दलहरुबीच कुरा मिल्यो,आश्रित विधेयकपछि मात्र अविश्वास प्रस्ताव

साउन ७, २०७३ मा प्रकाशित | 784 views

काठमाडौं,साउन ७ । संसदको विवाद मिलेको छ ।  प्रमुख राजनीतिक दलहरुबीच बजेट सम्बन्धी आश्रित विधेयक र अविश्वास प्रस्ताव आजै सँगै अघि बढाउने विषयमा सहमति भएसँगै संसद्को बैठक साढे ४ बजेका लागि सारिएको छ ।

केहीबेरअघि भएको छलफलमा आजै बजेट पारित गरेर अविश्वास प्रस्ताव अघि बढाउने विषयमा सहमति भएको उपप्रधानमन्त्री भिम रावलले जानकारी दिए । उनको अनुसार सुरुमा बजेट आश्रित विधेयक राख्ने र त्यसको टुङ्गो लागेपछि बल्ल अविश्वास प्रस्ताव पेश हुने सहमति भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web