उत्तरी आयरल्याण्ड पराजित हुदै युक्रेन चरणबाटै बाहिरियो

असार ३, २०७३ मा प्रकाशित | 969 views

एजेन्सी, असार ३ । युरो कप २०१६ मा युक्रेन उत्तरी आयरल्याण्डसँग पराजित हुदै चरणबाटै बाहिरिएको छ ।   विहिवार राती भएको खेलमा युक्रेनलाई २-० ले हराँउदै  उत्तरी आयरल्याण्डले महत्वपूर्ण जित निकालेपछि युक्रेन बाहिरिएको हो । आज दुवै टोली गर या मरको स्थितिमा मैदान उत्रेका थिए ।

अघिल्लो चरण प्रवेशका लागि दुवैटोलीलाई स्पष्ट जितको खाँचो थियो । जितको खाजीमा दुवैटोली आक्रमक रुपमा मैदान उत्रिएपनि पहिलो हाफभने गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ४९ औ मिनेटमा हाता खोलेको युक्रेनले दोस्रो गोल भने ईच्जुरी समयको अन्तिम ९६ औं मिनेटमा गरेको हो ।  युक्रेन पहिलो खेलमा जर्मनीसँग २-० ले पराजित भएको थियो भने उत्तरी आयरल्याण्ड पोल्याण्डसँग १-० ले स्तब्ध भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web