गोरखा केन्द्र भएर आजपनि भूकम्प

३२ जेठ, गोरखा ।

आज बिहान ५ बजेर १२ मिनेटमा गोरखा केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भुकम्पमापन केन्द्रले जनाएको छ ।

सर्वाधिक सुखमय यौन जीवन भएका १० देश

एजेन्सी ।

सबैभन्दा बढी यौन सन्तुष्टि कुन देशका मानिसहरुले प्राप्त गर्छन्, होला? यो प्रश्नमा पक्कै पनि तपाईंको उत्तर खुला समाज भएका कुनै पश्चिमा देश हुन सक्छ ।

खुला समाज भएका मुलुकहरुमा यौनजन्य रोगमा कमी, टिन प्रेगनेन्सी, गर्भ पत्तनलगायतका विषयमा सुरक्षित रहेको पाइए पनि यौन सन्तुष्टिको मामिलामा भने खुलापनले खासै अर्थ नराख्ने देखिएको छ ।

अनुसन्धानकाअनुसार आपसी प्रेम र सद्भाव, तनावबाट मुक्ति, राम्रो मानसिक तथा शारिरिक स्वास्थ्यलगायतका अवस्था चरम सुखका लगि आवश्यक हुन्छन् ।
यी हुन् अल्टरनेट नामक संस्थाले सार्वजनिक गरेको विश्वका सर्वाधिक यौन सन्तुष्टी प्राप्त गर्ने १० देशः

१. स्वीटजरल्याण्ड
अध्ययनअनुसार स्वीटजरल्याण्डका मानिसहरु सबैभन्दा बढी यौन सन्तुष्टि प्राप्त गर्दछन् । अध्ययनको प्रतिवेदन अनुसार स्वीसहरु आफ्नो यौन जीवन उत्कृष्ठ रहेको मान्दछन् । ३२ प्रतिशतले त सार्वजनिक स्थानमा नै यौन सम्पर्क राखेको बताएका छन् । स्वीटरजरल्याण्डमा वैद्य वेश्यालय प्रसिद्धी, नर्सरीदेखि सुरु हुने विवादित यौन शिक्षा कार्यक्रमका कारण यहाँ मानिसहरु सर्वाधिक यौन सन्तुष्टी प्राप्त गर्ने गरेको उल्लेख छ ।

२.स्पेन
स्पेनमा करिब १० हजार मानिसमा गरिएको अध्ययनमा सहभागि मध्ये ९० प्रतिशत मानिसले यौनसन्तुष्टि प्राप्त गरेको स्बताएका छन् । यो संगै स्पेन यौन सन्तुष्टि प्राप्त गर्ने देशको सूचीमा दोस्रो नम्बरमा उभिएको छ । अध्ययनमा सहभागिहरुले स्थाई यौनसाथीसँग सन्तुष्टिको मात्रा बढ्ने गरेको पनि बताएका छन् । न्युड बीच, तेस्रो लिङ्गीको विवाह मान्यता, पुरुषहरुको आकर्षक ब्यक्तित्व रहेको मानिन्छन् । यी विविध कारणले स्पेनका एक चौथाइ मानिस यौन जीवन उत्कृष्ट मान्छन् ।

३.इटली
खाना र वाइनका लागि प्रख्यात देश इटली, यौन सन्तुष्टिको मामिलामा पनि अग्र स्थानमा नै देखिएको छ । प्रतिवेदनमा जनाइएअनुसार इटलीमा सेक्स खानाको टेबलबाट सुरु हुन्छ, जस्तो कि खाना र सेक्सको कुनै सम्बन्ध रहेको होस् । दिनमा दुई ग्लास वाइन पिउने महिलाहरु यौन सम्बन्धमा बढी सुखी हुने गरेको जनाइएको छ । ६४ प्रतिशत इटालीयनले आफ्नो यौन जीवन सन्तुष्ट रहेको जनाएका छन् ।

४.ब्राजिल
ल्याटिन अमेरिकी मुलुक ब्राजिल सर्वाधिक यौन सन्तुष्टिको भएका देशहरुको सूचीमा चौथो नम्बरमा सूचीकृत हुन सफल भएको छ । विभिन्न अध्ययनले ८२ प्रतिशत ब्राजिलियनहरु हप्ताको एकपटक यौन सम्पर्क गर्ने तथ्य सार्वजनिक गरेका थिए । ब्राजिलियनकै यौन ब्यवहारसँग सम्बन्धित अर्को प्रतिवेदनले भने उनीहरु हप्ताको तीन पटक सेक्स गर्ने गरेको देखाएको थियो । ब्राजिलका पुरुषहरु स्पेनपछि दोस्रो आकर्षक पुरुषमा परेका छन् । ब्राजिलियनहरु अन्य देशका तुलनामा चाडै कुमारित्व गुमाउन गर्छन । अध्ययनमा ब्राजिलियहरु सेक्स सम्बन्ध कायम गर्ने विषयमा पनि सर्वाधिक सिपालु मानिन्छन् ।

५.ग्रीस
डामाडोल अर्थतन्त्र पूर्ण रुपमा नउकासिएको भएपनि ग्रीसका मानिसहरु यौन सन्तुष्टिको मामिलिामा भने अगाडि देखिएका छन् । ग्रीसको यौन ब्यवहार सन्तुष्टिजनक हुनुमा यहाँको शदियौं देखिको यौन खुलापनलाई पनि लिन सकिन्छ । आज पनि मानिसहरु कामको सिलसिलामा, साथीभाईसँग यौनका बारेमा खुलेर कुरा गर्ने गर्दछन् । उनीहरु सेक्स पार्टनरसँग पनि खुलेर कुरा गर्छन । जसले उनीहरुको यौन जीवन सुखद बनाएको छ । मौसम, सुन्दर टापु र स्वस्थ खानपिन पनि यिनीहरुको यौन सन्तुष्टी बढी हुनुको प्रमुख कारण हो । अध्ययनका अनुसार ग्रीसका मानिस हप्ताको १६४ पटक सेक्स गर्छन् भने उनीहरुमध्ये ५१ प्रतिशतले सन्तुष्टि रहेको जवाफ दिएका छन् ।

६.नेदरल्याण्ड
डच राष्ट्र नेदरल्याण्ड यौन खुलापनका क्षेत्रमा विश्वमा निकै अगाडि मानिन्छ । फेमस रेडलाइट एरिया, गुणस्तरीय सेक्स शैलीलगायतका कारण उनीहरुको सेक्स जीवन सखुद् मानिएको छ । नेदरल्याण्डमा ६४ प्रतिशत पुरुष वा महिला सेक्सको समय आफ्नो आवश्यक्तालाई राम्रो सँग बुझ्दछन् । होल्याण्डका २२ प्रतिशत मानिस आफ्नो यौन जीवनलाई उत्कृष्ठ ठान्दछन् ।

७.मेक्सिको
कुनै समय मेक्सिको सबैभन्दा कामुक देशमा गनिन्थ्यो भने धेरै यौन सन्तुष्टि हुने देशको सूचीमा दोस्रो स्थानमा पर्दथ्यो । जहाँ ६३ प्रतिशत जोडी यौन जीवन बिताएको दाबी गर्दथे । यसका पछाडि यौन शिक्षाका बारेमा सरकारले खेलेको भुमिकालाई प्रमुख मानिन्छ । सन् २००८ मा मेक्सिकोका हाइस्कुलमा करिब ७ लाख यौन शिक्षा सम्बन्धी किताबहरु वितरण गरिएको थियो । जसमा जन्म नियन्त्रण, गर्भपतन र समलिङ्गी यौन बारेमा समावेश गरिएको थियो ।

८.भारत
दक्षिण एसियाली मुलुक भारत यौन सन्तुष्टि सर्वाधिक हुने मुलुकहरुको सूचीमा आठौं स्थानमा पर्दछ । यौनका बारेमा समाज त्यति नखुलेपनि ढिलो उमेरमा कुमारित्व गुमाउनुको कारण हुन सक्छ । पछिल्ला वर्षहरुमा भारत चरम यौन सन्तुष्टि प्राप्त गर्ने मुलुकहरुको सूचीमा आठौं स्थानमा सुचिकृत छ । भारतीयहरुले औसत २२ वर्षको उमेरमा कुमारित्व गुमाउने अध्ययनहरुले देखाएका छन् । भारतीयहरुको सम्पर्क स्थापित गर्ने भन्दा पनि लामो सम्बन्ध स्थापित गर्ने सोंचका कारण यौन जीवन सन्तुष्ट हुने गरेको पाइएको छ । बन्द समाज र पूर्वीय दर्शनमा आधारित यहाँ यौन जीवन रहस्यले भरिएका कारण पनि सन्तुष्ट रहेको मानिएको छ । बेडरुमा एकदमै छिनो सहवास सक्काउने भारतीयहरु अगाडि छन् । उनीहरु औसत यौन क्रियाको समय १३ मिनेटको रहेको छ । ६१ प्रतिशत भारतीयहरु आफ्नो यौन जीवन सन्तुष्ट रहेको दाबी गरेका छन् ।

९.अस्ट्रेलिया
ओसियाना मुलुक अष्ट्रेलिया भारतभन्दा एक स्थान पछाडि रहेपनि अमेरिका भन्दा बढी नै यौन सन्तुष्टि प्राप्त गर्ने मुलुकमा पर्दछ । ७५ प्रतिशत अस्ट्रेलियनहरु गाडीमै सेक्स गर्न रुचाउँछन् भने । सवारी साधनले उनीहरुको कामुकतालाई ह्वातै बढाइदिएको मान्न सकिन्छ । २७ प्रतिशत अस्ट्रेलियन महिलाहरुले आफ्नो सेक्स लाइफका बारेमा कुनै पनि कुरा परिवर्तन गर्न चाहदैनन् । अस्ट्रेलियन महिलाहरु आफ्नो यौन जीवनलाई फेन्टासी मान्छन् । जुन अमेरिकामा ४ प्रतिशतमा मात्र यस्तो देखिने गरेको छ ।

अस्ट्रेलियन केटाहरु एभरेजमा २५ जना यौन साथीहरु हुन्छन् । जुन संख्या अमेरिकामा १३ जना रहेको छ । उनीहरुको यौन सम्बन्ध क्षणिक हुने गरेको अध्ययन देखाइएको छ ।

१०.नाइजेरिया
अफ्रिकी मुलुक नाइजेरियाका ६७ प्रतिशत मानिस यौन सन्तुष्टि प्राप्त गर्ने बताइएको छ । सबैभन्दा लामो समय, लगातार २४ मिनेटको सम्पर्क राख्ने यौन ब्यवहारका कारण पनि सन्तुष्टिको मात्रा बढी भएको हुन सक्ने बताइएको छ ।

नाइजेरिया समलिङ्गी विवाहबारे संकुचित धारणा र स्लामिक अतिवादको प्रभावका बीच पनि सुखी यौन जीवन भएको देशमा दरिएको छ ।

लण्डनमा नांगो साइकल र्याली, महिला र पुरुष निर्वस्त्र सरोबरी (फोटो फिचर)

एजेन्सी ।
सुन्दै अचम्म र अपत्यारिलो प्रदर्शन हालै बेलायतको राजधानी लण्डनमा भएको छ । नांगै साईकल चलएको घटना । त्यो पनि एक पुरुष वा महिला ले नभई हुलका हुल सयौं महिला पुरुषहरुको नांगो साइकल र्याली ।

तर यसरी नांगो साइकल र्याली गर्नेहरुको माग भने सकारात्मकनै देखिएको छ । उनिहरुले वार्षिक रुपमा लण्डनमा कारहरुको माग बढेको र यसले वातावरणमा नराम्रो असर गरेको भन्दै साइकल चलाउने अभियान चलाएका हुुन् ।

साइकल र्याली मात्र गर्दा कसैले कुरा नसुनेको भन्दै सबैलाई आफ्ना माग सुनाउन नांगो साइकल र्याली आयोजना गरिएको आयोजकहरुको भनाई छ ।

कारका कारण वातावरण प्रदुषण बढेको र यसलाई कम गर्न साइकल चढ्नुपर्ने माग उनीहरुको रहेको छ ।

यो विरोधको सूरुवात सन् २००४ बाट सूरु भएको पाइएको छ ।

लण्डनमा बस्ने मानिसहरु कारको ज्यादा सौखिन भएपछि साइकल प्रति चासो बढाउन यस्ता कार्यक्रमहरुमा सहभागीता जनाएको सहभागीहरुले बताएका छन् ।

गत महिना मात्रै ३ जना साइकल यात्रीको मृत्यु भएकाले पनि साइकल यात्रुको जिवनप्रति सचेत रहन सम्वन्धित निकायलाई दवाव दिन र्याली आयोजना गरिएको बताइन्छ ।

निर्वस्त्र साइकल र्याली लण्डनको हाइडेपार्कमा साझ ५ बजे सुरु भइ करिव आधा घण्टा चलेको थियो ।

Transaction of Shares Reach Record High

For the first time in history, Nepal Stock Exchange (NEPSE) has made transaction of shares worth over 2 billion rupees.

General Manager at NEPSE, Sitaram Thapaliya, said that the share transaction was worth more than Rs. 2.19 billion today.

A total of 134 companies' 1.6 million points of share were traded. Prior to this, the highest transaction the NEPSE had recorded was worth Rs 1.96 billion, said assistant spokesperson Murahari Parajuli.

Increased liquidity, decrease in interest rate, lack of option for secure investment have contributed to the rising trend of share transaction.

New investors are emerging in this sector, luring with quick benefits.

NSC Scraps Registration of Seven Sports Associations

The National Sports Council (NSC) has scrapped registration of seven different national sports associations registered in the Council.

They are Nepal Football Association, Nepal Genuine Martial Art Association, Nepal Fusion Martial Art Association, Nepal Sports Yoga Association, Nepal Arm Wrestling Association, Nepal Drug and AIDS Association and Nepal Corporate Sports Association.

Press Advisor of the NSC, Rohit Dahal, said that the registration of the associations was scrapped on the basis of a report by the National Associations Investigation Committee. He said the registration was cancelled as they were found inactive and failing to hold general convention since their registration at the NSC.

PM Oli surprise Airport Visit

Prime Minister KP Sharma Oli has made surprise inspection to Tribhuvan International Airport (TIA)  today.

According to TIA Acting Chief Bhola Guragain, PM Oli along with Finance Minister Bishnu Poudel, Tourism Minister Ananda Prasad Pokharel and State Minister for Tourism Bal Bahadur Mahat reached the international airport at 2:17 pm today.

The Prime Minister, during his inspection, observed the woks of staffs at the immigration and customs office among other government agencies. However, PM Oli did not inspect the domestic terminal and cargo building.

TIA Director General Sanjiv Gautam had reached the airport soon after the TIA administration informed him of PM’s unscheduled visit.

National women journalists gathering on june 17

The Womens Department of Nepal Press Union is to host the national women journalists gathering in Kathmandu on June 17.

Union Vice-President and Women Department Chief, Bala Adhikari, said that the gathering will hold broad discussion over various issues including problems of women journalists and measures for its solution.

Around 400 women journalists across the nation will participate in the two-day gathering.

NC Accuses Govt. appointing its close people to NRA

The main opposition Nepali Congress (NC) has accused the government of handing over the responsibility to its close non-governmental organisations to run the National Reconstruction Authority (NRA), a government body authorised to carry out reconstruction works following the April 25, 2015 earthquake.

The participants made this accusation at a programme organized by the NC to discuss the delay and misappropriation in the reconstruction efforts. They also accused the government led by CPN (UML) of appointing people close to the UML to the authority.

Speaking at the event, NC central member Dr Prakash Sharan Mahat accused Prime Minister KP Sharma Oli of a failure to keep his words to put a roof over the heads of all quake survivors. Another NC leader Mahesh Acharya said that his party will propose to draw attention of the government to its failure to rehabilitate the quake victims in time and find a solution to the problem.

Minister Pandey rules out Govt. change rumour

Minister for Industry Som Prasad Pandey has ruled out the rumour of the government change and urged all not to follow such rumours.

Speaking at a face to face programme organized by the Rafat Sanchar Club today, Minister claimed that the incumbent government will not change unless the constitution is amended for the same. He added that there is no provision of changing the government in the constitution.

Minister Pandey said that the government is urging Tarai-centric parties for talks but they were not paying attention in this regard.

He claimed that the future journey of the nation is of economic prosperity and for the same unity among the political parties is essential.

APT member countries assemble in Kathmandu to take part in 3rd Meeting

The member countries in the Asia Pacific Tele-community (APT) have pulled up their sleeves to run telecommunication service under the same standards.

To realise this plan, they have for the first time assembled in Kathmandu to take part in the 3rd meeting of the APT Preparatory Group for WTSA beginning today. Various companies associated with information and technology, telecommunication from the 38 APT member countries have joined in the meeting.

The four-day meeting will prepare policy on standards for telecommunication service for the region. The policy will be tabled at the International Telecommunication Union under the United Nations and it will come into operation after its approval, it has been said.

Meanwhile speaking at the meeting, Minister for Information and Communications Sherdhan Rai stressed the need for upgrading telecommunication service as per the wish of customers. He also called for providing quality service in telecommunication sector.

ललित स्मृति यू-१८ फुटबल: आर्मीको विजयी सुरुवात

काठमाडौं,जेठ ३२ । ललित स्मृति यू-१८  फुटबल प्रतियोगितामा नेपाल आर्मीले विजयी सुरुवात गरेको छ । एन्फा कम्लेक्स सातदोबाटोमा भएको प्रतियोगितामा आर्मीले जाउलाखेल युथ क्लवलाई २–१ ले पराजित गर्दै विजयी सुरुवात गरेको हो । २५ औं मिनेटमा जाउलाखेलका सुशान्त चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएको भएपनि त्यसलाई जोगाउन नसक्दा जाउलाखेल पराजित भयो । आर्मीका लागि अभिषेक रिजालले ४५ औं मिनेटमा ६ यार्ड टाढाबाट हेडमार्फत गोल गर्दै पहिलो हाफमा नै बराबरीमा ल्याए ।

८०औं मिनेटमा सुमन अर्यालको क्रसलाई सदुपयोग गर्दै हेड मार्फत गोल गर्दै प्रेजेन तामाङले आर्मीको जित दिलाए ।  प्रतियोगितामा बुधबार संकटा क्लव र थ्री स्टार क्लवबिच साढे १ बजे तथा सरस्वति क्लव र नेपाल पुलिस क्लवबच ४ बजे प्रतिस्पर्धा हुने । एक वर्षअघि करेन्ट लागेर ज्यान गुमाएका आफ्ना तत्कालिन कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा एन्फाले यो प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको विजेता टिमले नगद ३ लाख रुपैयाँ पुरस्कार पाउने छ ।

Parliamentary committee endorses employees provident fund bill

The Finance Committee under the Legislature Parliament today endorsed the Employees Provident Fund Ninth Amendment Bill, 2071.

The Committee scribbled a minor amendment before endorsing the report submitted by a sub- committee formed to prepare a report laden with suggestions and advices.

The report incorporates a provision allowing the Fund to invest unilaterally or in partnership with other organizations in university, teaching hospital, medical college including the educational sector, medicine and energy production.

The Bill also proposes allowing the Fund to hold shares in the concerned companies involved in energy production, broadcasting, tourism, agriculture, development and other infrastructure development envisioned by the government run authorities.

The labourers of tea garden and employees working in cooperatives can also secure their profit-based fund in the Provident Fund, as proposed by the Bill.

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web