयो ।
उहाँले आफूले गृह मन्त्रालयको जिम्मेवारी पाए अहिले भईरहेको मध्ये ५० प्रतिशत अपराध न्यूनिकरण गर्ने दाबी गर्नुभएको छ । राजनीति र अपराधको साँठगाँठकै कारण हुने अपराध न्यूनिकरणको उपाय आफूसँग भएको र त्यहि कार्यनीति र रणनीतिका साथ अघि बढे अपराध न्यूनिकरण जुनसुकै मन्त्रीले गर्न सक्ने दाबी गर्नु भयो ।
The National Tuberculosis Centre (NTC) is set to conduct an extensive national tuberculosis prevalence survey, the first of its kind, from January, 2018.
NTC’s director Dr Kedar Narsingh KC has said under this study situation of new and old TB patients will be studied.
He said the study will help find out the number of new and old TB patients, their situation and the rate of new patient addition every year, he said.
The government has launched various programmes with the aim to relieve the country of the disease by 2050.
NTC’s planning chief Anil Thapa said approximately 44,000 new TB patients are added every year. ##
173 poor Dalit families of Dadeldhura to get cemented houses
The Urban Development Ministry has been constructing 173 houses in Dadeldhura district in the current fiscal year under the People's Housing Programme.
The Office of the Urban Development and Building Construction Division has said construction works of houses targeting the poorest Dalit families of Amargadhi municipality, Ganyapdhura rural municipality and Ajaymeru rural municipality under the programme have already been started and the construction of the houses would be completed in the current fiscal year.
The government will provide 335,000 Rupees to each family by forming beneficiaries' group under the program.
Forty-seven cases related to human rights violation took place in Bara district in 2017, according to Bara chapter of Informal Sector Service Centre (INSEC).
At a review programme of Nepal Human Rights Year Book, INSEC representative Laxmi Shah said that incidents related to human rights violation have decreased in 2017 as compared to 2016.
A total of 10 incidents related to violation, nine rape cases, four related to attempt to rape, four related to polygamy, six related to misbehave occurred in the district in 2017.
Similarly, two incidents related to child health, four related to beating, and six related to illegal arms were recorded during the year.
The Nepal Students Union (NSU), the student wing of the Nepali Congress, has staged demonstrations in the Capital today demanding relocation of the Balaju-based Nepal Gas Company.
NSU’s General Secretary Kundan Raj Kafle, a protestor, asked the concerned authorities to take initiatives to move the gas refilling plant elsewhere away from human settlement.
Likewise, another agitator Debendra Pathak, chairman of the Nepali Congress ward 16, said as part of their drive, they would start a signature campaign from tomorrow (December 30).
Central member of the NSU Sushil Bhatta warned of a series-wise protest if their demand is ignored.
CPN (Maoist Centre) Chairman Pushpa Kamal Dahal has said that peace, good governance and prosperity are the major issues of the country.
At a programme organised by Brahmaklumari Rajyog Centre at Lalitpur today, Chairman Dahal said, "The commitments – stability, peace, good governance and prosperity – that we made before the people are the country's main agenda."
Likewise CPN (Maoist Centre) chairman Prachanda said, the 10-year people's revolution was for peace, good governance and development.
Similarly, Party Spokesperson Pampha Bhusal said that the left alliance has become successful to establish political stability as well as to address people's aspiration.
President Bidya Devi Bhandari has authenticated the ordinance on election to the National Assembly today
President Bidya Devi Bhandari has said that she authenticated the ordinance related to the election of the National Assembly for putting to an end the dispute between the political parties on the issue and the subsequent political deadlock.
The Head-of-the-State said this in a meeting with Prime Minister and Nepali Congress president Sher Bahadur Deuba at Shital Niwas today.
The government had presented the ordinance to the President in the third week of October for authentication.

बारा ।

महागढीमाई गनरपालिकाको आर्थिक बर्ष २०७४/७५ को बजेट तथा निति कार्यक्रम शुक्रवार सम्पन्न गरेका छन् ।

उपप्रमुख तारदेवी कानुले ४५ करोड ८० लाख ८७ हजार ६ सय २५ रुपैयाको बजेट प्रस्तुत गरेकी थिईन् ।

चालुतर्फबाट २२ करोड २४ लाख ३६ हजार प्रस्ताव गरिएको छ भने पुंजीगत तर्फ २३ करोड ५६ लाख ५१ हजार ६ सय २५ रुपैया बिनियोज गरिएको नगर प्रमुख उपेन्द्र यादवले जानकारी दिनु भयो ।

कृर्षि तर्फ १ करोड २ लाख ९६ हजार, शिक्षा तर्फ ८ करोड ८६ लाख ८२ हजार , खानेपानी तथा सरसफाई तिर ५० लाख, स्वास्थय तिर ३ करोड २० लाख ४७ हजार, सास्कृति प्रवर्धन र सम्वर्धनतिर ४५ लाख, खेलकुद तथा मनोरंजन तर्फ १५ लाख, लैगिक समान्ता तथा समाजिक समावेशीकरण ६० लाख, सडक तर्फ ४ करोड ८९ लाख, सिचाई तर्फ ६१ लाख, बिपत व्यवस्थापन तिर ३० लाख , सडक, बती तथा उर्जातिर ४० लाख र ११ वडामा ४० लाखको दरले बिकासका लागि बजेट छुटयाइएको नगर प्रमुख यादवले बताए ।

महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवको अध्यषतामा सम्पन्न सो नगरपरिषदमा सल्लाहकार भैयाराम यादव, विभिन्न राजनीतिक दलका प्रतिनिधीहरु, लगायतकाले आ–आफनो बिचार ब्यतm गरेका थिए ।

भिमफेदी ।
मकवानपुरको भिमफेदी गाउपालिकाका शुक्रबार गाउँपालिका स्तरीय सहकारी सम्बन्धि अन्तरकृया कार्यक्रम भएको छ । गाउँपालिकाको सामाजिम विकास समितिको आयोजनामा भएको कार्यक्रममा गाउपालिकाभित्र रहेका सहकारीका सञ्चालकहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष बद्रि लम्साल, मकवानपुर बचत तथा ऋण सहकारी संघकी अध्यक्ष राधा सिन्तान, भिमफेदी गाउपालिकाकी उपाध्यक्ष पार्वती राना लगायतले सहजिकरण गरेका थिए । समितिका अध्यक्ष जगतमान घिसिङको सभाध्यक्षतामा भएको कार्यक्रममा ६ नम्बर वडा अध्यक्ष सिताराम थापा,जिल्ला युवा परिषदका अध्यक्ष सन्तोष चौँलागाई,पत्रकार कृष्ण सारु मगर लगायतको आतिथ्यता रहेको थियोे ।
भिमफेदी गाउपालिकामा २८ सहकारी संस्था रहेका छन् ।